Image related to 'लब यू बाबा’: इतिहास रच्लान त ८ बर्षिय निर्देशक सौगातले ? (ट्रेलर हेर्नुहोस्)

'लब यू बाबा’: इतिहास रच्लान त ८ बर्षिय निर्देशक सौगातले ? (ट्रेलर हेर्नुहोस्)

2071-8-1 | बिश्व चलचित्र इतिहासमै पहिलो पटक एक ८ बर्षिय बालकले निर्देशन गरेको ठुलोपर्दाको चलचित्र 'लब यू बाबा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ | ८ बर्षको कलिलो उमेरमा चलचित्र निर्देशन गरेर सबैलाई अचम्मित तुल्याउदै संसारकै कान्छो निर्देशकको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउने तरखरमा रहेका सौगात बिष्टले...

Image related to 'लभ सब' : करिष्मालाई पाउने सपना संयम र सलोनको (भिडियो सहित)

'लभ सब' : करिष्मालाई पाउने सपना संयम र सलोनको (भिडियो सहित)

2071-7-30 | पछिल्लो समय युवापुस्तामा केन्द्रित रहेर बनिरहेका नेपाली चलचित्र मध्येको एक 'लभ सब'ले आइतबार आफ्नो पहिलो गीत सार्वजनिक गर्दै प्रचारप्रचारको काम सुभआरम्भ गरेको छ | टिनेजर लभस्टोरी बेस चलचित्र 'लभ सब'मा समाबेश 'मैले किन देख्न नहुने' बोलको गीत सार्वजनिक गरिएको छ । हेमन्त राना,श्रेया सोताङ र शिवराम बजगाई...

Image related to ‘वडा नम्वर ६’ : दयाहाङसंगै विल्सन अथिति भूमिकामा भित्रिए

‘वडा नम्वर ६’ : दयाहाङसंगै विल्सन अथिति भूमिकामा भित्रिए

2071-7-28 | चलचित्र 'छ एकान छ'को सफलता पश्च्यात हास्यअभिनेता तथा निर्माता दिपकराज गिरी, अभिनेत्री तथा निर्मात्री दिपाश्री निर्रौला र निर्माता एवंम कलाकार निर्मल शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘वडा नम्वर ६’ मा पछिल्लो समयका ब्यस्त अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राई भित्रिएका छन् |दिनेश...

Image related to "नाईके" : नयाँ लुक्समा आर्यनको उत्कृष्ट डान्स (भिडियो हेर्नुहोस्)

"नाईके" : नयाँ लुक्समा आर्यनको उत्कृष्ट डान्स (भिडियो हेर्नुहोस्)

2071-7-26 | मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अडियो एल्बम बिमोचन गरिएको एक्सन प्याक चलचित्र 'नाईके'मा समाबेश चार गीत मध्ये टाइटल सहित तीनवटा गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ | ओपेरा ट्युन्स म्युजिकले बजार ब्यबस्थापन गरेको एल्बमलाई हाइलाइट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो | जसम...

Image related to चिसो मौसम तताउने जमर्कोमा 'श्री ५ अम्बरे' (भिडियो हेर्नुहोस्)

चिसो मौसम तताउने जमर्कोमा 'श्री ५ अम्बरे' (भिडियो हेर्नुहोस्)

2071-7-26 | देश राजतन्त्रीय शासन व्यवस्थाबाट लोकतान्त्रिक शासन व्यवस्थामा आएको १ दशक हुन लाग्दा नेपाली चलचित्रमा भने राजा बन्न चाहने एक व्यक्तिको उदय भएको छ | उनै राजा बन्न चाहने व्यक्तिको मनोदशालाई चित्रण गर्ने जमर्को गरिएको चलचित्र 'श्री ५ अम्बरे'ले अर्को जमर्को गरेको छ दर्शक तताउने | हो,बुधबार सार्वजनिक चलचि...

Image related to ‘चंखे शंखे पंखे’ : आत्महत्याको कथामा सुदर्शन थापाको नयाँ प्रोजेक्ट

‘चंखे शंखे पंखे’ : आत्महत्याको कथामा सुदर्शन थापाको नयाँ प्रोजेक्ट

2071-7-25 | के एक्सन,के लवस्टोरी यी बाहेक नयाँ र फरक धारका चलचित्र नेपाली रजतपटले बिरलै पाउथ्यो तर पछिल्लो क्रममा समय बदलिएको छ | दर्शकले कस्ता चलचित्र खोजेका छन् ? र कस्ता चलचित्र निर्माण गर्दा उद्योगलाई माथि उकास्न मद्दत पुग्छ भन्ने सन्दर्भमा निर्माता तथा निर्देशक गौर्ण हुन थालेका छन् | नेपाली मौलिक कथावस्तु ...

Image related to 'नाईके' : फरक लुक्समा आर्यन,गरियो चलचित्रको म्युजिक लन्च

'नाईके' : फरक लुक्समा आर्यन,गरियो चलचित्रको म्युजिक लन्च

2071-7-25 | "नाईके" नाम किन चाहियो पहिचान नै काफी छ | पक्कै पनि पछिल्लो समय नेपाली सिने उद्योगका 'नाईके'नै मानिन्छन् अभिनेता आर्यन सिग्देल | नेपाली सिने उद्योगका ब्राण्ड छबि भएका उनलाई नचिन्ने सायदै होलान् | तर,कस्तो छबि भन्दा सधै लवस्टोरी बेसका चलचित्र खेल्ने अभिनेता 'लभरबोय' | तर,यो छबि परिबर्तन गर्दै आर्यन आ...

Image related to 'अलबिदा' : कस्ता छन् आर्यन र अनिताका 'जिन्दगीका दुई पल' ? (भिडियो हेर्नुहोस्)

'अलबिदा' : कस्ता छन् आर्यन र अनिताका 'जिन्दगीका दुई पल' ? (भिडियो हेर्नुहोस्)

2071-7-24 | मुस्लिम र हिन्दू समुदायका तीन पात्र र उनीहरुको भिन्न सामाजिक संस्कार र परम्परा सहितको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र 'अलबिदा'को निकैनै मर्मस्पर्शी गीत 'जिन्दगीको दुई पल' को भिडियो सार्वजनिक भएको छ | पछिल्लो समयका ब्यस्त संगीतकार तारा प्रकाश लिम्बु को संगीतमा रजिना रिमालसंग ...

Image related to 'भूल भुलैया' : फर्स्टलुक पोष्टरसंगै प्रदर्शन मिती सार्वजनिक

'भूल भुलैया' : फर्स्टलुक पोष्टरसंगै प्रदर्शन मिती सार्वजनिक

2071-7-24 | चलचित्र 'नोटबुक'बाट निकैनै प्रशंसा कमाए पश्च्यात निर्देशक योगेश घिमिरे 'भूल भुलैया' लिएर दर्शक माझ फर्किएका छन् | घिमिरे निर्देशित 'भूल भुलैया'को सोमबार फर्स्ट लुक पोष्टर संगै प्रदर्शन मिती सार्वजनिक गरिएको छ | आउदो चैत्र १४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिनेश कुमार पोख्रेलले प्रस्तुत गरेका छन् ...

Image related to 'नो स्मोकिंग' : इन्ड केल्यापमा झरनालाई संजयको गुलाब

'नो स्मोकिंग' : इन्ड केल्यापमा झरनालाई संजयको गुलाब

2071-7-23 | सुमन दाहाल लामो समयपछि चलचित्र निर्देशनमा फर्किएका छन् | 'इलाका','जीवन मृत्यु','हलचल' लगायतका चलचित्रमा सह निर्देशकको भूमिका पश्च्यात चलचित्र 'मन परेपछि' निर्देशन गरेका दाहालको लामो समय रोकिएको चलचित्र 'नो स्मोकिंग'को आइतबार राजधानीको सुन्दरीजलमा इन्ड केल्याप छायांकन सम्पन्न भएको छ |संजय खतिवडा,झरना...

Image related to परिचय बदल्दै प्रियंका : 'सोलो एल्बम' मार्फत व्यवसायीक गायिका बन्ने

परिचय बदल्दै प्रियंका : 'सोलो एल्बम' मार्फत व्यवसायीक गायिका बन्ने

2071-7-22 | गायन र अभिनयको क्षेत्र एउटै भएतापनि मार्ग फरक हुन्छ | कला,साधना र प्रतिभा भएका बिश्वका केहि हस्तीहरुले गायन र अभिनयको संयुक्त मिश्रण मार्फत सारा बिश्वलाई मनोरञ्जन दिई रहेका छन् | कलाकारिताको यो बहुस्वरूप पछिल्लो समय नेपाली रजतपटमा पनि देखिन थालेको छ | गीत गाउने र चलचित्रमा अभिनय गर्ने कार्य एकसाथ लग...

Image related to 'अझै पनि' : आलोकको मन पर्ने गीत 'के कुरा' सार्वजनिक (भिडियो सहित)

'अझै पनि' : आलोकको मन पर्ने गीत 'के कुरा' सार्वजनिक (भिडियो सहित)

2071-7-22 | गएको बिहिबार आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका स्व.निर्देशक आलोक नेम्वाङ निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को 'के कुरा कसले तिमीलाई सुनायो' बोलको गीत सार्वजनिक गरिएको छ | स्व.नेम्वाङलाई निकैनै मन परेको मर्मस्पर्शी उक्त गीतमा सचिन सिंहले संगीत भरेका छन् | राजु तामाङ स्वरबद्द् उक्त गीतलाई विजय सि...

Image related to आलोक तिमी हाम्रो ढुकढुकीमा सधै रही रहनेछौ : अलबिदा (फोटो फिचर)

आलोक तिमी हाम्रो ढुकढुकीमा सधै रही रहनेछौ : अलबिदा (फोटो फिचर)

2071-7-21 | "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो" तर मिती नपुग्दै सिंगो नेपाली चलचित्र जगतलाई स्तब्ध बनाउदै संसारबाट बिदा भएका पछिल्लो समयका ब्यस्त म्युजिक एवंम चलचित्र युवा निर्देशक आलोक नेम्वाङ अब हामीमाझ सम्झनामा सिमित बनेका छन् | बिहिबार साझ गंगबु धापासी स्थित ग्रयाण्ड डि भिल्ला हाउजिङको आफ्...

Image related to अलबिदा आलोक : सबैलाई रुवाऊदै,किन गयौ यति छिटै ??

अलबिदा आलोक : सबैलाई रुवाऊदै,किन गयौ यति छिटै ??

2071-7-21 | पछिल्लो समयका ब्यस्त म्युजिक एवंम चलचित्र युवा निर्देशक आलोक नेम्वाङले सारा चलचित्र जगतलाई स्तब्ध पार्दै संसारबाट बिदा भएका छन् | ३५ बर्षिय अविवाहित नेम्वाङले बिहिबार साझ गंगबु धापासी स्थित ग्रयाण्ड डि भिल्ला हाउजिङको आफ्नै निवासमा बाथरुमको ढोकामा झुण्डिएर आत्महत्या गरेका हुन् | 'सानो संसार', 'कोही ...

Image related to ‘फूलै फूलको मौसम तिमीलाई’: ३० दिने छायांकन सकिदा आमेश नीतालाई के भयो ? (सुटिंग भिडियो रिपोर्ट )

‘फूलै फूलको मौसम तिमीलाई’: ३० दिने छायांकन सकिदा आमेश नीतालाई के भयो ? (सुटिंग भिडियो रिपोर्ट )

2071-7-20 | ४५ दिने छायांकन स्याड्युलका साथ छायांकन भैरहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को लगभग ६५ % छायांकन कार्य सकिएको छ | नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा चर्चित निर्देशक दिनेश डिसीले पहिलो पटक आफ्नै होम प्रोडक्सन द दिनेश डिसी प्रोडक्सन मार्फत निर्माण गर्दै गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमील...

Image related to फ्राइडे रिलिज : 'सरी ल' र 'एउटा साथी'को टक्कर टुल्केसंग

फ्राइडे रिलिज : 'सरी ल' र 'एउटा साथी'को टक्कर टुल्केसंग

2071-7-20 | फ्राइडे रिलिज अन्तर्गत भोलि शुक्रबारबाट युवा पुस्ता केन्द्रित चलचित्र "सरी ल" र "एउटा साथी" देशब्यापी प्रदर्शन आरम्भ हुदैछन् | पुराना निर्देशक ऋषि लामिछाने निर्देशित चलचित्र 'सरी ल' र संचारकर्मीबाट निर्देशनमा हात हालेका निर्देशक लक्ष्मण सुबेदी निर्देशित 'एउटा साथी'ले गत हप्ता राजधानीमा प्रदर्शन आरम्...

Image related to  'क्लासिक' : आर्यनको हातमा गितार किन ?

'क्लासिक' : आर्यनको हातमा गितार किन ?

2071-7-19 | नोभेम्बर महिनाको सुरुवाती जाडो लागेसंगै यतिबेला पछिल्लो समयका ब्यस्त अभिनेता आर्यन सिग्देल गितार बोकेर संगीतमा मस्त हुन थालेका छन् | कारण कुनै चलचित्रको गीत छायांकन नभएर उनको नयाँ चलचित्र 'क्लासिक'को तयारी हो | सुवास इन्टरटेन्टमेन्टको लगानीमा आफैले निर्माण गरेको चलचित्र 'नोभेम्बर रेन'को सर्वाधिक सफल...

Image related to 'नाई नभन्नु ल ३' : क्ल्याईमेक्स सिनमा कसको भयो इन्ट्री ?(फोटो फिचर)

'नाई नभन्नु ल ३' : क्ल्याईमेक्स सिनमा कसको भयो इन्ट्री ?(फोटो फिचर)

2071-7-18 | गत बर्षको सर्वाधिक सफल चलचित्र 'नाई नभन्नु ल २' को सिक्वलको रुपमा रहेको चलचित्र 'नाई नभन्नु ल ३' को यतिबेला राजधानीमा धमाधम छायांकन भैरहेको छ | अघिल्ला दुई सिक्वललाई विकास आचार्यले निर्देशन गरेतापनि 'नाई नभन्नु ल ३'लाई भने विकासका असिस्टेन्ट मुस्कान ढकालले एक्सन कट गरिरहेका छन् |मंगलबार राजधानीको बा...

Image related to पौष १८ को रिलिज डेट तोक्दै सार्वजनिक भयो 'जिन्दगी रक्स'को ट्रेलर

पौष १८ को रिलिज डेट तोक्दै सार्वजनिक भयो 'जिन्दगी रक्स'को ट्रेलर

2071-7-18 | म्यूजिक भिडियो निर्देशकबाट चलचित्र निर्देशनमा पाईला चालेका निकेश खड्का डेब्यु निर्देशित चलचित्र 'जिन्दगी रक्स'को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच प्रदर्शन मिति तथा ट्रेलर सार्वजनिक गरिएको छ |  पौष १८ गतेबाट सार्वजनिक प्रदर्शन हुने चलचित्रमा सौरमराज तुलाधर, अकेशा बिष्ट, ऋचा शर्मा, सोनम पाख्रिन, प...

Image related to बिश्लेषण : टुल्केको टल्किएको अभिनयनै टलकजंगको स्वादिलो खुराक

बिश्लेषण : टुल्केको टल्किएको अभिनयनै टलकजंगको स्वादिलो खुराक

2071-7-17 | नविन थापा :- राष्ट्रिय गान राष्ट्रप्रति विभूषित सम्मान हो,पहिचान हो | जति एउटा नागरिक आफ्नो राष्ट्रप्रति विविध कार्यबाट समर्पित हुन्छ,त्यतिनै ऊ राष्ट्रिय पहिचानप्रति पनि समर्पित भएको हुन्छ र हुनुपर्छ | कुनै पनि सभा समारोहको सुरुवात राष्ट्रिय गानसंग सुरु भएजस्तै चलचित्र प्रदर्शनमा पनि यस्तै हुनुपर्थ्...

MOVIES THIS WEEK

No Movies!