Image related to ‘रंग बैजनी’ : दिक्पाललाई नहेर्न सुमिनाको आग्रह (भिडियो सहित)

‘रंग बैजनी’ : दिक्पाललाई नहेर्न सुमिनाको आग्रह (भिडियो सहित)

2071-6-9 | शम्भु प्रधानले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रंग बैजनी’को अर्को गीत सार्वजनिक गरिएको छ । शित्तल मोक्तान स्वरबद्द ‘नहेरन त्यसो गरी’ बोलको गीत बिहिबार सार्बजनिक गरिएको हो | सुमिना घिमिरे,दिक्पाल कार्की र निर्देशक स्वयम् प्रधान फिचारिंग गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् | गीतमा रमण घिमिरे...

Image related to १० औं 'कालिका म्युजिक अवार्ड' : चलचित्र मनोनयनमा 'नोभेम्बर रेन'को बर्चस्व

१० औं 'कालिका म्युजिक अवार्ड' : चलचित्र मनोनयनमा 'नोभेम्बर रेन'को बर्चस्व

2071-6-9 | चितवनस्थित चर्चित संचारगृह कालिका एफएमले गर्दै आइरहेको 'कालिका म्युजिक अवार्ड'ले १० औं संस्करण अवार्ड मनोनयन सार्वजनिक गरेको छ | एफएमले नेपाली संगीतका श्रष्टा तथा सर्जकलाई सम्मान स्वरूप आधुनिक, पप, लोक, गजल चलचित्र लगायतका बिधामा अवार्ड वितरण गर्दै आएको छ | बिहिबार सार्वजनिक मनोनयन अर्न्तगत नेपाली च...

Image related to दलित र विधवा महिलाको कथा हो 'विधवा' (ट्रेलर सहित)

दलित र विधवा महिलाको कथा हो 'विधवा' (ट्रेलर सहित)

2071-6-8 | नेपाली समाजको पछिल्लो डरलाग्दो र भयावह समस्या जातीय भेदभाव र महिला हिंसा | फरक पृष्टभूमिबाट नियाल्दा समाज बिथोल्ने यी र यस्ता यावत समस्याले दिनप्रतिदिन मानिस मानिसबीचको भाइचारामा प्रत्यक्ष अप्रत्यक्ष प्रभाब पारी रहेको छ | समाजमा जनचेतना सम्प्रेषण गर्न चलचित्रमा जातीय भेदभाबका कुरा उठान गर्दै आइएको छ...

Image related to ३४ दिनमै सकियो 'आवेग'को छायांकन

३४ दिनमै सकियो 'आवेग'को छायांकन

2071-6-7 | चलचित्र 'विजयपथ' र 'राजनीति' निर्देशन गरेका बसन्त निरौला निर्देशित चलचित्र ‘आवेग’को ३४ दिनमा छायांकन सकिएको छ | सुर्य कार्कीको लगानीमा बनेको चलचित्रमा आर्यन सिग्देल,पवित्रा आचार्य, ध्रुब दत्त, अर्चना देलाल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ |यस अघि चलचित्रकै एक द्वन्द दृश्यको छायांकनका क्रममा अभिन...

Image related to ‘अधकट्टी’ निर्माताद्वारा अरु दुई नयाँ चलचित्र निर्माणको घोषणा

‘अधकट्टी’ निर्माताद्वारा अरु दुई नयाँ चलचित्र निर्माणको घोषणा

2071-6-6 | आउदो फाल्गुन १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अधकट्टी’ का निर्माता प्रदिप कुमार उदयले दुई नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेका छन् | सोमबार राजधानीमा चलचित्र 'अधकट्टी'को म्युजिक लन्च तथा दशैँ तिहार शुभकामना आदन प्रदान कार्यक्रममा उदयले दुई नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्।द्वारिक...

Image related to पूर्वमिस नेपाल अब चलचित्र निर्माता : 'हाउ फन्नी' बनाउदै माल्भिका सुब्बा

पूर्वमिस नेपाल अब चलचित्र निर्माता : 'हाउ फन्नी' बनाउदै माल्भिका सुब्बा

2071-6-5 | पछिल्लो समय सिने नगरीमा निर्माता बन्ने होडबाजीनै चलेको छ | तर,केहि लाख लगानी गर्दै निर्माता बनेपनि चलचित्र उद्योगभित्रको अन्तरिक तथा बाहिय वातावरण नबुझ्ने अधिकांस निर्माताहरुले चलचित्र प्रदर्शन पश्च्यात हात लाग्यो सुन्य भएका कैयन उदाहरण छन् | लामो समयदेखि यही क्षेत्रमा लागेका निर्मातालाई दर्शकले नपत...

Image related to सकियो 'एकादेशमा फिल्म फेस्टिवल' : नेपाली छोटा चलचित्रप्रति दर्शकको राम्रो प्रतिक्रिया

सकियो 'एकादेशमा फिल्म फेस्टिवल' : नेपाली छोटा चलचित्रप्रति दर्शकको राम्रो प्रतिक्रिया

2071-6-5 | राजधानी तीन दिन देखि जारी रहेको 'एकादेशमा फिल्म फेस्टिवल' आइतबार सफलता पुर्वक सम्पन्न भएको छ । राजधानीको कमलपोखरीस्थित कुमारी हलमा संचालन भएको फेस्टिवललाई अस्कर कलेज अफ फिल्म स्टडिजको सहकार्यमा अन्डरग्राउन्ड टकिजले आयोजना गरेको हो ।फेस्टिवलमा १७ नेपाली र ५२ विदेशी गरि ६९ वटा छोटा चलचित्र प्रदर्शन भए...

Image related to चलचित्र 'अलबिदा':'हुने भए बदनाम' बोलको आइटम गीतमा पल्लवीको कम्मर मर्काई (फोटो फिचर)

चलचित्र 'अलबिदा':'हुने भए बदनाम' बोलको आइटम गीतमा पल्लवीको कम्मर मर्काई (फोटो फिचर)

2071-6-5 | चलचित्र 'अलबिदा'को 'हुने भए बदनाम' बोलको आइटम गीतको आइतबार छायांकन गरिएको छ | ताराप्रकाश लिम्बुको संगीतमा मनिषा पोखरेलद्वारा स्वरबद्द गीतमा पल्लवी भट्टले कम्मर मर्काएकी छिन् | हसन खान,सुरेश न्यौपाने,नगेन्द्र रिजाल,स्वर्णिम थापा,राजु रेग्मी,कृष्ण चौरेल लगायतका कलाकारलाई रोहन नेपालीले पल्लवीसंग नचाएका...

Image related to ‘श्री ५ अम्बरे’ : ‘आँखै अघि जल्यो मेरो सपनाको घर' नयाँ गीत सार्वजनिक (भिडियो सहित)

‘श्री ५ अम्बरे’ : ‘आँखै अघि जल्यो मेरो सपनाको घर' नयाँ गीत सार्वजनिक (भिडियो सहित)

2071-6-4 | दिपा बस्नेत निर्देशित ‘श्री ५ अम्बरे’को नयाँ गीत सार्वजनिक भएको छ | शनिबार सार्वजनिक गायक शिव परियार स्वरबद्द ‘आँखै अघि जल्यो मेरो सपनाको घर' बोलको मर्मस्पर्शी गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारी फिचारिंग छन् | अभिमन्यू निरवी को रचना तथा काली प्रसाद बास्कोटाको संगीत रहेको गीतमा श्रीमान...

Image related to  'अझै पनि' : सुदर्शन र पूजालाई हरदिन प्रेम दिवस (भिडियोमा हेर्नुहोस्)

'अझै पनि' : सुदर्शन र पूजालाई हरदिन प्रेम दिवस (भिडियोमा हेर्नुहोस्)

2071-6-3 | प्रदर्शन हुनुभन्दा करिब ६ महिना अगाडिनै चलचित्र 'अझै पनि'को अफिसियल गीत सार्वजनिक भएको छ । सुदर्शन थापा र पूजा शर्मा फिचरिंग ‘प्रेम दिवस’ बोलको शुक्रवार सार्वजनिक गीतमा हरि लम्सालको स्वर तथा संगीत रहेको छ भने संजिव थापाले गीत रचना गरेका छन् | युवा युवतीबीचको गहिरो प्रेमलाई कलात्मक तवरले गीतमा प्रस्त...

Image related to 'टाइगर द रियल हिरो'लाई पिजी सर्टिफिकेट

'टाइगर द रियल हिरो'लाई पिजी सर्टिफिकेट

2071-6-3 | राजु गिरी निर्देशित पछिल्लो चलचित्र 'टाइगर द रियल हिरो'ले सेन्सर बोर्डबाट 'पिजी' सर्टिफिकेट पाएको छ । शुक्रबार सेन्सर बोर्डमार्फत 'पिजी' सर्टिफिकेट' प्राप्त गरेसंगै अब चलचित्रलाई १६ बर्ष मुनी उमेर भएकाले बाबु-आमाको उपस्थितिमा मात्रै हेर्न पाउनेछन् |चलचित्रमा समावेश गरिएका केही दोहोरो अर्थ लाग्ने संव...

Image related to फ्राइडे रिलिज : हात्ती कमिलाको लडाई,'पुन्टे परेड' संग 'ओन साइड लव' भिड्ने

फ्राइडे रिलिज : हात्ती कमिलाको लडाई,'पुन्टे परेड' संग 'ओन साइड लव' भिड्ने

2071-6-2 | फ्राइडे रिलिज अन्तर्गत आश्विन ३ अर्थात् भोलि शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शन हुदैछन् | चलचित्र 'नाईके'को प्रदर्शन मिति पछाडी धकेलिएपछि चलचित्र 'पुन्टे परेड' र 'ओन साइड लव' भोलिबाट प्रदर्शन हुदैछन् |साहन मुभी मेकर्सको ब्यानरमा हरि महत निर्मित चलचित्र 'पुन्टे परेड' ...

Image related to "मझधारमा" 'स्टुपिड मन' नयाँ मर्मस्पर्शी गीत सार्वजनिक (भिडियो सहित)

"मझधारमा" 'स्टुपिड मन' नयाँ मर्मस्पर्शी गीत सार्वजनिक (भिडियो सहित)

2071-6-2 | "तिम्रो आँखामा आँशु हेरी हास्ने दिन आओस्" बोलको गीत यति बेला सबैको जिब्रोमा झुण्डिरहेको छ | आउदो कार्तिक ७ गतेदेखि प्रदर्शनको तयारीमा चलचित्र 'स्टुपिड मन' को उक्त गीत चर्चामा रहीरहेको समयमा सोहि चलचित्रकै अर्को एक मार्मिक गीत सार्वजनिक भएको छ | दुर्गा खरेल र राज सिग्देल स्वरबद्द  'मजधारमा' बोलको सार...

Image related to 'हिम्मतवाली' रेखा अब 'टेम्पो चालक' बन्दै

'हिम्मतवाली' रेखा अब 'टेम्पो चालक' बन्दै

2071-6-1 | विभिन्न बाहनामा सधै चर्चामा रहने अभिनेत्री रेखा थापा यतिबेला पुनः एकपटक सबैको नजरमा छाएकी छिन् | कारण,उनको नयाँ चलचित्र 'हिम्मतवाली'मा आफ्नो अभिनय एवंम निर्माणका अलावा चलचित्र निर्देशनमा पहिलो पटक हात हालेर | अर्को रोचक पक्ष दुवै हात गुमाएका सुदर्शन गौतमलाई ‘हिम्मतवाली’ मार्फत रजतपटमा डेब्यु गराएर र...

Image related to 'श्री ५ अम्बरे'लाई पिजी सर्टिफिकेट : अभिभावकको निगरानीमा चलचित्र हेर्नुपर्ने

'श्री ५ अम्बरे'लाई पिजी सर्टिफिकेट : अभिभावकको निगरानीमा चलचित्र हेर्नुपर्ने

2071-5-31 | बहुप्रतिक्षारत चलचित्र ‘श्री ५ अम्बरे’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएसंगै अब १६ बर्ष मुनिकाले अभिभावकको निगरानीमा चलचित्र हेर्नुपर्ने भएको छ | सेन्सर वोर्डका सदस्यहरूले मंगलबार चलचित्र हेरेपछि पिजी सर्टिफिकेट दिएका हुन् |आउदो मङ्सिर ५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई जिवनसाथी फिल्मस्को...

Image related to भगवानको चरण छोई शुरु भयो 'अझै पनि'को प्रचारप्रसार

भगवानको चरण छोई शुरु भयो 'अझै पनि'को प्रचारप्रसार

2071-5-31 | चलचित्रको छायांकनको सुरुवात गर्दा सुभमुहर्त गर्दै चलचित्रको निर्माण औपचारिक रुपमा सुरु हुने गर्दछ | तर चलचित्र प्रदर्शन ताका मठमन्दिर धाउने चलचित्र युनिट कमै भेटिने गर्दछन् हिजोआज | लामो समयपछि मंगलबार फरक दृश्य देखिएको छ,चलचित्र 'अझै पनि'को | चलचित्र 'अझै पनि' युनिटले भगवानको चरण छोई औपचारिक रुपमा ...

Image related to "काहाली लाग्दो घटना कहिले बिर्सन सक्ने छैन" : श्वेता खड्का

"काहाली लाग्दो घटना कहिले बिर्सन सक्ने छैन" : श्वेता खड्का

2071-5-30 | नेपाली चलचित्र जगतले सधै आफ्नो छत्रछायाँमा राखेको व्यक्ति,श्रीकृष्ण श्रेष्ठ | गत श्रावण २४ गते बोन क्यान्सरबाट निधन भएका लोकप्रिय अभिनेता स्व.श्रीकृष्ण श्रेष्ठको मृत्युको घटना अझै सेलाएको छैन | सबैका प्रिय,आत्मीय अभिनेता श्रेष्ठको निधनले सबैभन्दा बढी पिडा दियो,उनकी श्रीमती श्वेता खड्कालाई | बिहे भ...

Image related to अन्ततः 'नाल्बो' को 'माइ प्रमिश' मंसिर ५ देखि प्रदर्शन हुने

अन्ततः 'नाल्बो' को 'माइ प्रमिश' मंसिर ५ देखि प्रदर्शन हुने

2071-5-30 | टिआरएएनजी प्रोडक्सनको ब्यानरमा सुरज सुब्बा 'नाल्बो' निर्देशित पछिल्लो चलचित्र 'माइ प्रमिश'ले अन्ततः रिलिज डेट तोकेको छ | आउदो मंसिर ५ गते प्रदर्शन मिति तोकेको चलचित्रले अब सोहि मितिमा प्रदर्शन हुने चलचित्र 'श्री ५ अम्बरे'संग प्रतिस्पर्धा गर्नुपर्ने छ | नेपालबाट भर्ति भएका सिंगापुरे लाहुरेहरुको कथा ...

Image related to उल्लास र प्रेम भाव समेट्ने 'आभाष'को गीत सार्वजनिक (भिडियो सहित )

उल्लास र प्रेम भाव समेट्ने 'आभाष'को गीत सार्वजनिक (भिडियो सहित )

2071-5-30 | चर्चित चलचित्र सम्पादक सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र 'आभाष'को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोगित प्रेसमिटमा छेतेन गुरुङद्वारा संगीतबद्ध 'यात्रा' बोलको गीत र भिडियो सार्वजनिक गरिएको हो | गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको...

Image related to स्क्रिप्ट लेखनबाट चलचित्र निर्देशनमा शिवम् अधिकारी

स्क्रिप्ट लेखनबाट चलचित्र निर्देशनमा शिवम् अधिकारी

2071-5-29 | पछिल्लो समय चलचित्र लेख्दै आएका स्क्रिप्ट राईटरहरु चलचित्र निर्देशनमा पनि बढी सक्रिय भैरहेका छन् | तर,बिडम्बना चलचित्रले राम्रो बजार पाउन नसक्दा  निर्देशकीय क्षमता भएका सफल निर्देशकहरु माथिको दर्शकिय हेराईमा फरकपन ल्याइदिएको छ | यही दौडमा अर्का लेखक सामेल हुदैछन्,शिवम् अधिकारी | बिगत लामो समय देखि ...


MOVIES NEXT WEEK

No Movies!