Image related to सुदर्शनको जन्मदिनमा नयाँ फिल्म बन्यो 'र्सप्राईज गिफ्ट'

सुदर्शनको जन्मदिनमा नयाँ फिल्म बन्यो 'र्सप्राईज गिफ्ट'

2071-5-21 | शनिबार, नेपाली चलचित्र क्षेत्रका सफल युवा निर्देशक सुदर्शन थापालाई विशेष रह्यो | कारण उनको ३२ औ जन्मदिन मात्रै नभएर हालै सुरु भएको नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिनु | हो,आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन से...

Image related to "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" आज : कस-कसले बाजी मार्लान् ?

"एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" आज : कस-कसले बाजी मार्लान् ?

2071-5-21 | दशकौदेखि नेपाली चलचित्र उद्योगमा समर्पित भइ आफ्नो अमुल्य योगदान पुर्याएका अग्रज कलाकारप्रति सम्मान प्रकट गर्दै उनीहरूकै नाममा नामकरण गरि स्थापना गरिएको "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"को दोश्रो संस्करण आज राजधानीमा आयोजना हुदैछ |   नेपाली चलचित्र क्षेत्रमा समर्पित नयाँ तथा पुराना पुस्तालाई एकी...

Image related to "अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव" मा नेपालबाट 'द मिरर' र 'चौकठि' सहभागी हुदै

"अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव" मा नेपालबाट 'द मिरर' र 'चौकठि' सहभागी हुदै

2071-5-20 | बंगलादेशको Dheki Projozona नामक संस्थाले आयोजना गर्ने 'अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव'मा नेपालका तर्फबाट दुई चलचित्र सहभागी हुने भएका छन् । ढाकाको शिल्पकला एकेडेमीमा शुक्रबार र शनिबार स्क्रिनिङ् हुने नेपाली चलचित्रहरुमा 'द मिरर' र 'चौकठि' रहेका छन् ।  बंगलादेशका सञ्चारमन्त्रीद्वारा उद्घाटन गरिने...

Image related to बिर्खेको जीवन या सुनिलको बलिउड पुनर्स्थापना : जवाफ दर्शकको हातमा !

बिर्खेको जीवन या सुनिलको बलिउड पुनर्स्थापना : जवाफ दर्शकको हातमा !

2071-5-19 | नविन थापा: हप्तामै २ भन्दा बढी नेपाली चलचित्र प्रदर्शन गर्दै एकआपसमा जुधाउने प्रवृति नौलो होइन | तर,पनि पछिल्लो समय बिभिन्न कारण केलाउदै निर्माण पक्षले रिलिज डेट सार्ने क्रमबढी रहेको छ | राम्रा भनिएका चलचित्र एकआपसमा जुद्धा समग्रमा सबैलाई नोक्सानी पुर्याईरहेको हुन्छ | दर्शक बाढ्ने यस्ता किसिममा का...

Image related to २७ औ दिनमा सकियो 'भूल भुलैया'को छायांकन : चैत्रमा प्रदर्शन हुने

२७ औ दिनमा सकियो 'भूल भुलैया'को छायांकन : चैत्रमा प्रदर्शन हुने

2071-5-19 | चलचित्र छायांकनको २७ औ दिनमा एक गीतलाई थाती राख्दै चलचित्र 'भूल भुलैया'को छायांकन सकिएको छ | योगेश घिमिरे निर्देशित चलचित्रका मुख्य अभिनेता जीवन लुईटेल शुक्रबार कार्यक्रमका सिलसिलामा अमेरिका जाने भएपछि जीवन नआउन जेल अन्य छायांकन कार्यलाई सक्दै गीतको छायांकन पछि गर्ने चलचित्र युनिटले जानकारी दिएको छ ...

Image related to 'लुट' निर्देशकको 'टलकजंग vs टुल्के' कार्तिक १४ मा प्रदर्शन हुने

'लुट' निर्देशकको 'टलकजंग vs टुल्के' कार्तिक १४ मा प्रदर्शन हुने

2071-5-19 | केहि वर्ष अगाडिको अत्याधिक सफल चलचित्र 'लुट' निर्देशन गरेर सबैबाट प्रशंसा कमाएका निश्चल बस्नेत पुनः चलचित्र 'टलकजंग vs टुल्के' लिएर फर्किएका छन् | आउदो कार्तिक १४ गतेका लागि प्रदर्शन मिति तोक्दै चलचित्र युनिट प्रचारप्रसारमा जुटेको छ |  चलचित्र 'फिटकिरी' र 'कब्बडडी'मा अभिनय समेत गरेर राम्रै छाप छोडे...

Image related to बिर्खेले पायो यु-सर्टिफिकेट : बिर्खेलाई सवैले हेर्न पाइने (ट्रेलर सहित)

बिर्खेले पायो यु-सर्टिफिकेट : बिर्खेलाई सवैले हेर्न पाइने (ट्रेलर सहित)

2071-5-19 | साधारण मान्छेको असाधारण कथालाई उठान गरि निर्माण गरिएको चलचित्र 'बिर्खेलाई चिन्छस्'ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ | भोलि शुक्रबारबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको सुवास थापा निर्मित चलचित्र अब सबै उमेर समुहका दर्शकले हेर्न पाउने भएका छन् | फुल कमेडी बेस कन्टेन्ट समाबेश ...

Image related to गुण्डाहरुसंगको भिडन्तमा घाइते भए आर्यन (फोटो फिचर)

गुण्डाहरुसंगको भिडन्तमा घाइते भए आर्यन (फोटो फिचर)

2071-5-18 | चलचित्र 'आवेग'को एक द्वन्द दृश्यको छायांकनको क्रममा अभिनेता आर्यन सिग्देल घाइते भएका छन् | बुधबार ललितपुरको बालकुमारीमा,छायांकनका क्रममा उनको घुँडामा गम्भिर समस्या देखिएको हो ।  केही दिन अघि 'एमआरआई' गर्दा आर्यनको बाँया खुट्टाको घुँडाको 'लिगेन्ड्स' चुडिएको र कुरकुरे हड्डी भाँचिएको रिपोर्ट आएको थियो...

Image related to 'यु सर्टिफिकेट' पाएसंगै 'साइकल' प्रदर्शनको तयारीमा

'यु सर्टिफिकेट' पाएसंगै 'साइकल' प्रदर्शनको तयारीमा

2071-5-18 | टप इन्टरटेनमेन्ट प्रा लि को ब्यानरमा निर्माण भएको पछिल्लो चलचित्र 'साइकल' प्रदर्शनका लागि अन्तिम तयारीमा जुटेको छ | हालै सेन्सरबाट यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्रले मानिसको जीवनकथालाई मार्मिक रुपमा प्रस्तुत गरेको छ | मानिसको इच्छा शक्ति र गन्तव्यलाई उठान गरि पात्रमार्फत दर्शकमा संदेश ...

Image related to "श्री ५ अम्बरे" को 'यो मनमा हमेशा' बोलको गीत सार्वजनिक (भिडियो सहित)

"श्री ५ अम्बरे" को 'यो मनमा हमेशा' बोलको गीत सार्वजनिक (भिडियो सहित)

2071-5-18 | जीवनसाथी फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र "श्री ५ अम्बरे" को नयाँ गीत सार्वजनिक भएको छ | प्रलाह्द तिमिल्सिना र मिलन अमात्य स्वरबद्द 'यो मनमा हमेशा' बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ |  सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, र्यापर तथा गायक यमब...

Image related to शुभेच्छा इन्टरटेन्मेन्टले चलचित्र 'मखमली' निर्माण गर्ने

शुभेच्छा इन्टरटेन्मेन्टले चलचित्र 'मखमली' निर्माण गर्ने

2071-5-18 | " को हु म","मिस नेपाल", "टाइगर द रियल हिरो" लगायतका चलचित्र निर्माण गरिसकेको शुभेच्छा इन्टरटेन्मेन्टले अर्को चलचित्र 'मखमली' निर्माण गर्ने भएको छ |  शुभेच्छा थापाले प्रस्तुत गर्ने चलचित्रलाई राम सापकोटाले लगानी गर्ने जनाइएको छ | राजु गिरीको निर्देशनमा सुभेच्छाकै लेखन रहने चलचित्रमा अर्जुन पोखरेलको ...

Image related to "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" : के छ त समारोहमा विशेष ?

"एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" : के छ त समारोहमा विशेष ?

2071-5-18 | नेपाली चलचित्र क्षेत्रमा समर्पित नयाँ तथा पुराना पुस्तालाई एकीकृत गर्दै उनिहरुको योगदानको कदर स्वरूप सम्मानका लागि स्थापना गरिएको "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"को दोश्रो संस्करण आउदो शनिबार अर्थात् भाद्र २१ गते राजधानीमा आयोजना हुदैछ |    दशकौदेखि नेपाली चलचित्र उद्योगमा समर्पित भइ आफ्नो अ...

Image related to 'रंग बैजनी' को गित सार्वजनिक: गरिमाका राम र कृष्ण को ? थाहा पाउन भिडियो हेर्नुहोस् !

'रंग बैजनी' को गित सार्वजनिक: गरिमाका राम र कृष्ण को ? थाहा पाउन भिडियो हेर्नुहोस् !

2071-5-17 | अस्कर अवार्डको पछिल्लो संस्करणमा बिदेशी भाषाको चलचित्र अवार्डमा मनोनित हुन सफल नेपाली चलचित्र 'झोला'की अभिनेत्री गरिमा पन्तको पछिल्लो चलचित्र 'रंग बैजनी'को 'राम तिमी नै कृष्ण तिमी नै' बोलको गित सार्वजनिक भएको छ |  निर्देशक शम्भु प्रधान निर्मित चलचित्रको सार्वजनिक गितमा प्रविशा अधिकारीको स्वर रहेको ...

Image related to फ्यानसँगको प्रत्यक्ष सम्पर्कका लागि जीवनको 'एप्स' अब आइओएसमा पनि

फ्यानसँगको प्रत्यक्ष सम्पर्कका लागि जीवनको 'एप्स' अब आइओएसमा पनि

2071-5-17 | पछिल्लो समय प्रबिधिको विकासले संसार सिमित घेरामा बाधिएको छ | बिश्वका विकाशील राष्ट्रहरुले आफुलाई समय अनुकुल जसरी ढालीरहेका छन् त्यसरीनै हाम्रो राष्ट्र जस्ता कैयन विकासउन्मुख मुलुक,उनिहरुको सिकोमा लागिरहेका छौ |  समय संगै परिवर्तित नयाँ अभ्यस्त पुस्तामा सूचना प्रबिधिप्रतिको लगाव र समर्पणले नयाँ सोचक...

Image related to 'इस्केप'को टिजर सार्वजनिक : लाघु औषध दुर्वेसनी मुख्य कथावस्तु (भिडियो सहित)

'इस्केप'को टिजर सार्वजनिक : लाघु औषध दुर्वेसनी मुख्य कथावस्तु (भिडियो सहित)

2071-5-17 | लागूऔषध दुर्वेसनीमा आधारित भै निर्माण गरिएको पछिल्लो चलचित्र ‘स्केप’को टिजर सार्वजनिक गरिएको छ | चलचित्र सम्पादनबाट निर्देशनमा हात हालेका अनन्त घिमिरे निर्देशित एक्शन थ्रिलर चलचित्र ‘स्केप’लाई अमिता ढुङ्गाना र कमल श्रेष्ठले निर्माण गरेका हुन् |  प्रदिप मिडियालेको ब्यानरमा निर्माण भएको चलचित्रमा मा ...

Image related to आर्यनको मातमा तड्पिदै शिल्पा (भिडियो सहित)

आर्यनको मातमा तड्पिदै शिल्पा (भिडियो सहित)

2071-5-16 | छविराज प्रोडक्सनको ब्यानर नवल खड्का निर्देशित पछिल्लो चलचित्र 'लज्जा' को 'मात लाग्यो मात..' बोलको गीत सार्वजनिक भएको छ | आउदो कार्तिक ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र निर्माणमा दिजेन्द्र शाक्यलाई छबिराज ओझाले निर्माण सहयोग गरेका छन् |  आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य अभिनय रहे...

Image related to चलचित्र कलाकारहरुको बर्गीकरणका लागि कार्यदल गठन

चलचित्र कलाकारहरुको बर्गीकरणका लागि कार्यदल गठन

2071-5-16 | गत बिहीवार चलचित्रकर्मीहरुसंगको छलफलमा नेपाली चलचित्र क्षेत्रमा समर्पित कलाकारहरुलाई बर्गीकरण गरि कार्ड वितरण गर्न भएको सहमतिलाई मुर्त रुप दिन सोमबार एक कार्यदलको गठन गरिएको छ ।   संचारमन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा सिने क्षेत्रका चर्चित हस्तीहरु सदस्य छन् । राजेन्...

Image related to 'यो कथा हो तिम्रो मेरो'ले दर्शकको मन छुन्छ त ?

'यो कथा हो तिम्रो मेरो'ले दर्शकको मन छुन्छ त ?

2071-5-15 | गत शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'यो कथा हो तिम्रो मेरो'को आइतबार राजधानीमा प्रेस शो गरिएको छ | हरितालिका तीजको अवसर पारेर बिहिबारबाटै चितवन र पोखरामा रिलिज गरिएको चलचित्र शुक्रबारबाट औपचारिक रुपमा देशब्यापी प्रदर्शनमा आएको थियो | 'द फ्रेम क्रियशन प्रा. लि.को ब्यानरमा ओम प्रतिकको ले...

Image related to च्यारिटीमार्फत बाढीपिडित को सहयोगमा 'आगो २'

च्यारिटीमार्फत बाढीपिडित को सहयोगमा 'आगो २'

2071-5-15 | बर्षातसंगै देश बाढी र पहिरोको चपेटामा अल्झीरहेको छ | हजारौ घरपरिवार बिस्थापित भएका छन् भने सयौंले ज्यान गुमाएका छन् | प्राकृतिक विध्वंसात्मक परिस्थितिबाट गुज्रीरहेको मुलुकलाई सहयोगी हातको खाचो भएको अवस्थामा आउदो असोज ३१ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र 'आगो २' ले च्यारिटी मार्फत संकलन हुने रकम ...

Image related to चलचित्र पत्रकार संघबाट किरण खनाल निलम्बित

चलचित्र पत्रकार संघबाट किरण खनाल निलम्बित

2071-5-14 | संघको कार्यसमितिको औपचारिक बैठकमा विना कुनै जानकारी तीन पटक भन्दा बढी लगातार रुपमा अनुपस्थित रहेको तथा संयुक्त राज्य अमेरिका गएको खुल्न आएपछि संघको अनुशासन उल्लंघन गरेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरी चलचित्र पत्रकार संघले कार्यसमिति सदस्य किरण खनाललाई निलम्बन गरेको छ | संघका अध्यक्ष शान्तिप...


MOVIES NEXT WEEK

No Movies!