भष्मे डनको नयाँ अवतार यस्तो छ चलचित्र 'हरि'मा (ट्रेलर सहित)

बिपिन कार्की अभिनित पछिल्लो चलचित्र 'हरि'को ट्रेलर सार्वजनिक भएको छ । 'जात्रा' अभिनेता कार्कीले चलचित्र ‘नाका’बाट आफ्नो अभिनयलाई अर्को एक उचाई दिएका थिए | 


यस्तैमा फरक पृष्ठभूमिमा केन्द्रित चलचित्र ‘हरी’मा बिपिनको नयाँ अवतार देख्न सकिन्छ | सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशान्मा तयार भएको चलचित्रमा बिपिन सँगै सुनिता श्रेष्ठ ठाकुर, कमल मणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतको अभिनय रहेको छ । योगेश्वर पौडेल थाक्पा तमाङ र माधव थापा कार्यकरी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।

ट्रेलर हेर्नुहोस:-



TAGS : Hari , Bipin Karki , Safal K.C. , Pratik Gurung , Kamal Mani Nepal , Laxmi Bardewa ,



MOVIES NEXT WEEK

No Movies!