Image related to छैठौ दिन सम्म आइपुग्दा पनि दर्सक को कमि नआएको : स्टुपिड मन

छैठौ दिन सम्म आइपुग्दा पनि दर्सक को कमि नआएको : स्टुपिड मन

2071-7-12 | कात्तिक ७ गतेबाट सार्वजनिक भएको फिल्म 'स्टुपिड मन'को निर्माण यूनिटले बुधबार काठमाडौँ को कुमारी हल मा  प्रेस शोको आयोजना गरेको छ । फिल्म हेरेपश्चात पत्रकारहरू तथा चलचित्रकर्मीले  प्रस्तुती र दृश्यको प्रशंसा गरे ।  पत्रकार सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहेको फिल्मको सांगीतिक पाटोलाई उत्कृष्ट भन...

Image related to आर्यन सिग्देलको  रिसाहा अवतार : नाईके

आर्यन सिग्देलको रिसाहा अवतार : नाईके

2071-7-4 | मंसिर १९ गते रिलिज मिति घोषणा गर्दै फिल्म ‘नाईके’ यूनिटले प्रचारलाई तिव्र पारेको छ । प्रचारप्रसारस्वरुप यूनिटले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको गीत र प्रोमो समेत सार्वजनिक गरेको छ । तिहारको शुभकामना बाँड्दै प्रचारप्रसारलाई तिव्रता दिएको हो ।पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर...

Image related to आर्यन-हसनको यो कस्तो 'अलबिदा' ? (ट्रेलर सहित)

आर्यन-हसनको यो कस्तो 'अलबिदा' ? (ट्रेलर सहित)

2071-6-29 | फिल्मी करियरमा पहिलो पटक एक्सन लुक्समा देखिएका अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र 'अलबिदा'को ट्रेलर रिलिज गरिएको छ | मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि चलचित्रको संगीत तथा ट्रेलर लन्च गरिएपनि औपचारिक रुपमा युट्युब मार्फत ट्रेलर बुधबार सार्वजनिक रिलिज गरिएको छ |मुस्लिम र हिन्दू समुदायका तीन पात्...

Image related to पौष २५ रिलिज डेट तोक्दै 'अलबिदा'ले गर्यो संगीत र ट्रेलर लन्च

पौष २५ रिलिज डेट तोक्दै 'अलबिदा'ले गर्यो संगीत र ट्रेलर लन्च

2071-6-28 | भिन्न सामाजिक संस्कार र परम्परा भएका तीन पात्र र उनिहरु बीचको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र 'अलबिदा' आउदो पौष २५ गते प्रदर्शन हुने भएको छ | लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रलाई केशव घिमिरेको सह-लगानीमा हसन खानले निर्माण गरेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमको ...

Image related to ४ पुराना कलाकारलाई 'नमस्ते नेपाल' मार्फत कम्ब्याक गराउदै प्रदिप उदय

४ पुराना कलाकारलाई 'नमस्ते नेपाल' मार्फत कम्ब्याक गराउदै प्रदिप उदय

2071-6-28 | राजु शाहको निर्देशनमा तयार हुदै गरेको चलचित्र ' नमस्ते नेपाल'ले केहि बर्ष अगाडि नेपाली चलचित्रमा राम्रै स्थान बनाएका केहि कलाकारलाई एक ठाउँ जमघट गराएको छ | चलचित्र 'सिउदो र सिन्दुर' की अभिनेत्री पार्वती अधिकारीलाई १५ बर्ष, चलचित्र 'सपनाको नौलो संसार' की अभिनेत्री कमला दाहाललाई ७ बर्ष, 'देश देखि विदे...

Image related to मङ्सिर ५ मा छाउने अम्बरे राजा कस्ता छन् ? (ट्रेलर हेर्नुहोस्)

मङ्सिर ५ मा छाउने अम्बरे राजा कस्ता छन् ? (ट्रेलर हेर्नुहोस्)

2071-6-28 | देश राजतन्त्रीय शासन व्यवस्थाबाट लोकतान्त्रिक शासन व्यवस्थामा आएको १ दशक हुन लाग्दा नेपाली चलचित्रमा भने राजा बन्न चाहने एक व्यक्तिको उदय भएको छ | उनै राजा बन्न चाहने व्यक्तिको मनोदशालाई चित्रण गर्ने जमर्को गरिएको चलचित्र 'श्री ५ अम्बरे' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ |मङ्सिर ५ गते प्रदर्शनको ...

Image related to  "रङ बैजनी" टिजर सार्वजनिक,के छ त चलचित्रमा विशेष (टिजर सहित)

"रङ बैजनी" टिजर सार्वजनिक,के छ त चलचित्रमा विशेष (टिजर सहित)

2071-6-27 | "आर्शिवाद", "सम्झना", "बेहुली", "स्वर्ग", "सपना", "सुन चाँदी", "१६ बर्षे जोवन" जस्ता सफल चलचित्र नेपाली रजतपटलाई दिई १२ वर्षपछि चलचित्र नगरीमा कमब्याक गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो चलचित्र  "रङ बैजनी" को टिजर सार्वजनिक भएको छ | केहि समय अगाडि चलचित्रका विभिन्न गीतसंगीत सार्वजनिक गरेर प्रसंशा...

Image related to निर्देशक बन्दै गायिका कोमल ओली : अब चलचित्रमा पनि 'पोइला जान पाम'

निर्देशक बन्दै गायिका कोमल ओली : अब चलचित्रमा पनि 'पोइला जान पाम'

2071-6-27 | उमेरले चार दशक काटीसक्दा अझै अविवाहित चर्चित गायिका कोमल ओली चलचित्र 'राजनीति' बाट नेपाली रजतपटमा प्रवेश गरिन् | 'पोइला जान पाम' भन्दै आफ्ना गीतबाट एक्लो जीवन श्रोतामाझ साटी रहेकी ओली अब गायिका र अभिनेत्रीमा मात्रै सिमित नहुने भएकी छिन् | उनि अब चलचित्र निर्माण तथा निर्देशनसहित नेपाली रजतपटमा छाउने ...

Image related to १० औं 'कालिका म्युजिक अवार्ड' : उत्साहका साथ 'नोभेम्बर रेन' युनिट चितवनमा

१० औं 'कालिका म्युजिक अवार्ड' : उत्साहका साथ 'नोभेम्बर रेन' युनिट चितवनमा

2071-6-25 | नेपाली संगीतका श्रष्टा तथा सर्जकलाई सम्मान स्वरूप आधुनिक, पप, लोक, गजल, चलचित्र लगायतका बिधामा चितवनस्थित चर्चित संचारगृह कालिका एफएमले गर्दै आइरहेको 'कालिका म्युजिक अवार्ड'को १० औं संस्करण आश्विन २५ अर्थात् भोलि आइतबार आयोजना हुदैछ | नेपाली चलचित्र बिधातर्फ सर्वाधिक बिधामा मनोनित बर्षको सुरुवातमा प...

Image related to 'टलकजंग vs टुल्के' : किन टल्कियो टुल्के ? (ट्रेलर सहित)

'टलकजंग vs टुल्के' : किन टल्कियो टुल्के ? (ट्रेलर सहित)

2071-6-24 | नेपाली चलचित्र उद्योगमा युवा जोशसंगै ब्यापारको नयाँ सृंखलाको सुरुवात गरेका सफल चलचित्र 'लुट' निर्देशक निश्चल बस्नेतको दोश्रो निर्देशकीय चलचित्र 'टलकजंग vs टुल्के' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ |आउदो कार्तिक १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा पृथक,मौलिक पश्चिमेली भे...

Image related to जीवन बाहिरिएपछि आर्यनलाई इन्ट्री गर्दै सुरु भयो "नाई नभन्नू ल ३" को छायांकन

जीवन बाहिरिएपछि आर्यनलाई इन्ट्री गर्दै सुरु भयो "नाई नभन्नू ल ३" को छायांकन

2071-6-22 | "नाई नभन्नू ल २" को सफलतासंगै नयाँ निर्देशकलाई तेस्रो सिक्वलको निर्देशन जिम्मा दिएका निर्देशक बिकास आचार्यले निर्माण गर्दै गरेको चलचित्र 'नाई नभन्नु ल ३" को बुधबारबाट छायांकन सुरु भएको छ |मुस्कान ढकालको डेब्यु निर्देशनमा राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा सहित चलचित्रको पहिलो दृश्य छायांकन गरिएको छ...

Image related to चलचित्र नगरीका चर्चित हस्तीहरुको दशैँ : आउनुहोस् हेरौ को-को ले कसरी मनाउदै छन् त दशैँ....

चलचित्र नगरीका चर्चित हस्तीहरुको दशैँ : आउनुहोस् हेरौ को-को ले कसरी मनाउदै छन् त दशैँ....

2071-6-14 | हिन्दुहरुको महान चाड बिजया दशमीले प्रत्येक बर्ष सबैको घर आगनको खुशीको बहाब बोकेर आएको हुन्छ | अरुलाई जस्तै बर्ष दिनभरि चलचित्रको काममा ब्यस्त रहने कलाकार,निर्माता,निर्देशक,सम्पादक,छायाँकरलाई पनि फुर्सद हुने समय यहीँ हो | यसै सिलसिलामा नेपाली चलचित्र नगरीका चर्चित हस्तीहरुलाई हामीले सोधेका छौ यो पटक ...

Image related to चलचित्र  ‘सायद’ र ‘होस्टेल’ को  अपार सफल्ता पछि  ‘होस्टेल रिटर्न्स’ को शुभमुहूर्त

चलचित्र ‘सायद’ र ‘होस्टेल’ को अपार सफल्ता पछि ‘होस्टेल रिटर्न्स’ को शुभमुहूर्त

2071-6-13 | सायद’ र ‘होस्टेल’ जस्ता हिट सिनेमा बनाएका निर्माता सुनिल रावलको तेश्रो प्रोजेक्ट ‘होस्टेल रिटर्न्स’को सोमवार शुभमुहूर्त गरिएको छ । दुर्गिश फिल्म्सको ब्यानरमा बन्ने  चलचित्र ‘होस्टेल रिटर्न्स’ को राजधानीस्थित कमलादीको गणेशथान मन्दिरमा शुभमुहूर्त गरिएको हो ।‘चलचित्रका निर्माता रावल र निर्देशक सुरज भुष...

Image related to ८ बर्षे बालकको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ मा : फिल्मको फस्टलुक सार्वजनिक

८ बर्षे बालकको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ मा : फिल्मको फस्टलुक सार्वजनिक

2071-6-13 | आठ वर्षीय  सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ मा प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मले फस्टलुक सहित सार्वजनिक प्रदर्शनको मिति घोषणा गरेको हो । सौगात अभिनेता गजित विष्टका छोरा  हुन् । अनामनगरस्थित मण्डला थिएटरमा सौगात निर्देशित ‘लभ यू बाबा’ को पहिलो पोस्टर ...

Image related to फाइनल भए 'नाईं नभन्नु ल ३' र 'तीन घुम्ती'का कलाकार

फाइनल भए 'नाईं नभन्नु ल ३' र 'तीन घुम्ती'का कलाकार

2071-6-9 | चलचित्र हिट भएसंगै तेस्रो सिक्वेलको रुपमा अर्को नयाँ चलचित्र बनाउने उद्घोष गरेका 'नाईं लभन्नु ल २' निर्देशक बिकास आचार्यले निर्माण गर्ने चलचित्र  'नाईं नभन्नु ल ३'का कलाकार फाइनल भएका छन्। मुस्कान ढकालको डेब्यू निर्देशनमा बन्ने चलचित्रमा 'नाईं नभन्नु ल'का लिड एक्टर तथा 'नाईं नभन्नु ल २'मा अथिति भूमि...

Image related to ‘रंग बैजनी’ : दिक्पाललाई नहेर्न सुमिनाको आग्रह (भिडियो सहित)

‘रंग बैजनी’ : दिक्पाललाई नहेर्न सुमिनाको आग्रह (भिडियो सहित)

2071-6-9 | शम्भु प्रधानले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रंग बैजनी’को अर्को गीत सार्वजनिक गरिएको छ । शित्तल मोक्तान स्वरबद्द ‘नहेरन त्यसो गरी’ बोलको गीत बिहिबार सार्बजनिक गरिएको हो | सुमिना घिमिरे,दिक्पाल कार्की र निर्देशक स्वयम् प्रधान फिचारिंग गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् | गीतमा रमण घिमिरे...

Image related to १० औं 'कालिका म्युजिक अवार्ड' : चलचित्र मनोनयनमा 'नोभेम्बर रेन'को बर्चस्व

१० औं 'कालिका म्युजिक अवार्ड' : चलचित्र मनोनयनमा 'नोभेम्बर रेन'को बर्चस्व

2071-6-9 | चितवनस्थित चर्चित संचारगृह कालिका एफएमले गर्दै आइरहेको 'कालिका म्युजिक अवार्ड'ले १० औं संस्करण अवार्ड मनोनयन सार्वजनिक गरेको छ | एफएमले नेपाली संगीतका श्रष्टा तथा सर्जकलाई सम्मान स्वरूप आधुनिक, पप, लोक, गजल चलचित्र लगायतका बिधामा अवार्ड वितरण गर्दै आएको छ | बिहिबार सार्वजनिक मनोनयन अर्न्तगत नेपाली च...

Image related to दलित र विधवा महिलाको कथा हो 'विधवा' (ट्रेलर सहित)

दलित र विधवा महिलाको कथा हो 'विधवा' (ट्रेलर सहित)

2071-6-8 | नेपाली समाजको पछिल्लो डरलाग्दो र भयावह समस्या जातीय भेदभाव र महिला हिंसा | फरक पृष्टभूमिबाट नियाल्दा समाज बिथोल्ने यी र यस्ता यावत समस्याले दिनप्रतिदिन मानिस मानिसबीचको भाइचारामा प्रत्यक्ष अप्रत्यक्ष प्रभाब पारी रहेको छ | समाजमा जनचेतना सम्प्रेषण गर्न चलचित्रमा जातीय भेदभाबका कुरा उठान गर्दै आइएको छ...

Image related to ३४ दिनमै सकियो 'आवेग'को छायांकन

३४ दिनमै सकियो 'आवेग'को छायांकन

2071-6-7 | चलचित्र 'विजयपथ' र 'राजनीति' निर्देशन गरेका बसन्त निरौला निर्देशित चलचित्र ‘आवेग’को ३४ दिनमा छायांकन सकिएको छ | सुर्य कार्कीको लगानीमा बनेको चलचित्रमा आर्यन सिग्देल,पवित्रा आचार्य, ध्रुब दत्त, अर्चना देलाल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ |यस अघि चलचित्रकै एक द्वन्द दृश्यको छायांकनका क्रममा अभिन...

Image related to ‘अधकट्टी’ निर्माताद्वारा अरु दुई नयाँ चलचित्र निर्माणको घोषणा

‘अधकट्टी’ निर्माताद्वारा अरु दुई नयाँ चलचित्र निर्माणको घोषणा

2071-6-6 | आउदो फाल्गुन १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अधकट्टी’ का निर्माता प्रदिप कुमार उदयले दुई नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेका छन् | सोमबार राजधानीमा चलचित्र 'अधकट्टी'को म्युजिक लन्च तथा दशैँ तिहार शुभकामना आदन प्रदान कार्यक्रममा उदयले दुई नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्।द्वारिक...

MOVIES THIS WEEK

No Movies!