शुक्रबार रिलिजमा "आधा लभ" र "लाल्टीन"

आज शुक्रबार (जेष्ठ २६) नेपाली चलचित्र "आधा लभ" र "लाल्टीन" प्रदर्शनमा आएका छ्न । गएको हप्ताको शुक्रबारबाट प्रदर्शनमा आएका "जालो" र "रातो घर" अझै हलमा चलिरहेकै अवस्थामा आज यि दुई चलचित्र प्रदर्शनमा आएका छन । हिन्दी चलचित्र "राबता" पनि आज रिलिज भएको छ ।



TAGS : Lalteen , Aadha Love , Arpan Thapa , Devkumar Shrestha , Richa Sharma , Dayahang Rai ,


MOVIES THIS WEEK

No Movies!