Image related to भूल भुलैया युनिट समाज सेवामा

भूल भुलैया युनिट समाज सेवामा

2071-5-11 | उन्नाइसौं दिनको छायांकनमा रहेको योगेश घिमिरे निर्देशित पछिल्लो चलचित्र 'भूल भुलैया' युनिटले तीजको अवसर पारेर नि-सहाय सेवा सदनमा आश्रित वृद्धवृद्धाहरुलाई साडी तथा ढाकाटोपी वितरण गरेको छ | बुधबार एक कार्यक्रमकाबीच 'भूल भुलैया' युनिटका तर्फबाट अभिनेता जीवन लुइटेल्, अभिनेत्री नीता ढुंगाना, सोहित मानन्धर...

Image related to निर्मल शर्मा अब निर्देशक : सडक बालबालिकाको कथा 'चकलेट'मा,लगानी सुरक्षित

निर्मल शर्मा अब निर्देशक : सडक बालबालिकाको कथा 'चकलेट'मा,लगानी सुरक्षित

2071-5-10 | चर्चित हास्य टेलीसृंखला 'तितो सत्य'का अभिनेता निर्मल शर्मा 'गैंडा' ठुलोपर्दाको चलचित्र निर्देशकको रुपमा दर्शकमाझ आउने भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा शर्माले 'चकलेट' शीर्षकको चलचित्र निर्देशन गर्ने औपचारिक घोषणा गरिएको हो |  अभिनेत्री पूजना प्रधानसहित खुशी गुरुङ, प्रीतिमाया गुरुङ र...

Image related to "भगवान मलाई जस्तो कठोर प्रहर अरु कसैको जीवनमा नगर है" : श्वेता खड्का

"भगवान मलाई जस्तो कठोर प्रहर अरु कसैको जीवनमा नगर है" : श्वेता खड्का

2071-5-10 | महिना दिन अगाडि संगै जिउनेमर्ने कसमसहित विवाह बन्धनमा बाधिएपनि नेपाली रजतपटसंगै आफ्नी प्यारी जीवनसंगिनीलाई गत साउन २५ मा सदाका लागि छाडेर गए चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठ |  अमर प्रेमपूंजलाई अंगाल्दै जीवन बाच्ने परिकल्पना साचेकी श्वेता श्रीलाई सम्झेर टोलाउने ,मुर्छा पर्ने र बर्बराउने गर्न थालिन्...

Image related to ८७ औं अस्कर अवार्डका लागि नेपालबाट 'झोला' सिफारिस

८७ औं अस्कर अवार्डका लागि नेपालबाट 'झोला' सिफारिस

2071-5-10 | आउदो फेब्रुअरी २२ तारिखका दिन द एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सेसद्वारा संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा आयोजना हुने ८७औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)का लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितीले नेपालबाट चलचित्र 'झोला'लाई पठाउने निर्णय गरेको छ |  विदेशीभाषी सर्वोत्कृष्ट च...

Image related to "नाम किन चाहियो पहिचान काफी छ" : 'नाइके' अफिसियल पोस्टर रिलिज

"नाम किन चाहियो पहिचान काफी छ" : 'नाइके' अफिसियल पोस्टर रिलिज

2071-5-10 | ब्यल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्माण भएको पछिल्लो चलचित्र 'नाइके'को अफिसियल पोस्टर रिलिज भएको छ | सधै प्रेमकथामा आधारित चलचित्रहरुमा देखिइ लभर वोयको छबि बनाएका नायक आर्यन सिग्देललाई पहिलो पटक फरक परिवेशमार्फत ग्यांगस्टरको रुपमा चलचित्र 'नाइके'मा उतारिएको छ | दसैँको उपहार स्वरूप आउदो असोज ३ ...

Image related to 'छ एकान छ'को बोनससंगै ‘वडा नं ६’ निर्माणको औपचारिक घोषणा

'छ एकान छ'को बोनससंगै ‘वडा नं ६’ निर्माणको औपचारिक घोषणा

2071-5-9 | करिब सात महिना पहिले प्रदर्शन भएको हिट चलचित्र 'छ एकान छ' युनिटले आइतबार एक समारोहका बीच सक्सेस पार्टीको आयोजना गर्दै कलाकार तथा प्राविधिकलाई बोनस बाँडेको छ।  २०७० सालको हिट चलचित्र मध्येको एक चलचित्र 'छ एकान छ'को नाफाबाट चलचित्रका निर्माता तथा अभिनेता दीपकराज गिरीले प्राविधिक तथा कलाकारहरुले गरेको...

Image related to चलचित्र आचारसंहिता : कलाकारले बहुविवाह सहित रक्सीचुरोट सेवन गर्न नपाउने

चलचित्र आचारसंहिता : कलाकारले बहुविवाह सहित रक्सीचुरोट सेवन गर्न नपाउने

2071-5-8 | नेपाली चलचित्र क्षेत्रमा समर्पित कलाकारहरुको हितका लागी भन्दै चलचित्र कलाकार संघले आचार संहिता जारी गरेको छ | ४ खण्डमा विभाजन गरी जारी गरिएको आचारसंहितामा अब उप्रान्त कलाकारले बहुबिबाह,बालविवाह, अनमेल विवाह तथा दाइजोलिनेदिने गतिविधि गर्न नपाउने उल्लेख गरिएको छ। यस्तै,आचारसंहितामा कलाकारले निर्माता/...

Image related to उत्सव'को टाइटल गीत सार्वजनिक (भिडियो सहित)

उत्सव'को टाइटल गीत सार्वजनिक (भिडियो सहित)

2071-5-8 | स्क्रिप्ट लेखनबाट पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका कुमार भट्टराई निर्देशित पछिल्लो चलचित्र 'उत्सव'को अफिसियल शीर्ष गीत सार्वजनिक भएको छ । आगामी शुक्रबार रिलिज हुने सिनेमाले टाइटल गीत सार्वजनिक गरेको हो ।   भाद्र १३ अर्थात् आउदो शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्रको सार्वजनिक गीतमा गिरिश ...

Image related to पहिलो 'क्रिटिक्स फिल्म अवार्ड' आउदो सोमबार आयोजना हुदै

पहिलो 'क्रिटिक्स फिल्म अवार्ड' आउदो सोमबार आयोजना हुदै

2071-5-7 | चलचित्र समिक्षक समाजको आयोजनामा आउदो सोमबार अर्थात् भाद्र ९ गते पहिलो क्रिटिक्स फिल्म अवार्ड राजधानीको मन्डला थिएटरमा आयोजना हुने भएको छ । समाजका अध्यक्ष यज्ञशद्वारा घोषित आयोजना समारोहमा संचारमन्त्री डा.मीनेन्द्र रिजालले घोषित सात विधाका विजेतालाई अवार्ड प्रदान गर्ने भएका छन् |  सर्वोत्कृष्ट अभि...

Image related to रेखा र श्यामबीचको झगडा अन्त्य गर्ने सहमती : 'हिम्मतवाली'को सेन्सरको काम अगाडि बढ्ने

रेखा र श्यामबीचको झगडा अन्त्य गर्ने सहमती : 'हिम्मतवाली'को सेन्सरको काम अगाडि बढ्ने

2071-5-7 | चलचित्र 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराईलाई निर्माता तथा नायिका रेखा थापाले निकालेपछि घटनाको विरुद्ध उजुरी लिएर निर्देशक समाज लगायत चलचित्रसँग सम्बन्धित संघसंस्थाहरुमा धाएका निर्देशक भट्टराई र नायिका थापाबीच जारी विवाद समाधान गर्ने सहमती भएको छ |  शनिबार दुवै पक्षबीच विवाद समाधान गर्ने बिषयमा...

Image related to दसैँको उपहार स्वरूप असोज ३ बाट 'नाइके' छाउदै

दसैँको उपहार स्वरूप असोज ३ बाट 'नाइके' छाउदै

2071-5-7 | चकलेटी अभिनेताको रुपमा परिचित अभिनेता आर्यन सिग्देल अभिनित पछिल्लो चलचित्र 'नाइके' आउदो असोज ३ गते देखि देशब्यापी प्रदर्शनमा आउने भएको छ | अभिनय यात्रामा पहिलो पटक फरक भूमिकामा देखा पर्दै गरेका आर्यन अभिनित उक्त चलचित्रको प्रदर्शन भाद्र १३ गतेलाई तोकिएपनि प्राबिधिक कारणबंस रिलिज डेट पछाडी धकलिएको थि...

Image related to "कोहिनूर"को प्रत्यक्ष प्रभाव "ताण्डव" र "ठूली"मा देखिने सम्भावना

"कोहिनूर"को प्रत्यक्ष प्रभाव "ताण्डव" र "ठूली"मा देखिने सम्भावना

2071-5-6 | गत साउन २३ गते देखि प्रदर्शनरत चलचित्र "कोहिनूर" स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रदान्जंली अर्पण स्वरूप दर्शकहरुले मायाँ र स्नेह दिएसंगै नेपाली सिने उद्योगमै ब्यबसायीक रुपमा सबैभन्दा सफल चलचित्रको दर्जा पाएको छ | अहिलेसम्मैकै सबै रेकर्ड तोड्दै गत चैत्रमा प्रदर्शनभै ५१ दिन सम्ममा ५ करोड क...

Image related to "श्री ५ अम्बरे" मंसीर ५ मा आउदै

"श्री ५ अम्बरे" मंसीर ५ मा आउदै

2071-5-5 | जीवनसाथी फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र "श्री ५ अम्बरे" आउदो मंसीर ५ गते देखि देशब्यापी प्रदर्शनमा आउने भएको छ। अभिमन्यु निरवीको लेखन तथा ‘अन्तराल’ निर्देशक दिपा बस्नेतको निर्देशनमा बनेको चलचित्र राजा बन्न चाहने एक पात्रको कथामा आधारित चलचित्र हो | चलचित्रमा सौगात मल्ल, केकी अधिकारी...

Image related to कुनै आँट भएको केटानै भेट्दिन : रेखा (ट्रेलर)

कुनै आँट भएको केटानै भेट्दिन : रेखा (ट्रेलर)

2071-4-30 | आफ्ना पति छबिराज ओझासंग छुट्टिएपछि आफ्नो एकल लगानीमा अभिनेत्री रेखा थापाले निर्माण, निर्देशन एवं शिर्ष अभिनय गरेको पछिल्लो चलचित्र ‘हिम्मतवाली’को ट्रेलर सार्वजनिक भएको छ | रेखाकी आमा सरस्वती थापाको समेत लगानी रहेको,आउदो फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा रेखाको साथमा दुवै हात न...

Image related to स्व.श्रीकृष्णका दाई भन्छन्, ‘श्वेतालाई बैनी बनाएर राख्छौं'

स्व.श्रीकृष्णका दाई भन्छन्, ‘श्वेतालाई बैनी बनाएर राख्छौं'

2071-4-30 | स्व. श्रीकृष्ण श्रेष्ठको भारतस्तिथ दिल्ली गंगाराम अस्पतालमा २५ दिन उपचार भयो । बोन क्यान्सर भएको एक सातामा साउन २४ गते सोही अस्पतालामा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भयो । निधन पुर्व श्रीकृष्णसँग उनका दाजु मिनकृष्ण श्रेष्ठले अन्तिम संवाद गरेका थिए । स्व. श्रीकृष्णको अन्तिम संवाद कस्तो थियो ?...

Image related to अन्तत: "१२ नेपाली एक चिहान"को सेन्सर फुकुवा

अन्तत: "१२ नेपाली एक चिहान"को सेन्सर फुकुवा

2071-4-29 | आज भन्दा दश बर्ष अघि अर्थात् २०६१ साल भदौ १५ गते सारा नेपालीलाई स्तब्ध बनाउने गरि ईराकमा भएको १२ नेपाली श्रमिकको हत्याको बिषयमा निर्मित चलचित्र "१२ नेपाली एक चिहान" अन्ततः प्रदर्शन हुने भएको छ | सेन्सरको लामो विवाद अन्त्य भएसंगै चलचित्र प्रदर्शनमा आउने भएको छ | बुधवार सेन्सर फुकुवा हुदै चलचित्रले प...

Image related to 'ठूली' लाई 'युनिभर्सल' सर्टिफिकेट

'ठूली' लाई 'युनिभर्सल' सर्टिफिकेट

2071-4-28 | चलचित्र ‘ठूली’ले सेन्सर वोर्डबाट ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । बुधवार चलचित्र जाँचपास समितीका सदस्यहरुले चलचित्र हेरिसकेपछी चलचित्रलाई ‘यु’ सर्टिफिकेट दिएका हुन् । भदौ ६ बाट रिलिजको तयारीमा रहेको ‘ठूली’ अब सबै वर्गका दर्शकहरुले हेर्न पाउने भएका छन् ।  नारी प्रधान चलचित्रमा अभिनेत्री गरिमा पन्तले...

Image related to नेपाली सिने जगत स्तब्ध भएको यो घडी !

नेपाली सिने जगत स्तब्ध भएको यो घडी !

2071-4-25 | ‘वोन क्यान्सर’ का कारण नेपाली चलचित्र क्षेत्रका लिजेण्ड अभिनेता श्रीकृष्ण श्रेष्ठलाई दैवले चुड़ाई लागेको छ | साउन २४ गते शनिबार रातको साढे ११ बजे भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको हो ।   ४७ बर्षिय अभिनेता श्रेष्ठको निधनको खबरले सिङगो नेपाली चलचित्र क्षेत्र मात्रै नभएर सिङ्...

Image related to "भूल भुलैया" को "झ्याप्पै" गीत बाट शूटिङ सुरु (भिडियो सहित)

"भूल भुलैया" को "झ्याप्पै" गीत बाट शूटिङ सुरु (भिडियो सहित)

2071-4-24 | निर्देशक योगेश घिमिरेको निर्देशनमा तयार हुन लागेको पछिल्लो चलचित्र "भूल भुलैया" को शुक्रबारबाट छायांकन शुरु भएको छ |चलचित्रको गीत "झ्यापै" को शुक्रबार छायाँकन शुरु गर्दै चलचित्रको औपचारिक निर्माण आरम्भ भएको छ | नायक सोहित मानन्धर र नायिका नीता ढुंगानालाई कविराज गहतराजले नृत्य सिकाउदै छायांकन गरिएको ...

Image related to श्री र श्वेता बिनै 'कोहिनूर' प्रदर्शनमा : प्रिमियरबाट राम्रो प्रतिक्रिया

श्री र श्वेता बिनै 'कोहिनूर' प्रदर्शनमा : प्रिमियरबाट राम्रो प्रतिक्रिया

2071-4-23 | चलचित्र "कहाँ भेटिएला" मार्फत रजतपटमा प्रवेश गरेकी नायिका श्वेता श्रेष्ठ (खड्का)संग नायक श्रीकृष्ण श्रेष्ठले मिलेर निर्माण गरेको चलचित्र 'कोहिनूर"को शुक्रबार राजधानीको कुमारी हलमा प्रेस शो गरिएको छ | शुक्रबारबाटै प्रदर्शनमा आएको चलचित्र,संचारकर्मी सहित अन्य अथितिहरुका बीच प्रदर्शन गरिएको हो |हालै ...