Image related to 'तारा प्रकाश लिम्बु' : नेपाली संगीतका मेलोडी किंग एबम्  प्रतिभाशाली कर्मठ सर्जक

'तारा प्रकाश लिम्बु' : नेपाली संगीतका मेलोडी किंग एबम् प्रतिभाशाली कर्मठ सर्जक

2071-8-19 | प्रबिधिमा आधुनिकतासंगै क्षमतावान र उत्कृष्टता भएका संगीत सर्जकहरुको प्रवेशले पछिल्लो नेपाली सांगीतिक बजारले नेपालमा मात्रै नभएर अन्य मुलुकमा समेत आफ्नो राम्रो प्रभाव छाड्न सफल भएको छ | बिश्व सांगीतिक क्षेत्रको विकासमा संगीत सर्जकनै मुख्य हकदार हुने गर्छन् | यस्तो परिस्थितिमा सर्जकको सिर्जनालाई मुल्य...

Image related to फ्राइडे रिलिज : राजधानीका सबै मल्टिप्लेक्ससहित देशभरका अधिकांस हल "नाईके" को पोल्टामा

फ्राइडे रिलिज : राजधानीका सबै मल्टिप्लेक्ससहित देशभरका अधिकांस हल "नाईके" को पोल्टामा

2071-8-18 | मङ्सिर १९ अर्थात् भोलि शुक्रबारबाट प्रदर्शन आरम्भ हुन लागेको एक्सनप्रधान चलचित्र "नाईके"ले राजधानीका सबै मल्टिप्लेक्स सहित देशभर अधिकांस हल प्राप्त गर्न सफल भएको छ | ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र 'नाईके'ले राजधानीका क्युएफएक्स कुमारी,जय नेपाल,बिगमुभिज,क्युम्याक्स,सिटीम्याक...

Image related to छैठौ 'डि सिने फिल्म अवार्ड' : सिने सेलिब्रेटीको यस्तो रौनकता !! (हेर्नुहोस् फोटो फिचर)

छैठौ 'डि सिने फिल्म अवार्ड' : सिने सेलिब्रेटीको यस्तो रौनकता !! (हेर्नुहोस् फोटो फिचर)

2071-8-18 | कामना फिल्म अवार्ड सकिएको दुई दिन नबित्दै बुधबार अर्को अवार्डको रौनक छायो नेपाली चलचित्र नगरीमा | प्रसंग हो,‘डि सिने फिल्म अवार्ड’को छैठौ संस्करणको | नेपाली सिने जगतका चर्चित हस्तीहरुको उपस्थितिमा राजधानीमा बुधबार सम्पन्न‘डि सिने फिल्म अवार्ड’समारोहमा पुन:एकपटक चलचित्र 'महशुश' बाट सर्वोउत्कृष्ट अभिन...

Image related to "अलबिदा" : आर्यन,हसनलाई देख्दा पल्लवी भइन् बद्नाम (भिडियो सहित)

"अलबिदा" : आर्यन,हसनलाई देख्दा पल्लवी भइन् बद्नाम (भिडियो सहित)

2071-8-17 | मुस्लिम र हिन्दू समुदायका तीन पात्र र उनीहरुको भिन्न सामाजिक संस्कार र परम्परा सहितको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र 'अलबिदा'को आइटम गीत 'हुन्छु कि म बदनाम'को भिडियो सार्वजनिक भएको छ | पछिल्लो समयका ब्यस्त संगीतकार तारा प्रकाश लिम्बुको संगीतमा मनिषा पोखरेलले स्वर भरेको गीतम...

Image related to 'लब यू बाबा’ : ८ बर्षिय सौगातको चलचित्र सबैले हेर्न पाइने (ट्रेलर हेर्नुहोस्)

'लब यू बाबा’ : ८ बर्षिय सौगातको चलचित्र सबैले हेर्न पाइने (ट्रेलर हेर्नुहोस्)

2071-8-16 | बिश्व चलचित्र इतिहासमै पहिलो पटक एक ८ बर्षिय बालकले निर्देशन गरेको ठुलोपर्दाको चलचित्र 'लब यू बाबा’ले चलचित्र जाँचपास समितिबाट युनिर्भसल सर्टिफिकेट प्राप्त गरेको छ | मंगलबार सेन्सर बोर्डले ८ बर्षको कलिलो उमेरमा चलचित्र निर्देशन गरेर सबैलाई अचम्मित तुल्याउदै संसारकै कान्छो निर्देशकको नाम गिनिज बुक अफ...

Image related to ‘डि सिने फिल्म अवार्ड’ : दिन नजिकिदै गर्दा अवार्ड तयारी तिब्र ( मनोनितको विवरण सहित)

‘डि सिने फिल्म अवार्ड’ : दिन नजिकिदै गर्दा अवार्ड तयारी तिब्र ( मनोनितको विवरण सहित)

2071-8-15 | नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय भै अतुलनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वको सम्मानमा आउदो बुधबार अर्थात् मङ्सिर १७ गते आयोजना हुने‘डि सिने फिल्म अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ |  छायाँछवि क्रियशनले प्रज्ञा भवन कमलादीमा आयोजना गर्ने अवार्ड समारोहलाई भव्य र सभ्य बनाउनका लागी कुनै कस...

Image related to 'रङ बैजनी' : सुमिनाको अभाव,प्रचारप्रसारमा प्रत्यक्ष प्रभाव ( पछिल्लो ट्रेलर सहित)

'रङ बैजनी' : सुमिनाको अभाव,प्रचारप्रसारमा प्रत्यक्ष प्रभाव ( पछिल्लो ट्रेलर सहित)

2071-8-14 | "आर्शिवाद", "सम्झना", "बेहुली", "स्वर्ग", "सपना", "सुन चाँदी", "१६ बर्षे जोवन" जस्ता सफल चलचित्र नेपाली रजतपटलाई दिई १२ वर्षपछि चलचित्र नगरीमा कमब्याक गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो चलचित्र  "रङ बैजनी" को आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ | प्रदर्शन मिति नजिकिदै गर्द...

Image related to ''नाइके'' : प्रचारप्रसारका निम्ती मोफसल दौडाहामा चलचित्र युनिट

''नाइके'' : प्रचारप्रसारका निम्ती मोफसल दौडाहामा चलचित्र युनिट

2071-8-14 | प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र "नाईके" युनिटले आइतबार मध्यनेपालको राजधानी चितवनमा पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी चलचित्रबारे जानकारी प्रदान गरेको छ | "नाईके" युनिटले मोफसलका पोखरा,चितवन, हेटौडा, धरान, दमक लगायतका सहरका पत्रकारहरुलाई आफ्नो चलचित्रका बारेमा जानकारी प्रदान गरेको छ |  चलचि...

Image related to काम गर्न नसके कुर्सीबाट थुतेर फ्याक्नु होला : सुरेशदर्पण पोखरेल

काम गर्न नसके कुर्सीबाट थुतेर फ्याक्नु होला : सुरेशदर्पण पोखरेल

2071-8-14 | नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्य पदमा हालै नियुक्त गरेको चलचित्रकर्मी सुरेश दर्पण पोखरेलले आइतबार एक कार्यक्रमका बीच आफ्नो कार्यभार सम्हालेका छन् | बिगत १३ बर्षदेखि चलचित्र उद्योगमा सक्रिय पोखरेलले कार्यक्रममा बोल्दै आगामी तीन महिना भित्र बोर्डमार्फत चलचित्र उद्योग...

Image related to "आभाष" : टिजर सार्वजनिक भएसंगै सुरेन्द्रको अग्निपरीक्षा सुरु (टिजर सहित)

"आभाष" : टिजर सार्वजनिक भएसंगै सुरेन्द्रको अग्निपरीक्षा सुरु (टिजर सहित)

2071-8-12 | पछिल्ला केहि वर्षमा हिटलिस्टमा परेका अधिकांस चलचित्रहरु सम्पादन गरी उद्योगकै सफल र चर्चित सम्पादकको रुपमा उदाएका सुरेन्द्र पौडेल अब आफ्नो परिचयमाथि अर्को परिचय थप्दै छन्,निर्देशक बनेर | तर,सम्पादन र निर्देशनका यी दुई पाटालाई एकसाथ अंगाल्ने पौडेलको पहिलो निर्देशकीय चलचित्र 'आभाष'को टिजर सार्वजनिक भएस...

Image related to "तिमी सधै हामीमाझ अमर रहनेछौ शिव" : 'हार्दिक श्रद्धाञ्जली"

"तिमी सधै हामीमाझ अमर रहनेछौ शिव" : 'हार्दिक श्रद्धाञ्जली"

2071-8-12 | "मलाई यो जिन्दगीले चोट दियो गनी गनी,कहिले चोट दियो आफ्नो भनि,कहिले चोट दियो पराई बनि"भन्दथे सुकेको बगरले पनि बर्खामा मायाको भेल पाउछ,सोचेको थिए दुखमा मेरो कसैको त आँखा रसाउछ,किनकी एक दिन सोझोको पनि यो दुनियामा पालो आउछ".....माथिको हरफ चलचित्र 'हामी तीन भाई'को हो | उदितनारायणद्वारा स्वरबद्द उक्त मर्म...

Image related to 'नाईके' : नाम भन्यो कि आर्यनको पहिचान रिसाउने (नयाँ ट्रेलर सहित)

'नाईके' : नाम भन्यो कि आर्यनको पहिचान रिसाउने (नयाँ ट्रेलर सहित)

2071-8-10 | 'ब्ल्याक स्याडो प्रोडक्शन'को ब्यानरमा निर्माण भएको चलचित्र 'नाईके'को नयाँ ट्रेलर सार्बजनिक भएको छ | नेपाली रजतपटमा प्रदर्शन अगावै चर्चा र उत्सुकताको मार्गमा रहेको चलचित्र 'नाईके'लाई नेत्र गुरुङले निर्देशन गरेका हुन् |आउदो मंसिर १९ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र मार्फत नेपाली रजतपटमा ...

Image related to 'ह्यापी बर्थडे बा' : जन्मदिनमा छबिको दोश्रो किस्मत फाप्यो

'ह्यापी बर्थडे बा' : जन्मदिनमा छबिको दोश्रो किस्मत फाप्यो

2071-8-7 | प्राय जन्मदिन बिशेष रुपमा घरपरिवार र आफन्तका बीचमा खुशी आदानप्रदान गरी मनाइन्छ | तर आइतबार नेपाली चलचित्र उद्योगका एक सफल,चर्चित र ब्यबसायिक हस्ती,निर्माता छविराज ओझाले पहिलो पटक चलचित्र उद्योगमा समर्पित कलाकार,प्राबिधिक,संचारकर्मी सबैलाई आमन्त्रण गरेर आफ्नो ५० औ जन्मदिन मनाएका छन् |चलचित्र ‘यूगदेखि...

Image related to 'नाई नभन्नु ल ३' : अन्तत: ४२ दिनमा सकियो छायांकन

'नाई नभन्नु ल ३' : अन्तत: ४२ दिनमा सकियो छायांकन

2071-8-6 | अन्ततः गत बर्षको सर्वाधिक सफल चलचित्र 'नाई नभन्नु ल २' को सिक्वलको रुपमा रहेको चलचित्र 'नाई नभन्नु ल ३' को ४२ दिनमा छायांकन सकिएको छ |अघिल्ला दुई सिक्वललाई विकास आचार्यले निर्देशन गरेतापनि 'नाई नभन्नु ल ३'लाई भने विकासका असिस्टेन्ट मुस्कान ढकालले एक्सन कट गरिरहेका थिए |आर्यन सिग्देल,प्रियंका कार्की,...

Image related to 'नाईके' : इनआर्टको बोल्ड कुर्तीमा आर्यनको यस्तो लुक्स

'नाईके' : इनआर्टको बोल्ड कुर्तीमा आर्यनको यस्तो लुक्स

2071-8-6 | पछिल्लो समय नेपाली चलचित्रहरुमा आर्टिस्टको ड्रेस कन्सियस बढेको छ | जति फरक लुक्स दिन सक्यो,त्यति चलचित्रको पृष्टभूमिमा फरक स्वाद भरिने भएकाले ड्रेस डिजाइनरको उपस्थिति र संग्लग्नता बढ्दै आएको छ | लोकेसन र सिन अनुसार ड्रेसमा ध्यान नपुर्याइदा चलचित्र खल्लो लाग्ने नियतलाई चिर्दै आर्टिस्टले लगाउने ड्रेसम...

Image related to 'विधवा' : 'जिन्दगीको यात्रा'मा कसरी हिड्दै छिन् सोनु (भिडियो हेर्नुहोस् )

'विधवा' : 'जिन्दगीको यात्रा'मा कसरी हिड्दै छिन् सोनु (भिडियो हेर्नुहोस् )

2071-8-6 | नेपाली समाजको पछिल्लो डरलाग्दो र भयावह समस्या जातीय भेदभाव र महिला हिंसा | फरक पृष्टभूमिबाट नियाल्दा समाज बिथोल्ने यी र यस्ता यावत समस्याले दिनप्रतिदिन मानिस मानिसबीचको भाइचारामा प्रत्यक्ष अप्रत्यक्ष प्रभाब पारी रहेको छ | यसै यावत समस्याका माझ समाजमा जनचेतना सम्प्रेषण गर्न चलचित्रमा जातीय भेदभाबका क...

Image related to प्रेम भाव समेट्ने 'आभाष' को तिम्रो तस्विर बोलको गीत सार्वजनिक (भिडियो सहित )

प्रेम भाव समेट्ने 'आभाष' को तिम्रो तस्विर बोलको गीत सार्वजनिक (भिडियो सहित )

2071-8-5 | चर्चित चलचित्र सम्पादक सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र 'आभाष'को गीत सार्वजनिक गरिएको छ।  प्रकाश नेपाली द्वारा संगीतबद्ध 'तिम्रो तस्वीर' बोलको गीत र भिडियो सार्वजनिक गरिएको हो | गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको  सार्वजनिक 'आभाष' को प्रस्त...

Image related to फ्राइडे रिलिज : 'हमजाएगा'को टक्कर 'अम्बरे' संग,कसले मार्ला बाजी?(ट्रेलर सहित)

फ्राइडे रिलिज : 'हमजाएगा'को टक्कर 'अम्बरे' संग,कसले मार्ला बाजी?(ट्रेलर सहित)

2071-8-5 | फ्राइडे रिलिज अन्तर्गत मङ्सिर ५ अर्थात् आज शुक्रबारबाट दुई नयाँ चलचित्र नेपाली सिने घरहरुमा एक आपसमा भिड्दै छन् | दार्जीलिङ र पूर्वेली कथा झल्कने चलचित्र ‘हमजाएगा’का साथमा लोकतान्त्रिक राजाको कथामा केन्द्रित चलचित्र 'श्री ५ अम्बरे' शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएका छन् | सुरेन्द्र पुनले निर्देशन...

Image related to  ‘नाइके’ लाई चलचित्र जाँच पास समिति बाट पिजी सर्टिफिकेट।

‘नाइके’ लाई चलचित्र जाँच पास समिति बाट पिजी सर्टिफिकेट।

2071-8-2 | आउदो मंसिर १९ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'नाईके' मार्फत नेपाली रजतपटका 'लभरबोय'को छबि बनाएका अभिनेता आर्यन सिग्देल उक्त छबि परिबर्तन गर्दै पहिलो पटक एक्सन लुक्समा देखा पर्दै छन् । ‘नाइके’लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पिजी सर्टिफिकेट दिएको छ । योसँगै फिल्म हेर्न १६ ...

Image related to 'धुन' : सांगीतिक प्रेम कथाका साथ अफिसियल पोस्टर सार्वजनिक

'धुन' : सांगीतिक प्रेम कथाका साथ अफिसियल पोस्टर सार्वजनिक

2071-8-1 | चैत्र ६ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने सांगीतिक प्रेमकथामा आधारित चलचित्र ‘धून’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाई मुख्य आकर्षणका साथ पोस्टरमा स्थान दिइएको छ | तारा सितारा प्रोडक्शनको व्यानरमा मालती शाहले प्रस्तुत गर्ने चलचित्रमा सुशिल शाह, श्रेया द...