Image related to "नो स्मोकिड़" : पोष्टको काम धमाधम,रिलिज मिति चाडै घोषणा हुने

"नो स्मोकिड़" : पोष्टको काम धमाधम,रिलिज मिति चाडै घोषणा हुने

2071-12-27 | संचारकर्मी निर्देशक सुमन दाहाल को निर्देशनमा निर्माण भएको दोस्रो चलचित्र "नो स्मोकिड़" को अहिले तिब्र गतिमा दबिंग कार्य चलिरहेको छ । समाजमा रहेका विकृति विसंगतीहरूलाई कलात्मक र मनोरंजनात्मक तरिकाले प्रस्तुत गर्दा त्यसको प्रभाव सबै क्षेत्रमा राम्रो हुने चलचित्र युनिटको बिश्वास छ | रेड स्टूडियो महाराज...

Image related to २४ दिने शिशुको आमा वियोग : दैवको यो यो कस्तो निठुरपना,यस्तो वियोग कसैलाई नदेउ भगवान !!!

२४ दिने शिशुको आमा वियोग : दैवको यो यो कस्तो निठुरपना,यस्तो वियोग कसैलाई नदेउ भगवान !!!

2071-12-26 | पुरुषोत्तम प्रधान (सिनेम्याटोग्राफर) खै कहाँबाट शुरू गरौं मेरो मनको भावना। मेरी प्यारी अनुको यादले मन पिरोलिरहेको छ। बेचैन छु उनीसँग बिताएका ती पलहरू सम्झेर। आज उनी यस धर्तीमा छैनन्, तर यो संसारको कुनै पनि कुनामा बसेर अझै पनि मलाई पर्खिएर बसेकी छिन् कि जस्तो लाग्छ। उनको यादमा रातदिन तड्पिएर बसेको छु...

Image related to "ग्राण्ड रिलिज" : बर्षको अन्तिम रिलिजमा तीन ठुला चलचित्रको प्रतिस्पर्धा,कसले मार्ला बाजी ???

"ग्राण्ड रिलिज" : बर्षको अन्तिम रिलिजमा तीन ठुला चलचित्रको प्रतिस्पर्धा,कसले मार्ला बाजी ???

2071-12-26 | बर्षको अन्तिम रिलिजले बर्षलाई सुखद बिदाई गर्ला त ?? वर्ष २०७१ सालको अन्तिम शुक्रबार, नेपाली चलचित्रको शुक्रबारे रिलिज अन्तर्गत चैत्र २७ अर्थात भोली शुक्रबार यो बर्षको अन्तिम रिलिजमा बिग ब्यानरका बिग चलचित्र एकआपसमा भिड्दै छ | 'ग्राण्ड रिलिज' अन्तर्गत शुक्रबार हिट सिक्वेल 'नाइँ नभन्नु ल ३' , 'हवल्दार...

Image related to 'ठमेल डटकम' : निर्देशक राजकुमार शर्माको पुनरागमन र गोपीकृष्ण ब्यानर ! (रिलनेपाल EXCLUSIVE)

'ठमेल डटकम' : निर्देशक राजकुमार शर्माको पुनरागमन र गोपीकृष्ण ब्यानर ! (रिलनेपाल EXCLUSIVE)

2071-12-22 | क्यारेक्टर नेगेटिभ भएपनि काम पोजेटिभ गर्ने अनुप यी कस्ता ग्यांगस्टर ??? 'धन सम्पति','ट्रक ड्राइभर','चोर','लक्ष्मी पूजा','सहिदगेट','बर पिपल' लगायतका सुपरहिट चलचित्र निर्देशन गरेका राजकुमार शर्मा चलचित्र 'ठमेलडटकम' मार्फत लामो समय पश्च्यात नेपाली रजतपटमा पुनरागमन गर्दै छन् | नेपालकै सबैभन्दा पुरानो एब...

Image related to "चंखे शंखे पंखे" : बिग बजेटको चलचित्रको बिग इन्डक्ल्याप पार्टी (चलचित्रको ट्रेलर हेर्नुहोस्)

"चंखे शंखे पंखे" : बिग बजेटको चलचित्रको बिग इन्डक्ल्याप पार्टी (चलचित्रको ट्रेलर हेर्नुहोस्)

2071-12-20 | गम्भीर बहस : धेरै पैसा लगानी गर्दैमा चलचित्र राम्रो बन्छ र ???? चलचित्र "मेरो एउटा साथी छ" मार्फत नेपाली चलचित्र उद्योगमा "बिग बजेट क्लब" अर्थात् महँगो लगानीमा चलचित्र निर्माणको थालनी गरेका निर्देशक सुदर्शन थापा ले त्यो थालनीलाई निरन्तरता दिरहेका छन् | छैठौ निर्देशकीय चलचित्रको रुपमा 'चंखे शंखे पंखे...

Image related to 'अधकट्टी' : सबैलाई हसाउने ट्रेलर सार्वजनिक (ट्रेलर हेर्नुहोस् )

'अधकट्टी' : सबैलाई हसाउने ट्रेलर सार्वजनिक (ट्रेलर हेर्नुहोस् )

2071-12-18 | चर्चित संचारकर्मी सुव्रत आचार्यको पहिलो निर्देशकीय चलचित्र 'अधकट्टी' को ट्रेलर सार्वजनिक भएको छ | कमेडी जनरको चलचित्रको ट्रेलरमा हास्यास्पद दृश्यहरुलाई फोकस गरिएको छ | जेष्ठ ८ गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र 'अधकट्टी' द्वारिका उदय प्रोडक्सनको ब्यानरमा प्रदीपकुमार उदयले निर्माण गरेको ...

Image related to 'क्लासिक' : म्युजिक इन्सर्ट कार्य सम्पन्न, 'नोभेम्बर रेन'को सफलता दोहोर्याउने प्रयास

'क्लासिक' : म्युजिक इन्सर्ट कार्य सम्पन्न, 'नोभेम्बर रेन'को सफलता दोहोर्याउने प्रयास

2071-12-17 | बैशाखको सुरुवातीसंगै फ्लोरमा जाने 'नोभेम्बर रेन' को सफलता पश्च्यात सोहि ब्यानरमा निर्माण हुन गइरहेको चलचित्र 'क्लासिक'को मंगलबार म्युजिक इन्सर्ट कार्य सम्पन्न भएको छ | बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्र 'क्लासिक'...

Image related to 'ब्रासलेट' : एक दशक पछि रमेश उप्रेतीको कम्ब्याक, उनलाई पहिले जस्तै फाप्ला त उद्योग ??

'ब्रासलेट' : एक दशक पछि रमेश उप्रेतीको कम्ब्याक, उनलाई पहिले जस्तै फाप्ला त उद्योग ??

2071-12-16 | अभिनेता रमेश उप्रेती का प्रशंसकहरुलाई खुशीको खबर | एक समयका चर्चित अभिनेता रमेश उप्रेती दशक लामो समयपश्च्यात चलचित्र 'ब्रासलेट'मार्फत उद्योगमा पुनरागमन गर्ने भएका छन् | केशव भट्टराईको लगानीमा निर्मल शर्मा 'गैडा'ले निर्देशन गर्न लागेको चलचित्र ‘ब्रासलेट’मार्फत रमेशले उद्योगमा पुनरागमन गर्ने भएका हुन्...

Image related to 'षड्ङग' : सौगात मल्ल उर्फ क्यारेक्टर जन्माउने एक्टर

'षड्ङग' : सौगात मल्ल उर्फ क्यारेक्टर जन्माउने एक्टर

2071-12-13 | निर्देशकले पात्र जन्माउँछन्, हुलिया र पृष्ठभूमी तयार पार्छन् । कलाकारले त निर्देशकले देखाउन खोजेको पात्रको रूपमा आफूलाई क्यामेरासामु ढाल्ने जमर्को मात्र गर्ने हुन् । निर्देशकको कथामा फिट हुने चरित्र आफैं जन्माउने कल्पनासिल कलाकार अपवाद मानिन्छन् । तीनै अपवादमा पर्छन्, अभिनेता सौगात मल्ल । आफ्ना चरित...

Image related to 'फ्राइडे रिलिज' : ग्याङस्टर 'षडङ्ग'संग भिड्दै प्रेमी 'भूल भुलैया', कसले पाउला दर्शक साथ ??

'फ्राइडे रिलिज' : ग्याङस्टर 'षडङ्ग'संग भिड्दै प्रेमी 'भूल भुलैया', कसले पाउला दर्शक साथ ??

2071-12-12 | फ्राइडे रिलिज अन्तर्गत चैत्र १३ अर्थात् भोलि शुक्रबारबाट नेपाली सिने घरहरुमा दुई नेपाली चलचित्र 'षडङ्ग' र 'भुलभुलैया' प्रदर्शनमा आउदै छन् | 'झिग्राना', 'भीमदत्त' र 'पुनर्जन्म' लगायतका चलचित्हरु राजधानीमा केहि हलमा दैनिक मात्रै एक शो लाग्नु, अघिल्लो हप्ता एकल रिलिजमा आएको 'माला' ले खासै राम्रो व्यापा...

Image related to 'चलचित्र तथा हल बर्गिकरण' : बोर्डले मुद्दा जितेसंगै लागु हुने भयो बर्गिकरण नीति

'चलचित्र तथा हल बर्गिकरण' : बोर्डले मुद्दा जितेसंगै लागु हुने भयो बर्गिकरण नीति

2071-12-11 | चलचित्रकर्मी के.पी.पाठक ले वि.स.२०६८ साल माघ १८ नेपाल चलचित्र विकास बोर्डले गरेको नेपाली चलचित्र र हलहरुको बर्गिकरण गर्ने निर्णयविरुद्द हालेको मुद्दा सर्वोच्च आदलतले खारेज गरिदिएको छ | बुधबार चलचित्र विकास बोर्डका तर्फबाट मुद्दा लडेका वकिल तारा कुमार श्रेष्ठले न्यायाधीशद्वय सुशिला रायमाझी र जगदीश शर...

Image related to 'सिलसिला' : बन्ने भयो सिक्वेल-निर्माता उही,निर्देशक नयाँ

'सिलसिला' : बन्ने भयो सिक्वेल-निर्माता उही,निर्देशक नयाँ

2071-12-10 | करिब ६ बर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र 'सिलसिला' को सिक्वेल बन्ने भएको छ | उद्योगमा हिट चलचित्रको दोश्रो,तेश्रो सिक्वेल बनाउने लहर चलिरहेको समयममा सिलसिलाकै निर्माताद्धय राज तिमिल्सिना र सिपी पौडेलले 'सिलसिला'को सिक्वेल बनाउने भएका हुन् | राजेन्द्र उप्रेतीले निर्देशन गरेको 'सिलसिला'को सिक...

Image related to 'ठमेल डटकम' : छायांकन सुरु गरेसंगै सार्वजनिक गरियो फस्टलुक

'ठमेल डटकम' : छायांकन सुरु गरेसंगै सार्वजनिक गरियो फस्टलुक

2071-12-10 | चलचित्र 'होमवर्क' को पोष्टप्रोडक्सन कार्य चलिरहेकै समयमा गोपीकृष्ण मुभिजले अर्को चलचित्र 'ठमेल डटकम' को छायांकन सुरु गरेको छ | नेपालकै सबैभन्दा पुरानो एबम ठुलो चलचित्र ब्यानर गोपीकृष्णले निर्माण गर्ने चलचित्र 'ठमेल डटकम'को सोमबार देखि चरिकोटका विभिन्न रमणिय स्थानमा छायांकन सुरु गरिएको हो | छायांकन थ...

Image related to 'भूलभुलैया' :  ‘माया गर्छौ थाहा छ मलाई, तर पनि टाढा भाछौ... (भिडियो हेर्नुहोस्)

'भूलभुलैया' : ‘माया गर्छौ थाहा छ मलाई, तर पनि टाढा भाछौ... (भिडियो हेर्नुहोस्)

2071-12-8 | चैत्र १३ अर्थात् प्रदर्शन मिति नजिकिएसंगै चलचित्र 'भूलभुलैया' को एउटा मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ । ‘माया गर्छौ थाहा छ मलाई,तर पनि टाढा भाछौ....बिर्स भन्छौ सक्दिन म, मुटु भित्रै धड्की राछौ........रजिना रिमालको स्वरमा बसन्त सापकोटाले संगीत भरेको सार्वजनिक गीतको भिडियोमा नायिका निता ढुङ्गाना, न...

Image related to 'फ्राइडे रिलिज' : सस्पेन्स थ्रीलर 'माला', आत्मासंग नडराउनुहोस् है !!!

'फ्राइडे रिलिज' : सस्पेन्स थ्रीलर 'माला', आत्मासंग नडराउनुहोस् है !!!

2071-12-6 | कलाकार शिशिर राणाको कार्यकारी निर्माणमा सोम सिंह र प्रज्वल अधिकारीले लगानी गरेको सस्पेन्स थ्रीलर चलचित्र 'माला' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ | आत्माको बिषयमा बनेको चलचित्रलाई नयाँ निर्देशक सुदीप भूपाल सिंह 'बब्ली'ले निर्देशन गरेका हुन् | चलचित्रमा अभिनेता आर्यन सिग्देलसंगै प्रज्वल गिरी, प्रियंका...

Image related to 'चंखे शंखे पंखे' : अप्रिल १७ मा पहिलो प्रिमियर बहराईनमा भएसंगै जेठ १ मा नेपाल प्रदर्शन

'चंखे शंखे पंखे' : अप्रिल १७ मा पहिलो प्रिमियर बहराईनमा भएसंगै जेठ १ मा नेपाल प्रदर्शन

2071-12-5 | स्व.आलोक नेवांग निर्देशित अन्तिम चलचित्र 'अझै पनि' मा लगानीसंगै मुख्य अभिनय समेत गरेका निर्देशक सुदर्शन थापाले 'अझै पनि' बाट राम्रै प्रसंशा बटुले पनि ब्यबसायीक रुपमा ठुलै झट्का व्यहोर्न बाध्य भए | बिग बजेटमा निर्माण गरिएको भनिएको यीनै निर्देशकको पछिल्लो निर्देशकीय चलचित्र 'चंखे शंखे पंखे' को रिलिज म...

Image related to 'नाइँ नभन्नु ल ३' : प्रेमलाई टक्कर दिन आए संयोग, सुन्नुहोस् उनको मर्मस्पर्शी स्वर (भिडियो हेर्नुहोस्)

'नाइँ नभन्नु ल ३' : प्रेमलाई टक्कर दिन आए संयोग, सुन्नुहोस् उनको मर्मस्पर्शी स्वर (भिडियो हेर्नुहोस्)

2071-12-4 | गत बर्ष प्रदर्शन भएको 'नाइँ नभन्नु ल २'को सफलताको पछाडि जति बालकलाकार अनुभव रेग्मीको अभिनय थियो त्यतिनै बालगायक प्रेम परियारको स्वर समेत थियो | बालगायक प्रेम परियारद्वारा स्वरबद्ध चलचित्रमा समाबेश 'मर्ने कसैलाई' र 'फेरी फेरी नाइँ नभन्नु ल' र 'यी आँखामा तिमी छौ'ले प्रेमलाई चलचित्र संगीतमा विभिन्न अवा...

Image related to 'लालजोडी' : युवराज चौलागाईंको स्वरमा गरियो सेन्टिमेन्टल गीतको रेकर्डिङ

'लालजोडी' : युवराज चौलागाईंको स्वरमा गरियो सेन्टिमेन्टल गीतको रेकर्डिङ

2071-12-4 | चलचित्र 'नोभेम्बर रेन'को 'पल भरमै खुशी' बोलको गीतबाट चलचित्र पार्श्वगायनमा चम्किएका युवा गायक युवराज चौलागाईं को व्यस्तता पछिल्लो समय निकै बढेको छ | एक पछि अर्को नयाँ चलचित्रका उत्कृष्ट गीतमा काम गरिरहेका गायक चौलागाईंले सोमबार चलचित्र 'लालजोडी'को एउटा गीतमा आफ्नो स्वर भरेका छन् | धोबिधारास्थित म्यु...


MOVIES NEXT WEEK

No Movies!