झापाबाट सुरु गरियो अमेरिका बोइजको छायांकन

क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्रअमेरिका बोइजको छायांकन प्रारम्भ गरिएको चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने साथै निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिज डेट समेत एनाउन्स् गरेको  आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुनेछ चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको सृष्टिले यसै फिल्मबाट रजतपट डेब्यु गरेकी हुन् ।अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन्



TAGS : America Boys , Prabesh Poudel , Arpan Thapa , Sunil Thapa , Kameshwor Chaurasia ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!