Image related to फ्राइडे रिलिज : प्रशान्तको 'निशानी' संग सुशीलको 'जोश' भिड्दै (ट्रेलर सहित)

फ्राइडे रिलिज : प्रशान्तको 'निशानी' संग सुशीलको 'जोश' भिड्दै (ट्रेलर सहित)

2071-5-26 | नेपाली चलचित्र 'बिर्खेलाई चिन्छस्' र बलिउड चलचित्र 'मेरी कोम'ले तातीरहेका नेपाली सिनेमाघरहरुमा भाद्र २७ अर्थात् भोलि शुक्रबारबाट दुई नयाँ चलचित्रहरु थपिदै छन् | विनोद सेरेंग निर्देशित चलचित्र 'निशानी' र ऋषि न्यौपाने निर्देशित चलचित्र 'जोश' भोलिबाट देशब्यापी प्रदर्शनमा आउदैछन् |    चलचित्र 'गोर्खा...

Image related to 'एउटै'को च्यारिटीबाट संकलित साढे २ लाख रुपैयाँ 'जनजाति कल्याण आश्रम'लाई सहयोग

'एउटै'को च्यारिटीबाट संकलित साढे २ लाख रुपैयाँ 'जनजाति कल्याण आश्रम'लाई सहयोग

2071-5-26 | म्यारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा रामकुमार अधिकारीद्वारा निर्मित चलचित्र 'एउटै' को राजधानीमा विशेष च्यारिटी शोको आयोजना गरिएको छ | चलचित्रको राजधानीको जयनेपाल हलमा आयोजित विशेष प्रदर्शनबाट संकलित २ लाख ५० हजार रुपैयाँ 'जनजाति कल्याण आश्रम नेपाल'लाई सहयोग गरिएको छ | चलचित्रका निर्माता राम...

Image related to 'नाईके' विशेष : साउण्डक्लाउडमार्फत सुन्नुहोस् 'नाईके'का गीतहरु

'नाईके' विशेष : साउण्डक्लाउडमार्फत सुन्नुहोस् 'नाईके'का गीतहरु

2071-5-26 | ब्यल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्माण भएको पछिल्लो चलचित्र 'नाईके'का गीतहरु साउण्डक्लाउडमार्फत सार्वजनिक भएका छन् | नेत्र गुरुङको डेब्यु निर्देशन रहेको चलचित्रमा अभिनेता आर्यन सिग्देल पहिलो पटक ग्यांगस्टरको भूमिकामा प्रस्तुत हुदै छन् | साउण्डक्लाउडमा सार्वजनिक भएका गीतमा चलचित्रको टाइटल गीत ...

Image related to विपीको 'तीन घुम्ती'मा चलचित्र : 'झोला' अभिनेत्री गरिमा अनुबन्धित

विपीको 'तीन घुम्ती'मा चलचित्र : 'झोला' अभिनेत्री गरिमा अनुबन्धित

2071-5-25 | ८७ औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)का लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्रमा नेपालबाट छनौट भएको चलचित्र 'झोला' की अभिनेत्री गरिमा पन्तलाई पछिल्लो समय निकैनै फापेको छ | चर्चित साहित्यकार कृष्ण धारावासीको कथा ‘झोला’मा आधारित रहेर बनेको चलचित्र 'झोला'मा आफ्नो उत्कृष्ट र सशक्त अभिनय गर्दै सार्क कल्च...

Image related to चलचित्र पाइरेसीमा संग्लग्न ४ जना प्रहरी हिरासतमा

चलचित्र पाइरेसीमा संग्लग्न ४ जना प्रहरी हिरासतमा

2071-5-25 | चलचित्र,हलमा रिलिज नहुदै र रिलिज भैसकेपछि डीभीडीमा रिलिज नहुदै विभिन्न माध्यमबाट गैरकानुनी रुपमा बिक्रिवितरण गर्ने पाइरेसीको प्रवृति नौलो होइन | बुधबार पाइरेसीसंग सम्बन्धित घटना राजधानीमा सार्वजनिक भएको छ | राजधानीको नयाँ बसपार्क क्षेत्रबाट चलचित्र पाइरेसीमा प्रयोग गरिने कम्प्युटर, डीभीडी, मोबाइल...

Image related to ह्यापी बर्थडे जीवन एण्ड छुल्ठिम !!

ह्यापी बर्थडे जीवन एण्ड छुल्ठिम !!

2071-5-25 | वि.स.२०३८ साल भाद्र २५ गते बिराटनगरमा जन्मिएका पछिल्लो समयका ब्यस्त अभिनेता जीवन लुईटेल बुधवारबाट ३३ बर्ष पुरा गरि ३४ वर्षमा लागेका छन् ।  सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करियर शुरू गर्दै चलचित्र 'तिर्खा'बाट रंगिन दुनियाँमा प्रवेश गरेका जीवनले आफ्नो जन्मदिन अमेरिकामा मनाएका छन् | चलचित्र 'ठ...

Image related to विधवा नारी कथा बोकेको चलचित्र 'माला' पौष १८ मा प्रदर्शन हुने

विधवा नारी कथा बोकेको चलचित्र 'माला' पौष १८ मा प्रदर्शन हुने

2071-5-24 | कलाकार शिशिर राणाले पहिलो पटक निर्माण गरेको चलचित्र 'माला'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ | नक्षत्र फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा बबि भुपाल सिंहको लेखन तथा निर्देशन रहेको छ | आगामी पौष १८ गते देखि देशब्यापी प्रदर्शनको मिति तय गरिएको चलचित्रमा आर्यन सिग्देल,प्रियंका कार्की,सुमिना घिमि...

Image related to अन्तत: शहीद दिवसमा लाग्ने भयो 'सम्बोधन'

अन्तत: शहीद दिवसमा लाग्ने भयो 'सम्बोधन'

2071-5-24 | रिलिजका क्रममा भाद्र ६ गतेबाट पोस्टपोण्ड भएको चलचित्र 'सम्बोधन'को अर्को रिलिज डेट फिक्स भएको छ | ''होस्टेल' फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गरेका हेमराज विसी निर्देशित 'सम्बोधन' शहीद दिवसको अवसर पारेर आउदो माघ १६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  रेड रोज इन्टरटेनमेन्टको व्यानरमा निर्मित 'थ्रिलर' श...

Image related to दिनेशको ‘फूलै फूलको मौसम तिमीलाई' निर्माणको औपचारिक घोषणा, छायांकन असोज १ बाट (Exclusive तस्बिर सहित)

दिनेशको ‘फूलै फूलको मौसम तिमीलाई' निर्माणको औपचारिक घोषणा, छायांकन असोज १ बाट (Exclusive तस्बिर सहित)

2071-5-23 | नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा चर्चित निर्देशक दिनेश डिसीले पहिलो पटक आफ्नै होम प्रोडक्सनमार्फत चलचित्र निर्माणको घोषणा गरेका छन् | राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै डिसीले चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’निर्माणको औपचारिक घोषणा गरेका छन् |  २१बर्षे फिल्म करियरमा आफुले कमाएको...

Image related to पुन्टेलाई केके मन पर्छ ? (भिडियो हेर्नुहोस्)

पुन्टेलाई केके मन पर्छ ? (भिडियो हेर्नुहोस्)

2071-5-23 | असोज ३ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र 'पुन्टे परेड'को ‘मलाई खोलाहरु मन पर्छ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका शिर्ष पात्र संयम पुरीलाई प्रस्तुत गरिएको छ । टेकमान लामाको स्वर तथा संगीत रहेको गीतलाई संजय अधिकारीले लेखेका हुन् |  सान मुभि मेकर्सको ब्यानरमा ...

Image related to आश्रमको सहयोगका लागि 'एउटै'को च्यारिटी शो भाद्र २६ गते

आश्रमको सहयोगका लागि 'एउटै'को च्यारिटी शो भाद्र २६ गते

2071-5-22 | म्यारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा रामकुमार अधिकारीद्वारा निर्मित चलचित्र 'एउटै' प्रदर्शनको अन्तिम तयारीमा जुटेको छ | सार्वजनिक प्रदर्शनी अघि सामाजिक कार्य संचालन गर्दै आएका सामाजिक संस्थाहरुसंग मिलेर 'श्री जनजाती कल्याण आश्रम'को भौतिक पूर्वाधार निर्माणार्थ सहयोग रकम जुटाउने अभिप्रायले च...

Image related to बिग बजेटको 'आइ एम सरी' निर्माताको पुन्टे बजेटमा 'पुन्टे परेड'

बिग बजेटको 'आइ एम सरी' निर्माताको पुन्टे बजेटमा 'पुन्टे परेड'

2071-5-22 | केहि बर्ष अघिको दिनेश राउत निर्देशित चलचित्र 'आइ एम सरी'का निर्माता हरि महत निर्मित पछिल्लो चलचित्र 'पुन्टे परेड' यति बेला व्यापक प्रचारप्रसारमा लागेको छ | बिग बजेटको चलचित्र 'आइ एम सरी'मा व्यापक लगानी गरेका निर्माता महतले 'पुन्टे परेड'मा भने त्यस्तो लगानी गरेको देखिदैन | पछिल्लो समयका ब्यस्त अभिने...

Image related to सुनिल रावलको 'होस्टेल रिर्टन्स्'को छायांकन असोज २१ बाट

सुनिल रावलको 'होस्टेल रिर्टन्स्'को छायांकन असोज २१ बाट

2071-5-22 | केहि वर्ष अगाडि प्रदर्शन भएको सफल चलचित्र 'होस्टेल'का निर्माता सुनिल रावल पुनः 'होस्टेल'कै सिक्वलको रुपमा 'होस्टेल रिर्टन्स्' लिएर दर्शकमाझ आउने भएका छन् |  "सायद" र "होस्टेल"जस्ता हिट सिनेमा निर्माण गरेको दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्टका रुपमा 'होस्टेल रिर्टन्स्' निर्माणको घोषणा गरेको छ । आउदो ...

Image related to 'एनएफडीसी' अवार्डमा 'झोला' र 'नाइँ नभन्नु ल २'को बर्चस्व (पूर्ण विवरणसहित फोटो फिचर)

'एनएफडीसी' अवार्डमा 'झोला' र 'नाइँ नभन्नु ल २'को बर्चस्व (पूर्ण विवरणसहित फोटो फिचर)

2071-5-21 | नविन थापा :"हिजोलाई सम्मान,आजलाई प्रोत्साहन,भोलिलाई उत्थान" भन्ने मूल नाराका साथ स्थापना भएको "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"को दोश्रो संस्करण समारोह शनिबार राजधानीमा सम्पन्न भएको छ | भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न समारोहमा सती प्रथाको कथा बोकेको चलचित्र 'झोला' ले सर्वोत्कृष्ट चलच...

Image related to चलचित्र कलाकार संघको राष्ट्रिय पुरस्कार रमेश बुढाथोकीलाई

चलचित्र कलाकार संघको राष्ट्रिय पुरस्कार रमेश बुढाथोकीलाई

2071-5-21 | शनिबार राजधानीमा ‘नेपाल चलचित्र कलाकार संघ'ले चलचित्र क्षेत्रका विभिन्न अंगमा लागेर नेपाली चलचित्रप्रति समर्पित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ | संघको १३ औ वार्षिक साधारणसभा तथा चलचित्र कलाकार दिवसको अवसर पारी कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति परमानन्द झाद्वारा वितरण गरिएको सम्मानमा 'नेपाल...

Image related to सुदर्शनको जन्मदिनमा नयाँ फिल्म बन्यो 'र्सप्राईज गिफ्ट'

सुदर्शनको जन्मदिनमा नयाँ फिल्म बन्यो 'र्सप्राईज गिफ्ट'

2071-5-21 | शनिबार, नेपाली चलचित्र क्षेत्रका सफल युवा निर्देशक सुदर्शन थापालाई विशेष रह्यो | कारण उनको ३२ औ जन्मदिन मात्रै नभएर हालै सुरु भएको नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिनु | हो,आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन से...

Image related to "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" आज : कस-कसले बाजी मार्लान् ?

"एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" आज : कस-कसले बाजी मार्लान् ?

2071-5-21 | दशकौदेखि नेपाली चलचित्र उद्योगमा समर्पित भइ आफ्नो अमुल्य योगदान पुर्याएका अग्रज कलाकारप्रति सम्मान प्रकट गर्दै उनीहरूकै नाममा नामकरण गरि स्थापना गरिएको "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"को दोश्रो संस्करण आज राजधानीमा आयोजना हुदैछ |   नेपाली चलचित्र क्षेत्रमा समर्पित नयाँ तथा पुराना पुस्तालाई एकी...

Image related to "अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव" मा नेपालबाट 'द मिरर' र 'चौकठि' सहभागी हुदै

"अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव" मा नेपालबाट 'द मिरर' र 'चौकठि' सहभागी हुदै

2071-5-20 | बंगलादेशको Dheki Projozona नामक संस्थाले आयोजना गर्ने 'अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव'मा नेपालका तर्फबाट दुई चलचित्र सहभागी हुने भएका छन् । ढाकाको शिल्पकला एकेडेमीमा शुक्रबार र शनिबार स्क्रिनिङ् हुने नेपाली चलचित्रहरुमा 'द मिरर' र 'चौकठि' रहेका छन् ।  बंगलादेशका सञ्चारमन्त्रीद्वारा उद्घाटन गरिने...

Image related to बिर्खेको जीवन या सुनिलको बलिउड पुनर्स्थापना : जवाफ दर्शकको हातमा !

बिर्खेको जीवन या सुनिलको बलिउड पुनर्स्थापना : जवाफ दर्शकको हातमा !

2071-5-19 | नविन थापा: हप्तामै २ भन्दा बढी नेपाली चलचित्र प्रदर्शन गर्दै एकआपसमा जुधाउने प्रवृति नौलो होइन | तर,पनि पछिल्लो समय बिभिन्न कारण केलाउदै निर्माण पक्षले रिलिज डेट सार्ने क्रमबढी रहेको छ | राम्रा भनिएका चलचित्र एकआपसमा जुद्धा समग्रमा सबैलाई नोक्सानी पुर्याईरहेको हुन्छ | दर्शक बाढ्ने यस्ता किसिममा का...

Image related to २७ औ दिनमा सकियो 'भूल भुलैया'को छायांकन : चैत्रमा प्रदर्शन हुने

२७ औ दिनमा सकियो 'भूल भुलैया'को छायांकन : चैत्रमा प्रदर्शन हुने

2071-5-19 | चलचित्र छायांकनको २७ औ दिनमा एक गीतलाई थाती राख्दै चलचित्र 'भूल भुलैया'को छायांकन सकिएको छ | योगेश घिमिरे निर्देशित चलचित्रका मुख्य अभिनेता जीवन लुईटेल शुक्रबार कार्यक्रमका सिलसिलामा अमेरिका जाने भएपछि जीवन नआउन जेल अन्य छायांकन कार्यलाई सक्दै गीतको छायांकन पछि गर्ने चलचित्र युनिटले जानकारी दिएको छ ...

MOVIES THIS WEEK

No Movies!