Image related to 'अझै पनि' : आलोकलाई सम्झिदै गरियो चलचित्रको पोष्टर तथा ट्रेलर रिलिज (ट्रेलर सहित)

'अझै पनि' : आलोकलाई सम्झिदै गरियो चलचित्रको पोष्टर तथा ट्रेलर रिलिज (ट्रेलर सहित)

2071-9-15 | स्व.निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र 'अझै पनि'को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फष्टलुक पोष्टर तथा ट्रेलर सार्बजनिक गरिएको छ | आउदो फाल्गुन १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्बजनिक कार्यक्रममा चलचित्रकी निर्मात्री पुनम गौतमले चलचित्र 'अझै पनि' मा बर्तमान परिस्थ...

Image related to 'जिन्दगी रक्स' : चलचित्रको व्यापक प्रचारप्रसार फाप्ला त पौष १८ मा ?? (EXCLUSIVE फोटो फिचर सहित )

'जिन्दगी रक्स' : चलचित्रको व्यापक प्रचारप्रसार फाप्ला त पौष १८ मा ?? (EXCLUSIVE फोटो फिचर सहित )

2071-9-14 | आउदो शुक्रबार अर्थात् पौष १८ बाट प्रदर्शन आरम्भ हुन लागेको चलचित्र 'जिन्दगी रक्स'को यतिबेला प्रचारप्रसारको काम तिब्रगतिमा अगाडि बढीरहेको छ | सयौ म्युजिक भिडियो निर्देशन गरेर यसै चलचित्र मार्फत ठुलोपर्दाको चलचित्र निर्देशनमा हात हालेका निर्देशक निकेश खड्काले चलचित्र युवापुस्ताका दर्शक टार्गेटेड चलचित...

Image related to please visit later

please visit later

2071-9-14 |

Image related to 'एउटै' : खेलकुदमन्त्रिले सहयोग चेक हस्तान्तरण गरेसंगै बिशेष प्रेश शोमा हेरे चलचित्र

'एउटै' : खेलकुदमन्त्रिले सहयोग चेक हस्तान्तरण गरेसंगै बिशेष प्रेश शोमा हेरे चलचित्र

2071-9-13 | म्यारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा रामकुमार अधिकारीद्वारा निर्मित चलचित्र 'एउटै' को राजधानीमा आइतबार प्रेश शोको आयोजना गरिएको छ | केहि महिना अगाडि राजधानीमै विशेष च्यारिटी शोको आयोजना गरि संकलित २ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण तथा प्रेश शो कार्यक्रममा प्रमुख अथिति खेलकुदमन्त्रि पुरुष...

Image related to 'जीवन काँडा कि फूल' : बन्ने भयो झमक कुमारीको जीवनकथामा चलचित्र

'जीवन काँडा कि फूल' : बन्ने भयो झमक कुमारीको जीवनकथामा चलचित्र

2071-9-11 | ८ बर्षको उमेरबाट अक्षर लेख्न थालेसंगै आफ्नो कर्मठ सिर्जना र प्रतिभाले १५ बर्षको उमेरबाट साहित्य लेखनमा होमिएकी झमक कुमारी घिमिरेको जीवनकथामा चलचित्र बन्ने भएको छ | शारिरिक अपांगता भएपनि सानो उमेरमै साहित्य लेखनमा पाईला चलेकी झमकको जीवनकथामा उनकै मदन पुरस्कार बिजेता कृति 'जीवन काँडा कि फूल'को नामबाट ...

Image related to 'अझै पनि : प्रचारप्रसारका लागि रियालिटी शोमा पुग्यो चलचित्र युनिट

'अझै पनि : प्रचारप्रसारका लागि रियालिटी शोमा पुग्यो चलचित्र युनिट

2071-9-9 | स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको अन्तिम चलचित्र 'अझै पनि'ले आफ्नो प्रचार-प्रसारको गतिलाई तिब्र बनाएको छ । फाल्गुन १५ बाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'अझै पनि' युनिटले बुधवार काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक प्रतियोगात्मक रियालिटी शोमा आफ्नो चलचित्रको बारेमा ...

Image related to 'हवल्दार सुन्तली' : छबिको किस्मत बदल्ने चक्र बनिन् शिल्पा (फोटो फिचर सहित भिडियो हेर्नुहोस्)

'हवल्दार सुन्तली' : छबिको किस्मत बदल्ने चक्र बनिन् शिल्पा (फोटो फिचर सहित भिडियो हेर्नुहोस्)

2071-9-7 | नेपाली चलचित्र उद्योगमा नयाँ कलाकार,बिशेषत: नवअभिनेत्री भित्र्याउन माहिर मानिएका निर्माता छबिराज ओझाले अभिनेत्री रेखा थापासंग अलग्गिएपछि अभिनेत्री शिल्पा पोखरेललाई स्थापित गराउन हरदम प्रयासरत छन् | गत कार्तिकमा प्रदर्शन भएको सफल चलचित्र 'लज्जा' मार्फत शिल्पालाई उध्योगमा डेब्यु गराएसंगै छबिराज ओझाले ...

Image related to 'इच्छा' : भुवनलाई सम्मान गर्दै भयो पोष्टर र अडियो बिमोचन (फोटो फिचर)

'इच्छा' : भुवनलाई सम्मान गर्दै भयो पोष्टर र अडियो बिमोचन (फोटो फिचर)

2071-9-7 | निर्माता मुनाल घिमिरेको पछिल्लो निर्देशकीय चलचित्र 'इच्छा'को सोमबार राजधानीमा एक कार्यक्रमका बीच दुईवटा पोष्टर र अडियो एल्बम सार्वजनिक गरिएको छ | माघ २ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोष्टर र अडियो एल्बमको विमोचन अभिनेता भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले स...

Image related to 'हाउ फन्नी' : शनिबार कस्ता दृश्य क्यामरामा कैद भए ? (फोटो फिचर हेर्नुहोस्)

'हाउ फन्नी' : शनिबार कस्ता दृश्य क्यामरामा कैद भए ? (फोटो फिचर हेर्नुहोस्)

2071-9-5 | पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री माल्भिका सुब्बाले निर्माण गर्दै गरेको चलचित्र 'हाउ फन्नी'को यतिबेला राजधानीका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ |  चलचित्र 'गड लिभ्स इन हिमालयज' र निर्माणक्रममै अड्किएको 'गुडबाई काठमाण्डौ'मा अभिनय गरेकी सुब्बाले निलु डोल्मा शेर्पाको डेब्यु निर्देशनमा निर्मा...

Image related to 'सुन्तली' : प्रियंकाले गरिन् अर्पणको प्रशंसा (ट्रेलर हेर्नुहोस्)

'सुन्तली' : प्रियंकाले गरिन् अर्पणको प्रशंसा (ट्रेलर हेर्नुहोस्)

2071-9-4 | ब्लु पोपी फिल्म्स्को ब्यानरमा कोयेस्ट इन्टरटेन्टमेन्ट र डिजिटल सिनेमा नेपालको संयुक्त सहकार्यमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र 'सुन्तली'को अफिसियल ट्रेलर सार्बजनिक भएको छ | भाष्कर ढुंगाना र प्रविण अधिकारीको कथामा भाष्कर ढुंगानाले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की सुन्तलीको भूमिकामा देखिएक...

Image related to 'इस्केप' : सामाजिक जनचेतनामा अग्रसर चलचित्र माघ २३ बाट  (ट्रेलर सहित)

'इस्केप' : सामाजिक जनचेतनामा अग्रसर चलचित्र माघ २३ बाट (ट्रेलर सहित)

2071-9-4 | लामो समय देखी चलचित्र सम्पादनमा सक्रिय अनन्त घिमिरेले बिशुद्ध सामाजिक कथावस्तुलाई उठान गर्दै निर्देशन गरेको चलचित्र 'इस्केप' आउदो माघ २३ बाट प्रदर्शनमा आउने भएको छ | बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभिनेता समेत रहेका प्रदिप खड्काले लगानी गरेको चलचित्रको प्रदर्शन मितिसंगै ट्रेलर समेत सार्बजनि...

Image related to 'मिसन पैसा रिलोडेड' : 'लुट'को इतिहास दोहोर्याउलान् त माधव र नरेन्द्रले ?(ट्रेलर हेर्नुहोस्)

'मिसन पैसा रिलोडेड' : 'लुट'को इतिहास दोहोर्याउलान् त माधव र नरेन्द्रले ?(ट्रेलर हेर्नुहोस्)

2071-9-3 | ब्लकबस्टर चलचित्र 'लुट'का निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले ३ बर्ष पहिले निर्माण गरेको चलचित्र 'मिसन पैसा रिलोडेड' अन्ततः फाल्गुन १५ बाट प्रदर्शनमा आउने भएको छ | बिहिबार ट्रेलर सार्बजनिक गरिएको एक्सन कमेडी थ्रिलर चलचित्र 'मिसन पैसा रिलोडेड' लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् |  प्रचण...

Image related to 'इच्छा' : 'बैवाहिक सम्बन्ध कसैको करकापमा होईन स्वेच्छामा गासिनुपर्छ' (ट्रेलर सहित)

'इच्छा' : 'बैवाहिक सम्बन्ध कसैको करकापमा होईन स्वेच्छामा गासिनुपर्छ' (ट्रेलर सहित)

2071-9-3 | निर्माता मुनाल घिमिरेको पछिल्लो निर्देशकीय चलचित्र 'इच्छा' माघ २ गतेबाट प्रदर्शनमा आउने भएको छ | चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' र 'श्रीमान श्रीमती' निर्माण गरेका घिमिरेको चलचित्र ‘इच्छा’ फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको चलचित्र हो |पश्चिम दाङ् र भैरहवासहित काठमाण्डौ र धुलिखेलका रमणीय...

Image related to 'होमवर्क' : गोपीकृष्णसंग जोडिए आर्यन

'होमवर्क' : गोपीकृष्णसंग जोडिए आर्यन

2071-9-1 | नेपालकै प्रतिष्ठित र पुरानो चलचित्र निर्माण हाउस 'गोपीकृष्ण मुभिज'ले आफ्नो आगामी चलचित्रको घोषणा गरेको छ | 'होमवर्क' नामक चलचित्रको घोषणा गर्दै गोपीकृष्ण मुभिजले लामो समयको अन्तराल पश्च्यात चलचित्र निर्माणमा कमब्याक गरेको छ |'कुसुमे रुमाल','गोपीकृष्ण','मायाको बारीमा','जीवनमृत्यु','पर्खी बसे','पिरतीक...

Image related to 'आभाष' : फर्स्टलुक पोस्टरमा प्रकृति अटाइनन् !

'आभाष' : फर्स्टलुक पोस्टरमा प्रकृति अटाइनन् !

2071-9-1 | आउदो पौष २५ गतेबाट प्रदर्शन आरम्भ हुने चलचित्र 'आभाष'को फर्स्टलुक पोस्टर सार्बजनिक भएको छ | संयम पुरी, निशा अधिकारी, आश्मा डिसी र सलोन बस्नेतलाई मुख्य रुपमा प्रस्तुत गरिएको पोस्टरमा उनिहरुको आपसी सम्बन्धलाई प्रघाढ रुपमा देखाइएको छ | 'आभाष'को लिड भूमिकामा रहेकी प्रकृति श्रेष्ठ लगायतका अन्य कलाकारहरु ...

Image related to रवि राज अर्यालको निर्देशनमा चलचित्र 'चुम्बक' निर्माण हुँदै

रवि राज अर्यालको निर्देशनमा चलचित्र 'चुम्बक' निर्माण हुँदै

2071-8-29 | सिने न्युयोर्कको ब्यानरमा नेपाली कथानक चलचित्र ‘चुम्बक’ निर्माण गरिने भएको छ । मार्चको पहिलो साताबाट छायांकन सुरुहुन लगेको चलचित्रको निर्देशन रवि राज अर्यालले गर्ने भएका छन् । चलचित्रको कथा साहित्यकार विनोद रोकाको हो भेने पटकथा निर्देशक अर्यालकै रहेको छ । चलचित्र  निर्माणका लागि कलाकार छनौटको काम सु...

Image related to 'कामचोर' : पत्रकार भेटघाटसंगै फर्स्टलुक सार्बजनिक

'कामचोर' : पत्रकार भेटघाटसंगै फर्स्टलुक सार्बजनिक

2071-8-26 | नव निर्देशक दिनेश श्रेष्ठ निर्देशित चलचित्र 'कामचोर'को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ | छायांकन सकाएर पोस्टप्रोडक्सनमा रहेको चलचित्र ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा निर्माण हो | शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रका बारेमा जानकारी प्रदान गरिएको छ | अभिमानसि...

Image related to फ्राइडे रिलिज : पुरनलाई ८ बर्षिय सौगातको टक्कर,बाजी कसले मार्ला ??

फ्राइडे रिलिज : पुरनलाई ८ बर्षिय सौगातको टक्कर,बाजी कसले मार्ला ??

2071-8-26 | मङ्सिर २६ अर्थात् आज शुक्रबारबाट दुई नयाँ चलचित्र देशब्यापी प्रदर्शनमा आउदै छन् | सानो पर्दाका चर्चित कलाकार पुरन थापा निर्देशित फुल कमेडी बेस चलचित्र ‘कान्छि मट्याङट्याङ' र पहिलो पटक ८ बर्षिय बालकले निर्देशन गरेको 'लब यू बाबा' आजबाट एक आपसमा भिड्दै छन् नेपाली सिनेघरहरुमा |जयकिशन बस्नेतसंगै सारिका क...

Image related to 'भूलभुलैया' : सोहितको आँखैमा नीताको अनुहार झ्याप्पै (भिडियो सहित)

'भूलभुलैया' : सोहितको आँखैमा नीताको अनुहार झ्याप्पै (भिडियो सहित)

2071-8-25 | 'नोटबुक'को हिट जोडीलाई पुनः एक साथ पर्दामा उतार्दै योगेश घिमिरेले निर्देशन गरेको पछिल्लो चलचित्र 'भूलभुलैया'को बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रको अडियोसँगै एक भिडियो गीत समेत सार्वजनिक गरिएको छ |निर्देशक स्वयम् घिमिरे,निरज ढकाल र शुशिल कार्कीको लगानीमा दिनेश कुमार पो...

Image related to 'अलबिदा' : आर्यनले भनेको नमाने डाइरेक्ट अलबिदा ( पछिल्लो ट्रेलर सहित)

'अलबिदा' : आर्यनले भनेको नमाने डाइरेक्ट अलबिदा ( पछिल्लो ट्रेलर सहित)

2071-8-25 | पछिल्लो समय आफ्नो चरित्रलाई एकाएक परिवर्तन गर्दै लगीरहेका अभिनेता आर्यन सिग्देल पहिलो पटक मुस्लिम समुदायको व्यक्तिको चरित्रमा प्रस्तुत  भएको चलचित्र 'अलबिदा'को पछिल्लो ट्रेलर सार्बजनिक भएको छ | १ मिनट ३२ सेकेण्ड लामो ट्रेलरमा मुस्लिम र हिन्दु समुदायका तीन पात्र र उनीहरुको भिन्न सामाजिक संस्कार र परम...


MOVIES NEXT WEEK

No Movies!