Image related to १६ बर्षपछि बन्दैंछ 'दर्पण छायाँ' को सिक्वेल, हुने छैनन् दीलिप, उत्तम र निरुता

१६ बर्षपछि बन्दैंछ 'दर्पण छायाँ' को सिक्वेल, हुने छैनन् दीलिप, उत्तम र निरुता

2073-2-30 | चर्चित निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडी निर्देशन गरेको सफल चलचित्र 'दर्पण छायाँ' को सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणासँगै शुभ मुहुर्त पनि गरिएको हो । चलचित्रको शुभ साइत गरेपछि चलचित्रका कलाकारहरुले ‘दर्पणछायाँ’मा समावेश ‘लहनाले ...

Image related to आमेशको फेसबुकमा छैन नितासँगको फोटो, कुनै दिन भनेका थिए -'एउटा मृगौला तिमीलाई'

आमेशको फेसबुकमा छैन नितासँगको फोटो, कुनै दिन भनेका थिए -'एउटा मृगौला तिमीलाई'

2073-2-30 | केहि महिना अगाडीसम्म नायक आमेश भण्डारी र नायिका निता ढुंगानाको प्रेमचर्चा खुबै थियो । यो जोडीको प्रेमलाई देखेर डाहा गर्ने पनि थिए । दैनिक जसो मिडियामा उनीहरुको प्रेम चर्चा र फेसबुकमा पोखिएको उनीहरुको मायाले सायद डाहा नगर्ने कमै थिए होलान । धेरैले भने पनि प्रेम भनेको निता र आमेशको जस्तो हुनुपर्छ । तर...

Image related to मोल की अनमोल ?

मोल की अनमोल ?

2073-2-30 | मनिष अन्जान | नायक अनमोल केसी चर्चित अभिनेता भुवन केसीका छोरा हुन् । लगातार चार चलचित्रले सफलता दिलाएपछि अहिले अनमोलको क्रेज नेपालका अन्य सेलिव्रेटीभन्दा राम्रैसँग चुलिएको छ । युवापुस्ताका दर्शकहरुले निकै रुचाएका अनमोलको हाल प्रदर्शन भइरहेको चलचित्र गाजलुले पनि दुई दिनमा करोड माथीको व्यापार गरेपछि उ...

Image related to 'गाजलु' सँग भिड्न असार ३ मा 'कम्पन', कथा हो 'बैंशाख १२' को

'गाजलु' सँग भिड्न असार ३ मा 'कम्पन', कथा हो 'बैंशाख १२' को

2073-2-30 | २०७२ सालको बैशाखमा गएको विनाशकारी भकम्पले नेपालमा धेरै जनधनको क्षती भयो । हजारौ व्यक्तिहरुको घरबार उजाडियो भने कयौले आफ्नो ज्यान गुमाए । यहि विषयवस्तुमा आधारित भएर निर्माण भएको चलचित्र 'कम्पन' असार ३ गतेबाट प्रददर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेको फिल्ममा र...

Image related to नयाँ शक्ति पार्टीको घोषणा सभामा रामकृष्ण, कतै राजनीतिक गर्ने तयारीमा त छैनन् ?

नयाँ शक्ति पार्टीको घोषणा सभामा रामकृष्ण, कतै राजनीतिक गर्ने तयारीमा त छैनन् ?

2073-2-29 | आजसम्म कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएर विशुद्ध गायनक्षेत्रमा दिलोज्यान दिएर लागिरहेका चर्चित गायक रामकृष्ण ढकाल आइतबार राजधानीमा आयोजित नयाँ शक्ति पार्टीको घोषणा सभामा देखिए । कालो चस्मा, सेतो सर्ट र कालो रंगको जिन्स पाइटमा कार्यक्रम स्थल पुगेका गायक ढकाललाई देखेर उनका फ्यानहरु निकै खुसी भए । तर ...

Image related to 'सकुन्तला' : अडियो जुकबक्स रिलिज

'सकुन्तला' : अडियो जुकबक्स रिलिज

2073-2-29 | भाद्र ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'सकुन्तला'को अडियो जुकबक्स सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक अडियो जुकबक्समा तिन गीत समाबेश छन् । सार्वजनिक अडियो गीतहरु मध्ये 'कोहिँ छ' बोलको गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोख्रेलको संगीत र डा.कृष्णहरी बरालको शब्द रहेको छ । चलचित्रको अर...

Image related to रातो सारीमा यस्ती देखिइन करिश्मा, प्रत्येक शब्द गलत बोल्दा विरोध भयो उनको

रातो सारीमा यस्ती देखिइन करिश्मा, प्रत्येक शब्द गलत बोल्दा विरोध भयो उनको

2073-2-29 | नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर हालै मात्र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भई क्रियाशिल सदस्यको रुपमा रहेकी छिन् । चाँडै पार्टीको एक महत्वपुर्ण जिम्मेवारीमा रहन लागेकी करिश्मा आइतबार नयाँ शक्ति पार्टी घोषणा सभामा सबैैको आर्कषक बनिन् । रातो सारीमा नयाँ शक्ति पार्टी घोष...

Image related to 'रामप्यारी' हिरोले मनाए २४ औं जन्मदिन, 'बर्थ डे' मा रेखादेखी छबिसम्म

'रामप्यारी' हिरोले मनाए २४ औं जन्मदिन, 'बर्थ डे' मा रेखादेखी छबिसम्म

2073-2-29 | चकलेटी अनुहारका 'रामप्यारी' हिरो आभाष अधिकारीले शनिबार आफ्नो २४ औं जन्मदिन मनाएका छन् । 'रामप्यारी' चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा नायकको रुपमा डेव्यू गरेका आभाषले शनिबार राजधानीमा एक कार्यक्रमका बिच आफ्नो २४ औं बर्थ डे मनाएका हुन् । आभाष नायिका रेखा थापाकी दिदीको छोरा हुन् । बर्थ डेमा नायिका था...

Image related to शिल्पाले घृणा गरेपनि सुदर्शन भन्छन्, 'मैले माया गर्छु प्रिय' (भिडियो)

शिल्पाले घृणा गरेपनि सुदर्शन भन्छन्, 'मैले माया गर्छु प्रिय' (भिडियो)

2073-2-29 | दर्जनौ म्युजिक भिडियो र नेपाली चलचित्रमा समेत प्रमुख भुमिकामा अभिनय गरिसकेकी शिल्पा पोख्रेलले अभिनय गरेको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अनन्त तिमिल्सिनाले निर्देशन गरेको ‘तिमीले घृणा गरेपनि’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । ‘परि २’ एल्बममा समावेश उक्त गीतमा पदम रोकायको शब...

Image related to बिहेपछि 'सुपर गोर्खे' बाट ऋचाको कमब्याक, पति निर्देशक-ऋचा निर्मात्री

बिहेपछि 'सुपर गोर्खे' बाट ऋचाको कमब्याक, पति निर्देशक-ऋचा निर्मात्री

2073-2-29 | विवाह गरेपछि केहि समय नेपाली चलचित्रमा देखा नपरेकी अभिनेत्री ऋचासिंह ठकुरीले अहिले चलचित्र 'सुपर गोर्खे' निर्माण गरिरहेकी छिन् । ‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’जस्ता सफल चलचित्रमा अभिनय गरेकी नायिका ठकुरीले निर्माण गरेको 'सुपर गोर्खे' को अहिले गीतको छायांकन भइरहेको छ । नायिका ठकुरीले बिहे पछि आफ...

Image related to दुई दिनमा 'गाजलु' को करोड नाघ्दा 'कालो पोथी'ले कमायो दोस्रो हप्तामा करोड

दुई दिनमा 'गाजलु' को करोड नाघ्दा 'कालो पोथी'ले कमायो दोस्रो हप्तामा करोड

2073-2-29 | गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु' ले दुई दिनमा करोडमाथीको व्यापार गरेको छ । प्रदर्शनमा आएको पहिलो दिन ४४ लाखमाथीको व्यापार गरेको 'गाजलु'ले दोस्रो दिन देशभरबाट ९० लाख माथीको विजनेश गरेको छ । चलचित्रको वितरक कम्पनीले दिएको जानकारी अनुसार चलचित्र 'गाजलु'ले दुई दिनमा डेढ करोड मा...

Image related to सरोज खनालले म सँग माफी माग्नु पर्छ : प्रकाश चन्द्र लोहनी

सरोज खनालले म सँग माफी माग्नु पर्छ : प्रकाश चन्द्र लोहनी

2073-2-28 | नेपाली चलचित्रका कुशल अभिनेता तथा हालै डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका सरोज खानालले केहि दिन अगाडी हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम यक्ष प्रश्न मा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी र अर्का अर्थमन्त्री डा. रामशरण महतसँग अमेरिकाको ग्र...

Image related to 'गाजलु' समिक्षा : क्यान्भासमा कोरिएको एउटा सुन्दर चित्र

'गाजलु' समिक्षा : क्यान्भासमा कोरिएको एउटा सुन्दर चित्र

2073-2-28 | शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु'ले अहिले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहाडी, मेनुका प्रधान, रितिक शाही लगायतका कलाकारहरुको अभिनय गरेको चलचित्र गाजलु विशेषत एउटी यूवती कुमारी घरबाट फर्किएपछि उनको जीवनमा आउने परिवर्तनका ...

Image related to अर्चनाको 'जिस्म' ट्रेलरले दिलाउनेछ सन्नीको याद (भिडियो)

अर्चनाको 'जिस्म' ट्रेलरले दिलाउनेछ सन्नीको याद (भिडियो)

2073-2-28 | बलीउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनीले जसरी पछिल्लो समय बलीउडमा चर्चा कमाएकी छिन् अहिले नेपालमा स्वघोषित पोर्नस्टारको दर्जा पाएकी अर्चना पनेरुले सन्नीको जस्तो व्यबहार देखाउन थालेकी छिन् । बलीउड चलचित्रमा जसरी सन्नी लियोनीले बोल्ड सिन दिन्थिन् त्यसरी नै नेपाली चलचित्रमा अर्चनाले पनि बोल्...

Image related to किन हुँदैछ नेपाली बजारमा बलीउड चलचित्रको बर्चश्व ?

किन हुँदैछ नेपाली बजारमा बलीउड चलचित्रको बर्चश्व ?

2073-2-28 | मनिष अन्जान । हो, पछिल्लो समय नेपाली बजारमा बलीउड चलचित्रको वर्चश्व राम्रैसँग छ भन्दा फरक पर्दैन । यहाँ बलीउडका राम्रा चलचित्र किन्न वितरक कम्पनीहरु बिच हानाथाप हुँदै आएको कुरा हामी बलीउडका तिन खानको चलचित्र प्रदर्शन हुँदा देख्ने गर्छौ । सलमान खान, शाहरुख खान र आमिर खानको चलचित्र प्रदर्शनमा आउँदा ने...

Image related to 'कालो पोथी' ले लुट्यो 'गाजलु' को २५ सिंगल हल, हप्ता नाघ्दा करोड नजिक

'कालो पोथी' ले लुट्यो 'गाजलु' को २५ सिंगल हल, हप्ता नाघ्दा करोड नजिक

2073-2-27 | गएको हप्ताबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी' दोस्रो हप्तामा पनि सफलता पूर्वक प्रदर्शन भइरहेको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले एक हप्तामा ९३ लाख माथीको व्यापार गरेको वितरक कम्पनी पपकर्नले जानकारी दिएको छ । यो आम्दानी राजधानीका १५ मल्टिप्लेक्सबाट उठेको हो । कुनै पनि सि...

Image related to 'कालो पोथी' का दुई बाल कलाकारलाई फिल्म खेलाउन चाहन्छन् निश्चल, तर पढ्न चाहन्छन् उनीहरु

'कालो पोथी' का दुई बाल कलाकारलाई फिल्म खेलाउन चाहन्छन् निश्चल, तर पढ्न चाहन्छन् उनीहरु

2073-2-27 | मनिष अन्जान | गएको हप्ता प्रदर्शनमा आएको चलचित्र कालो पोथीको चर्चा यति बेला व्यापक छ । मुगुको कथाले सबैको मनमुटु छोएको चलचित्र कालो पोथीमा अभिनय गरेका मुगुका दुई बालक खड्गराज नेपाली र शुक्रराज रोकायाको चर्चा झन चलचित्र हेरिसकेपछि सबैले गरेँ । उनीहरुको तारिफ चलचित्र हेरिसकेपछि जो कोहिँले गर्छन । तर म...

Image related to स्वदेश फर्किइन सलमानकी हिरोइन, जाँदै गर्दा भनिन्, 'नेपाल निकै सुन्दर'

स्वदेश फर्किइन सलमानकी हिरोइन, जाँदै गर्दा भनिन्, 'नेपाल निकै सुन्दर'

2073-2-27 | बलीउड अभिनेता सलमान खानले अभिनय गरेको चलचित्र 'जय हो' मा सह-अभिनेत्रीको भुमिका निर्वाह गरेकी बुर्ना अब्दुल्ला स्वदेश फर्किएकी छिन् । गएको हप्ताको विहिबार काठमाडौं आएकी उनी एक हप्ता लामो नेपाल बसाईपछि भारत फर्किएकी हुन् । बिहिबार काठमाडौं आएपछि उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना...


MOVIES NEXT WEEK

No Movies!