Image related to 'अधकट्टी' : सुन्नुहोस् चलचित्रको अडियो जुकबक्स

'अधकट्टी' : सुन्नुहोस् चलचित्रको अडियो जुकबक्स

2071-10-10 | आउदो फेब्रुअरी १ तारिखका दिन अस्ट्रेलियाको सिड्नीमा बिशेष प्रदर्शन हुने चर्चित संचारकर्मी सुव्रत आचार्यको पहिलो निर्देशकीय चलचित्र 'अधकट्टी'को अडियो जुकबक्स सार्वजनिक भएको छ | चलचित्रमा समाबेश ‘ओए ओह’ , ‘मनी मनी’ , ‘अधकट्टी’ , ‘फिगर कोकाकोला’ र ‘हे नम्रता’ बोलको गीतहरु सम्मेलित युट्युब जुकबक्स सार्व...

Image related to 'ए मेरो हजुर २' : अनमोल अनुबन्धित भएसंगै चलचित्र फाल्गुन अन्तिम साताबाट छायांकनमा

'ए मेरो हजुर २' : अनमोल अनुबन्धित भएसंगै चलचित्र फाल्गुन अन्तिम साताबाट छायांकनमा

2071-10-9 | स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको हिट चलचित्र मध्येको एक 'ए मेरो हजुर'को सिक्वलमा युवापुस्ताका दर्शकका प्रिय अभिनेता अनमोल के.सी अनुबन्धित भएका छन् | निर्माता सुनिल कुमार थापा कि पत्नी समेत रहेकी अभिनेत्री झरना थापाको निर्देशन तथा मुख्य अभिनयमा निर्माण हुने चलचित्र 'ए मेरो हजुर २' मा अनमोल खेल्ने पक्क...

Image related to 'फूलै फूलको मौसम तिमीलाई’ अब बैशाख ११ मा

'फूलै फूलको मौसम तिमीलाई’ अब बैशाख ११ मा

2071-10-9 | फूलै फूलको मौसम तिमीलाई, (FFMT) को प्रदर्शन मिती परिवर्तन भएको छ । चैत २७ मा प्रदर्शन हुने भनिएको फिल्म अब बैशाख ११ मा प्रदर्शन  हुनेछ । निर्देशक तथा निर्माता दिनेश डिसी भन्छन्, "फिल्म को Post Production को काम तालिका अनुरुप हुन नसक्दा हामिलाई प्रचार-प्रसार गर्न समय कम हुनेभयो, त्यसैले प्रदर्शन मिती...

Image related to 'भूल भूलैया' : टार्गेट चैत्र १३,व्यापक प्रचारप्रसारसंगै

'भूल भूलैया' : टार्गेट चैत्र १३,व्यापक प्रचारप्रसारसंगै

2071-10-3 | चलचित्र 'नोटबुक'को हिट जोडीलाई पुनः एक साथ पर्दामा उतार्दै योगेश घिमिरेले निर्देशन गरेको पछिल्लो चलचित्र 'भूलभुलैया'को यतिबेला विभिन्न प्रक्रियाबाट प्रचारप्रसारको कार्य सुरुवात भएको छ |निर्देशक स्वयम् घिमिरे,निरज ढकाल र शुशिल कार्कीको लगानीमा दिनेश कुमार पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्र 'भूलभुलैया...

Image related to 'इच्छा' : फाल्गुन ८ मा 'माला' र 'आवेग' संग भिड्ने पक्का (ट्रेलर सहित)

'इच्छा' : फाल्गुन ८ मा 'माला' र 'आवेग' संग भिड्ने पक्का (ट्रेलर सहित)

2071-10-3 | विभिन्न राजनीतिक दल र तिनका भात्रृसंगठनहरुले संबिधान घोषणा हुने दिन माघ ८ नजिकिदै गर्दा दैनिक जसो आह्वान गरेका बन्द-हडतालका कारण माघ २ गतेको मितिमा प्रदर्शन हुने भनिएको चलचित्र 'इच्छा'ले अर्को नयाँ प्रदर्शन मिति घोषणा गरेको छ, फाल्गुन ८ गतेलाई |दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान- ...

Image related to 'अझै पनि' : 'के गर्दा मिल्छ सुदर्शनलाई मिठो पिरती' ??? (भिडियो हेर्नुहोस्)

'अझै पनि' : 'के गर्दा मिल्छ सुदर्शनलाई मिठो पिरती' ??? (भिडियो हेर्नुहोस्)

2071-10-2 | स्व.आलोक नेम्वाङको अन्तिम चलचित्र 'अझै पनि'मा समाबेश चौथो गीत सार्बजनिक गरिएको छ | चलचित्रमा समाबेश डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीतमा ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीत सार्वजनिक गरिएको हो |आउदो फागुन १५ गते देखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको दिपक लिम्बु र शाहिमा श्रेष्ठ स्वरब...

Image related to माघ ८ प्रभाव चलचित्रमा पनि : बन्दहड्तालका कारण चलचित्र 'इच्छा' सर्यो

माघ ८ प्रभाव चलचित्रमा पनि : बन्दहड्तालका कारण चलचित्र 'इच्छा' सर्यो

2071-9-30 | विभिन्न राजनीतिक दल र तिनका भात्रृसंगठनहरुले दैनिक जसो आह्वान गरेका बन्द-हडतालले आमनागरिकमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको छ | दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर,किसान मात्रै नभएर दिनरात नभनी पसिना बगाएर ठुलोसानो लगानीमा चलचित्र निर्माण गरि आम दर्शकहरुलाई मनोरञ्जन एबम संदेशमूलक ...

Image related to 'होमवर्क' : ' साना साना बालबालिकासंग आर्यनको यो कस्तो क्यामेस्ट्री ???

'होमवर्क' : ' साना साना बालबालिकासंग आर्यनको यो कस्तो क्यामेस्ट्री ???

2071-9-29 | नेपालकै प्रतिष्ठित र पुरानो चलचित्र ब्यानर गोपिकृष्ण मूभिजको पछिल्लो चलचित्र 'होमवर्क'को यति बेला राजधानीको बालाजुस्थित एनएफडीसी स्टुडियोमा धमाधम छायांकन कार्य चलीरहेको छ | लामो समयको अन्तराल पश्च्यात उक्त ब्यानरले बहुप्रतिक्षित चलचित्र 'होमवर्क' निर्माण गरिरहेको छ |मानिसले उसको जीवनमा आइपरेका चुनौत...

Image related to 'अझै पनि' : 'आलोकको संवेदनालाई दर्शक तान्ने हतियार बनाउने छैनौं ' - सुदर्शन थापा

'अझै पनि' : 'आलोकको संवेदनालाई दर्शक तान्ने हतियार बनाउने छैनौं ' - सुदर्शन थापा

2071-9-28 | स्व.निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र 'अझै पनि'लाई उनको संवेदनालाई दर्शक तान्ने हतियार नबनाउने चलचित्रका निर्माता एबम अभिनेता सुदर्शन थापाले बताएका छन् | चलचित्रको भावनाले नै दर्शकलाई हलसम्म तान्ने बताउदै निर्माता थापाले स्व. निर्देशक आलोक नेम्वाङको अन्तिम कामलाई सबैले उनको सम्झनाको एउटा बाटो द...

Image related to 'इच्छा' : चलचित्रले पायो यूनिभर्सल प्रमाणपत्र, मोफसलमा माघी पर्वका दिन प्रदर्शन हुने ( भिडियो अन्तर्वार्ता सहित)

'इच्छा' : चलचित्रले पायो यूनिभर्सल प्रमाणपत्र, मोफसलमा माघी पर्वका दिन प्रदर्शन हुने ( भिडियो अन्तर्वार्ता सहित)

2071-9-28 | पिएलएम फिल्मसको ब्यानरमा निर्माण भएको मुनाल घिमिरे निर्देशित माघ २ गतेबाट प्रदर्शनको तयारीमा रहेको पहिलो चलचित्र 'इच्छा'ले उपत्यका बाहिर माघेसंक्रान्तिको दिन पारेर बिहिबार माघ १ गतेनै प्रदर्शन आरम्भ गर्ने भएको छ | उपत्यका भित्र शुक्रबार अर्थात् माघ २ गते प्रदर्शन हुने चलचित्रको प्रदर्शन मिति नजिकिदै...

Image related to 'फ्राइडे रिलिज' : सिनेसंग्राममा 'आभाष','अलबिदा','तथास्तु'को भिडन्त,कसले मार्ला बाजी???

'फ्राइडे रिलिज' : सिनेसंग्राममा 'आभाष','अलबिदा','तथास्तु'को भिडन्त,कसले मार्ला बाजी???

2071-9-25 | आज शुक्रबार पौष २५,नेपाली सिने उद्योगभित्र नौलो नभएपनि फरक प्रतिस्पर्धाको दिन | कारण,शुक्रबारे साइत पारेर चलचित्र प्रदर्शन गर्ने नेपाली चलचित्र निर्माता,निर्देशकहरुले राम्रा भनिएका चलचित्र एक साथ जुधाउनु | बलिउड र हलिउडसंग प्रतिस्पर्धा गर्नबाट टाढानै रहेतापनि आपसी तालमेल नमिल्दा राम्रा ब्यानर र प्रत...

Image related to 'जिन्दगी रक्स' : निकेशको काम तारिफयोग्य, दर्शक बोरिंग हुनबाट टाढा (विश्लेषण)

'जिन्दगी रक्स' : निकेशको काम तारिफयोग्य, दर्शक बोरिंग हुनबाट टाढा (विश्लेषण)

2071-9-21 | नविन थापा :- गत शुक्रबार बाट प्रदर्शन आरम्भ भएको चलचित्र 'जिन्दगी रक्स' यतिबेला काठमाडौँ उपत्यकाका १७ सहित उपत्यका बाहिर ४० वटा हल गरी कुल देशभरका ५७ वटा हलमा एकसाथ प्रदर्शन भैरहेको छ | प्रदर्शनको ४ दिन बितिसक्दा चलचित्रले चौतर्फी प्रशंसा बटुल्न सफल भएको छ | सयौं म्युजिक भिडियो निर्देशन गरेर पहिलो प...

Image related to 'रथ' : महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भन्ने चलचित्रको मूल सन्देश (टिजर हेर्नुहोस्)

'रथ' : महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भन्ने चलचित्रको मूल सन्देश (टिजर हेर्नुहोस्)

2071-9-20 | बिगत १२ बर्षदेखि नेपाली चलचित्रहरुमा सहायक निर्देशकको रुपमा काम गरि प्राप्त गरेको अनुभबलाई निर्देशकको रुपमा पहिलो पटक कैलाश अधिकारीले चलचित्रबाट 'रथ'बाट दर्शक माझ ल्याउने भएका छन् |आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै म्युजिकल लभ स्टोरीमा आधारित चलचित्र 'रथ'को अफिसियल फष्टलुक र ट...

Image related to ‘फूलै फूलको मौसम तिमीलाई’ : चलचित्र प्रचारप्रसारको नयाँ शैली अपनाउदै निर्देशक दिनेश डिसी

‘फूलै फूलको मौसम तिमीलाई’ : चलचित्र प्रचारप्रसारको नयाँ शैली अपनाउदै निर्देशक दिनेश डिसी

2071-9-19 | नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा चर्चित निर्देशक दिनेश डिसीले पहिलो पटक आफ्नै होम प्रोडक्सन 'द दिनेश डिसी प्रोडक्सन' मार्फत निर्माण भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को यतिबेला विभिन्न शैली अपनाईदै प्रचारप्रसारको कामलाई व्यापक बनाइएको छ | चलचित्र प्रचारप्रसारका लागि चलचित्र युनिटले विभि...

Image related to 'अधकट्टी' : अस्ट्रेलियाको लागि टिजरसंगै ‘ओए ओ’बोलको गीत सार्बजनिक (टिजर र गीत हेर्नुहोस्)

'अधकट्टी' : अस्ट्रेलियाको लागि टिजरसंगै ‘ओए ओ’बोलको गीत सार्बजनिक (टिजर र गीत हेर्नुहोस्)

2071-9-18 | आउदो फेब्रुअरी १ तारिखका दिन अस्ट्रेलियाको सिड्नीमा बिशेष प्रदर्शन हुने चर्चित संचारकर्मी सुव्रत आचार्यको पहिलो निर्देशकीय चलचित्र 'अधकट्टी'को अस्ट्रेलियाको लागि टिजर सार्बजनिक गरिएको छ | सिनेमा क्लब डटकमडट एयुले चलचित्र 'अधकट्टी'लाई सिड्नीको "EVENT"मा प्रदर्शन गर्ने छ | फेब्रुअरी १ तारिखका दिन साझ ...

Image related to 'अलबिदा' : अनिताको जून जस्तो मुहार हेर्ने हसनको चाहना (भिडियो हेर्नुहोस्)

'अलबिदा' : अनिताको जून जस्तो मुहार हेर्ने हसनको चाहना (भिडियो हेर्नुहोस्)

2071-9-18 | आउदो शुक्रबार अर्थात् पौष २५ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र 'अलबिदा'मा समाबेश निकैनै उत्कृष्ट मर्मस्पर्शी गीत 'पर्दा हटाऊ'को भिडियो सार्बजनिक भएको छ | ताराप्रकाश लिम्बुको संगीतमा हसन खान र अनिता आचार्य फिचरिंग शुक्रबार सार्बजनिक "पर्दा हटाऊ,जून जस्तो मुहार नलुकाउ,यो मनले त्यो मनलाई हेरीरहु भन...

Image related to 'इच्छा' : एउटा सशक्त टिमसंग राम्रो चलचित्रममा काम गर्न पाउदा खुशी छु -  दयाहाङ राई

'इच्छा' : एउटा सशक्त टिमसंग राम्रो चलचित्रममा काम गर्न पाउदा खुशी छु - दयाहाङ राई

2071-9-18 | पिएलएम फिल्मसको ब्यानरमा निर्माण भएको मुनाल घिमिरे निर्देशित पछिल्लो चलचित्र 'इच्छा'ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचारप्रसार कार्यलाई निरन्तर व्यापक रुपमा अगाडि बढाई रहेको छ | माघ २ गते बाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ राईले चलचित्र 'इच्छा'का बारेमा ...

Image related to test

test

2071-9-17 | test......

Image related to ‘टाईगर द रियल हिरो’ : माघ १६ मा सुरज बन्लान् त रियल हिरो ?

‘टाईगर द रियल हिरो’ : माघ १६ मा सुरज बन्लान् त रियल हिरो ?

2071-9-16 | करिब १२० भन्दा बढी नेपाली म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्फुटन गरेर विभिन्न ठुलो ब्यानरका चलचित्रमा समेत काम गरिसकेका मोडल तथा अभिनेता सुरज रानाभाटको पछिल्लो चलचित्र ‘टाईगर द रियल हिरो’ आगामी माघ १६ देखि प्रदर्शनको पर्खाईमा छ |प्रशान्त तामांग अभिनित पछिल्लो चलचित्र 'निशानी'मा समेत सशक्त भूमिकामा...

Image related to 'क्लासिक' : छाउने भए आर्यन र नम्रता, चलचित्रमा पुन: दोहोरियो यो जोडी !

'क्लासिक' : छाउने भए आर्यन र नम्रता, चलचित्रमा पुन: दोहोरियो यो जोडी !

2071-9-15 | 'नोभेम्बर रेन'को सफलता पश्च्यात अन्तत: सोहि ब्यानरमा निर्माण हुन गइरहेको चलचित्र 'क्लासिक'मा 'नोभेम्बर रेन' जोडी अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन अनुबन्धित भएका छन् | बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्र ...


MOVIES NEXT WEEK

No Movies!