Image related to समिक्षा : झ्यानाकुटी

समिक्षा : झ्यानाकुटी

2074-8-2 | रेटिंग : 0. ५ / ५ यस बर्षकै प्रतिक्षित र ट्रेलरबाट धेरै आशावादी बनाएको फिल्महरुमध्ये एक हो झ्यानाकुटी । कमेडी विधामा आधारित यस चलचित्रको सुरुवात हुन्छ बुत बहादुर ( सौगात मल्ल ) र मालती ( बेनिषा हमाल ) को माया प्रेम दर्शाउने एउटा गीतबाट। बिहे भैसकेका बुत बहादुर र मालतीको एउटा छोरा पनि हुन्छ, र यहि सा...

Image related to समिक्षा : तान्द्रो

समिक्षा : तान्द्रो

2074-7-25 | जनयुद्धकालमा गगन बहादुर लामाले (कमरेड कोशीस ) भोगेको दुखद घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र हो तान्द्रो। चलचित्रमा कोशिसको भूमिकामा दयाह्याङ्ग राई लाई प्रस्तुत गरिएको छ। कोशिस र उनका सांगीतिक समुहको नाटक मन्चन गरेको दृश्यबाट चलचित्र सुरु हुन्छ। प्रथम भाग (मध्यान्तर सम्म )को लगभग ७०% जस्तो सम...

Image related to समिक्षा : मेला - दर्शकहरुलाई झमेला

समिक्षा : मेला - दर्शकहरुलाई झमेला

2074-7-25 | चलचित्रको सुरुवात हुन्छ दुइजना कलेज पढ्ने बिद्यार्थीहरुको परिचयबाट। यी दुइजना साथीहरु दिपेश ( सलोन बसनेत ) र अभिषेख ( आमेश भण्डारी ) अलि निस्फिक्री खालका बिद्यार्थीहरु हुन्छन र सेकेन्ड डिविजनमा पास भएर पुलिसको जागिर खाने खालका भनि चित्रण गराइन्छ। कलेजमै पढ्ने प्रिती ( अशिश्मा ) ले अभिषेखलाई मन पराउँ...

Image related to झापाबाट सुरु गरियो अमेरिका बोइजको छायांकन

झापाबाट सुरु गरियो अमेरिका बोइजको छायांकन

2074-7-19 | क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘ अमेरिका बोइज ’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् । फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने छ । साथै निर्माण यूनिटले छायांकन प्रारम्...

Image related to समिक्षा: फाटेको जुत्ता

समिक्षा: फाटेको जुत्ता

2074-7-17 | नेपाली चलचित्र जगतमा हास्यप्रधान चलचित्र निर्माण भईरहेको बेलामा बेग्लै किसिमको हास्यरस पस्कन सफल चलचित्र हो " फाटेको जुत्ता " । कथा पटकथा को पक्ष साह्रै बलियो नभएपनि मनोरन्जनात्मक हिसाबमा उत्कृष्ट मान्न सकिन्छ "फाटेको जुत्ता" लाई । चलचित्रको सुरुवात हुन्छ मिण्टु (सौगात मल्ल) को बुवा प्रताप सिंहको मृ...

Image related to शुक्रबार रिलिजमा "आधा लभ" र "लाल्टीन"

शुक्रबार रिलिजमा "आधा लभ" र "लाल्टीन"

2074-2-26 | आज शुक्रबार (जेष्ठ २६) नेपाली चलचित्र " आधा लभ " र " लाल्टीन " प्रदर्शनमा आएका छ्न । गएको हप्ताको शुक्रबारबाट प्रदर्शनमा आएका "जालो" र "रातो घर" अझै हलमा चलिरहेकै अवस्थामा आज यि दुई चलचित्र प्रदर्शनमा आएका छन । हिन्द......

Image related to फ्राईडे रिलिजमा 'कम्पन' तर दिने छैन 'गाजलु' लाई टक्कर

फ्राईडे रिलिजमा 'कम्पन' तर दिने छैन 'गाजलु' लाई टक्कर

2073-3-2 | गएको हप्ताको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु'सँग प्रतिस्पद्र्या गर्न आज शुक्रबारबाट चलचित्र 'कम्पन' आएको छ । अनमोल केसी स्टारर चलचित्र 'गाजलु'ले अहिलेपनि सिनेमा घरहरुमा राम्रै दर्शक भित्राइरहेको अबस्थामा चलचित्र 'कम्पन'को भने सुखद ओपनिङ्ग नहुने पक्का छ । राजधानी भित्र १५ र मोफसल...

Image related to राजधानीमा खुल्यो फिल्म पढाउने एकेडेमी, दिन सक्छ ओस्कार कलेजलाई धक्का

राजधानीमा खुल्यो फिल्म पढाउने एकेडेमी, दिन सक्छ ओस्कार कलेजलाई धक्का

2073-3-1 | चलचित्र सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु कमै मात्र नेपाली चलचित्रक्षेत्रमा क्रियाशिल छन् । चलचित्र सम्बन्धी अध्ययन भएका व्यक्तिहरु यस क्षेत्रमा नहुँदा नेपाली चलचित्रक्षेत्रको विकास हुन नसकेको गुनासो धेरै बर्षदेखी सबैले सुन्दै आएको कुरा पनि हो । नेपालमै चलचित्र सम्बन्धी अध्ययन गराउने कलेजहरु नहुँनुले...

Image related to 'झोला' जस्तै पाउँला त गरिमाको 'तीन घुम्ती' ले सफलता ?

'झोला' जस्तै पाउँला त गरिमाको 'तीन घुम्ती' ले सफलता ?

2073-3-1 | पछिल्लो समय नेपाली चलचित्रक्षेत्रमा पुस्तकमा आधारित भएर चलचित्र निर्माण हुने क्रम ह्वात्तै बढेको छ । पाठकहरुले अत्याधिक रुचाएपछि सोहि पुस्तकमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढिरहेको अबस्थामा चलचित्र 'झोला'ले सफलता पनि हासिल गर्यो । चलचित्र झोलाले एकाएक सफलता हासिल गरेपछि अहिले धेरै निर्माताहर...

Image related to विपिन देखी बर्षासम्मले गर्दैछन् 'जात्रा'

विपिन देखी बर्षासम्मले गर्दैछन् 'जात्रा'

2073-2-32 | षट्कोण आर्टस् प्रा.ली. को व्यानरमा निर्माण हुन लागेको चलचित्र 'जात्रा'को छायाँकन असार ५ गतेदेखी सुरु हुने भएको छ । इन्द्रचोक, असन लगायतका क्षेत्रमा छायाँकन हुने बताइएको यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा लगायतका कल...

Image related to छोरीको करिश्मालाई प्रश्न 'ममी देशकै बेइज्जत गर्‍यौ रे'

छोरीको करिश्मालाई प्रश्न 'ममी देशकै बेइज्जत गर्‍यौ रे'

2073-2-32 | नेपाली चलचित्रकी एक कुशल अभिनेत्री करिश्मा मानन्धर केहि महिना अगाडी डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा सदस्यको रुपमा आबद्ध भइन् । चाँडै नयाँ शक्ति पार्टीको एक महत्वपुर्ण जिम्मेवारी पदमा रहन लागेकी करिश्माको आलोचना यति बेला चौतर्फी छ । केहिदिन अगाडी रंगशालामा आयोजित नयाँ शक्ति पार्टीको घोषणा का...

Image related to मेरो काम बोल्छ : सौगात मल्ल

मेरो काम बोल्छ : सौगात मल्ल

2073-2-32 | कमेडी कलाकारको रुपमा स्थापित नायक सौगात मल्लको नयाँ चलचित्र 'लुकामारी' असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केहि समय अगाडी सार्वजनिक चलचित्रको फष्र्टलुक र ट्रेलरमा सौगातको न्यू लुक्सलाई दर्शकहरुले निकै रुचाइरहेको अबस्थामा उनले आफ्नो लागि लुकामारी प्रतिक्षित चलचित्र रहेको बताए । मिडियामा खासै...

Image related to 'अझै पनि' की निर्मात्रीसँग सुध्रिएको हो पुजा र सुदर्शनको सम्बन्ध ?

'अझै पनि' की निर्मात्रीसँग सुध्रिएको हो पुजा र सुदर्शनको सम्बन्ध ?

2073-2-32 | मनिष अन्जान । एउटा चलचित्र निर्माण गरेपछि धेरै चलचित्रकर्मीहरुको सम्बन्ध चलचित्रका निर्मातासँग बढि जसो चिसिएको देख्न सकिन्छ । चलचित्रले सफलता हासिल गरे त ठिकै हो नभए बढि जसो निर्माताहरुको सम्बन्ध चलचित्रका कलाकारहरुसँन्ग चिसिएको हामीले यस अघि पनि बेला बखतमा सुन्दै आइरहेका छौ । त्यस्तै २०७१ मा प्रदर्...

Image related to 'ओ माई म्यान' को प्रिमियर, यसरी गरे चलचित्रकर्मीले तारिफ !

'ओ माई म्यान' को प्रिमियर, यसरी गरे चलचित्रकर्मीले तारिफ !

2073-2-31 | मान्छे कतिसम्म झुटो बोल्न सक्छ भन्ने यर्थाथ कथा बोकेको सर्ट फिल्म 'ओ माई म्यान' को मंगलबार राजधानीमा प्रिमियर गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको भव्य उपस्थितीमा चलचित्र 'ओ माई म्यान'को प्रिमियर गरिएको हो । यो सर्ट फिल्मले मानिस भगवानको अगाडी पनि कतिसम्म झुटो बोल्न सक्छन् भन्ने देखाउन खोजिएको छ । ...

Image related to १६ बर्षपछि किन बन्यो 'दर्पण छायाँ' को भाग २ ?

१६ बर्षपछि किन बन्यो 'दर्पण छायाँ' को भाग २ ?

2073-2-31 | मनिष अन्जान । तपाईले 'दर्पण छायाँ' चलचित्र हेर्नुभएको छ भने त्यो चलचित्र आजभन्दा १६ बर्ष अगाडी निर्माण भएको हो । जुन चलचित्रले १६ बर्ष अगाडी सबैको दिल चोरेको थियो आजपनि 'दर्पण छायाँ' हेर्ने दर्शकहरु उतिक्कै भावुक हुन्छन् । 'दर्पण छायाँ' ले जसरी १६ बर्ष अगाडी सबैलाई भावुक बनाएको थियो अब त्यसको 'भाग २...

Image related to थाहा पाउनुहोस्, कति कमायो 'गाजलु' र 'कालो पोथी' ले !

थाहा पाउनुहोस्, कति कमायो 'गाजलु' र 'कालो पोथी' ले !

2073-2-31 | गएको हप्ताबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी'ले प्रदर्शनमा आएको १० दिन वित्दै गर्दा १ करोड ११ लाख माथीको व्यापार गरेको छ । प्रदर्शनमा आएको पहिलो हप्ता ९३ लाखको व्यापार गरेको चलचित्र कालो पोथीले दोस्रो हप्ताको सुरुवातमै करोडको आँकडा पार गरेको थियो । योसँगै चलचित्रको दश दिने आम्दानी १ कर...

Image related to टौदहमा सिपोराको 'भइँमान्छे', कथा हो लास चिर्नेको !

टौदहमा सिपोराको 'भइँमान्छे', कथा हो लास चिर्नेको !

2073-2-31 | हाल चलचित्र भइँमान्छेको छायाँकन टौदह लगायतका क्षेत्रमा भइरहेको छ । भलिबलकी स्थापित खेलाडी सिपोरा गुरुङको मुख्य भुमिका रहेको चलचित्र भइँमान्छे दशैंपछि प्रदर्शन गरिने निर्माणपक्षको तयारी छ । पोष्टमार्टमको काम गर्ने मानिसको जीवनमा आउने उतारचढावमा केन्द्रीत रहेको चलचित्र भइँमान्छेको छायाँकन आधा सकिएको च...

Image related to नेपाल अघि युरोपमा हुनेछ 'नमस्ते नेपाल' को प्रदर्शन

नेपाल अघि युरोपमा हुनेछ 'नमस्ते नेपाल' को प्रदर्शन

2073-2-31 | युरोपमा छायाँकन गरिएको नेपाली चलचित्र 'नमस्ते नेपाल' असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । युरोपमा छायाँकन गरिएको चलचित्र 'नमस्ते नेपाल' नेपालभन्दा पहिले युरोपमा प्रदर्शन हुने भएको छ । बेल्जियमबाट चलचित्रका कलाकार तथा निर्माण टिम सदस्य श्याम श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्रको बेल्जियमको...

Image related to दिप्सनको  “ॐ नमः शिवाय” (भिडियो)

दिप्सनको “ॐ नमः शिवाय” (भिडियो)

2073-2-31 | यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पाद...

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!