Image related to सुष्मा निरन झगडा प्रकरण : सुष्माको वाईन ग्लास प्रहार लगत्तै प्रेमी निरन भागे

सुष्मा निरन झगडा प्रकरण : सुष्माको वाईन ग्लास प्रहार लगत्तै प्रेमी निरन भागे

2071-3-32 | नेपाली सिने उद्योगकी चर्चित हट नायिका सुष्मा कार्की पुनः एक पटक चर्चामा आएकी छिन् | कारण,कुनै चलचित्रमा हट नृत्य गरेको नभएर आफ्ना प्रेमी निरन शाहीसंग तनाव सृजना गरेर | मंगलबार राजधानीको पुतलीसडकमा अवस्थित वेस्ट फुड क्याफेमा सुष्मा र निरनबीच कुटाकुट भएको छ |  क्याफेमा खाजा खान गएका सुष्मा र निरनबीच ...

Image related to 'नाइके' आर्यनको अर्को 'आवेग' साउन १५ देखि

'नाइके' आर्यनको अर्को 'आवेग' साउन १५ देखि

2071-3-31 | चलचित्र 'नोभेम्बर रेन'को सफलतासंगै एकपछि अर्को सिनेमा काम गरिरहेका अभिनेता आर्यन सिग्देल एक्सन चलचित्र 'नाइके' को जस्तै रुपमा अर्को चलचित्र 'आवेग' मा देखिने भएका छन् |  एक्सन अवतारमा देख्न पाइने आर्यनको यो तेस्रो सिनेमा हो जहाँ उनलाई लभरब्वाइभन्दा बढी लडाकु भूमिकामा देख्न पाइने छ। यस अघि प्रदर्शन भ...

Image related to जनयुद्धको घाउँमा मल्हम लगाउने 'आगो २'

जनयुद्धको घाउँमा मल्हम लगाउने 'आगो २'

2071-3-30 | नेपाली चलचित्रमा बिगत लामो समय देखि सक्रिय निर्देशक मदन घिमिरे निर्देशित पछिल्लो चलचित्र 'आगो २'को आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि जानकारी दिइएको छ |  ‘दश वर्षे जनयुद्धमा जनता र पत्रकार माथि भएको ज्याजतीलाई 'आगो २' मार्फत चलचित्रको पर्दामा उतारेका घिमिरेले उक्त चलचित्र आफ्नो फिल्म निर्...

Image related to 'साइकल' लिएर आउदै छन् हर्षिका र बिक्की

'साइकल' लिएर आउदै छन् हर्षिका र बिक्की

2071-3-29 | पछिल्लो समय एकपछि अर्को नेपाली चलचित्र प्रदर्सन भैरहेका छन् तर ब्यबसाहिक हिसाबमा एकआध चलचित्रले मात्रै जेनतेन लगानी उठाई रहेका छन् | यस्तो अवस्थामा पनि चलचित्र निर्माण कार्य धमाधाम चलीरहेको छ | कहिँ नाम चलेका निर्देशक त कहिँ नयाँ अनुहार,जे जस्तो भएपनि नेपाली सिने उद्योगमा चलचित्र निर्माण गर्ने होडबा...

Image related to छोटो स्कर्टमा सजिएकी ‘भूल भुलैया’ गर्ल नीता

छोटो स्कर्टमा सजिएकी ‘भूल भुलैया’ गर्ल नीता

2071-3-29 | ‘भूल भुलैया’ पुर्ण नेपाली परिदृश्यमा निर्माण भएको चलचित्रको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी दिइएको छ | प्रेमात्मक कथावस्तुमा आधारित दिनेश कुमार पोखरेलद्वारा प्रस्तुत चलचित्र ‘भूल भुलैया’ लाई सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालले निर्माण गर्नेछन् । डीजिटल प्रविधिको...

Image related to चलचित्र 'नागबेली' को प्रिमियर गरियो,भोलीबाट देशब्यापी प्रदर्सन

चलचित्र 'नागबेली' को प्रिमियर गरियो,भोलीबाट देशब्यापी प्रदर्सन

2071-3-26 | नृत्य निर्देशनबाट पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका गोविन्द राई निर्देशित चलचित्र ‘नागबेली’ को बिहिबार राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको कुमारी हलमा बिहान ९ बजे गरिएको प्रिमियरमा फिल्म युनिट,संचारकर्मी लगायत अन्य क्षेत्रका सिमित व्यक्तिहरुको उपस्थिति रहेको थियो | लामो समय देखि नेपाली चल...

Image related to " नाईँ न भन्नू ल २ " युनिटले गर्यो सक्सेस पार्टी

" नाईँ न भन्नू ल २ " युनिटले गर्यो सक्सेस पार्टी

2071-3-26 | "नाईँ नभन्नू ल ३" पनि औपचारिक निर्माण घोषणा... गत वर्षको अन्त्यमा प्रदर्सनभै चलचित्र इतिहासमा सर्वाधिक सफल नेपाली चलचित्र बन्न सफल " नाईँ न भन्नू ल २ " युनिटले बिहिबार राजधानीमा सक्सेस पार्टीको आयोजना गरेको छ | गौरवमय एकाउन्न दिन मनाउन सफल भएको खुशीयालीमा आयोजित सक्सेस पार्टीमा विभिन्न चलचित्रकर्म...

Image related to फेसबुक भेरिफाइड पेज पाउने नम्रता पहिलो नेपाली सिने कलाकार

फेसबुक भेरिफाइड पेज पाउने नम्रता पहिलो नेपाली सिने कलाकार

2071-3-25 | बिश्वब्यापी चर्चित सामाजिक संजाल फेसबुकको आफ्नो अकाउन्टमा निलो 'टिक' पाएसंगै लाखौ लाइक् 'नोभेम्बर रेन' अभिनेत्री नम्रता श्रेष्ठ फेसबुकबाट भेरिफाइड पेज प्राप्त गर्ने पहिलो नेपाली सिनेमा कलाकार बनेकी छन् ।  २ लाख १० हजार लाइक्ससंगै मंगलबार उनको पेजलाई फेसबुकले आधारिक मान्यता प्रदान गरेको हो । सिनेमाम...

Image related to ‘राजनीति’को विजयपथबाट निस्किएको ‘आबेग’

‘राजनीति’को विजयपथबाट निस्किएको ‘आबेग’

2071-3-25 | ‘विजयपथ’ र ‘राजनीति’ जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक वसन्त निरौलाले ‘आबेग’ नामक अर्को चलचित्र निर्देशन गर्ने भएका छन् | हाल उक्त चलचित्रको गीत रेकडिङको काम सुरु गरिएको छ ।   चलचित्रका प्रस्तुतकर्ता समेत रहेका सूर्य कार्कीको शब्दमा तयार भएको गीत ‘चाहे मार या बचाउ’मा  गायिका मिलन अमात्यले आ...

Image related to श्रीकृष्णले भित्र्याए श्वेता,अनुप दिया पनि जोडिए

श्रीकृष्णले भित्र्याए श्वेता,अनुप दिया पनि जोडिए

2071-3-23 | २०७१ साल नेपाली सिने जगतका लागि निकै फापेको छ | चलचित्रको ब्यबसायीकतालाई हेर्दा नभएर चलचित्र क्षेत्रमा लामोसमय देखि क्रियाशिल महान हस्तीहरुले कस्दै गरेको लगनगाँठोलाई नियाल्दा | मानौ यो वर्ष नेपाली चलचित्र इतिहासमा सुनौलो अक्षरले लेखिने छ |  वर्षको सुरुवातमै नायक आर्यन सिग्देलले लगनगाँठो कसेसंगै हाम...

Image related to पूर्व आईजिपी मोतीलालले भित्र्याए अभिनेत्री मिथिला

पूर्व आईजिपी मोतीलालले भित्र्याए अभिनेत्री मिथिला

2071-3-22 | अन्ततः नेपाली चलचित्र क्षेत्रकी लिजेण्ड मिथिला शर्माको विवाह भएको छ | अभिनेत्री शर्माको पूर्व आइजिपी मोतिलाल बोहरासंग कोर्ट म्यारिज भएको हो।केहि समय देखि प्रेमसम्बन्ध रहेका मोतिलाल मिथिलाले पारिवारिक सदस्यहरुको उपस्थितीमा आफ्नो बाँकी जिवन काट्ने निर्णय कानुन अनुसार गरेकी हुन । पचाँस उमेर टेकिसकेकी ...

Image related to हेलिकप्टर चड्दा महानायकको मुटुनै काप्यो

हेलिकप्टर चड्दा महानायकको मुटुनै काप्यो

2071-3-21 | नेपाली सिने जगतका महाअभिनेता राजेश हमाल शुक्रबार काठमाण्डौबाट सर्लाही हुँदै पुन: काठमाण्डौको हेलिकप्टर यात्रामा जीवनमा पहिलो पटक निकैनै डराए | नेपाली चलचित्र क्षेत्रमा २ दशक भन्दा लामो यात्रामा निरन्तर अगाडि बढीरहेका हमाल चलचित्रको पर्दामा सधै निडर देखिएपनि शुक्रबार हेलिकप्टर चड्दा निकै डराए | आफ्न...

Image related to सबैका“नाईके”बन्दै आर्यन

सबैका“नाईके”बन्दै आर्यन

2071-3-21 | आफ्नो फिल्मी करियरमा पहिलो पटक ग्याङस्टरको भूमिकामा देखिदै छन् नायक आर्यन सिग्देल | पछिल्लो समय निर्माण भैरहेका अन्य नेपाली चलचित्र भन्दा फरक पृष्टभूमिमा बनेको चलचित्र “नाईके”मा आर्यन पहिलो पटक फरक लुक्समा देखिन लागेका हुन् | शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र युनिटले चलचित्र...

Image related to गाईको दुध दुहुदै 'चपली गर्ल' बिनिता

गाईको दुध दुहुदै 'चपली गर्ल' बिनिता

2071-3-20 | ५० भन्दा बढी म्युजिक भिडियोमा आफ्नो सुन्दर अनुहार र अभिनय प्रस्तुत गरि चलचित्र 'चपली हाईट' मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा बढि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले काठमाडौको टोखामा १० रोपन...

Image related to 'रेखा थापाले मलाई चिन्नुहुदो रहेछ' : विल्सन विक्रम राई

'रेखा थापाले मलाई चिन्नुहुदो रहेछ' : विल्सन विक्रम राई

2071-3-19 | चलचित्र विकास बोर्डले सोमबार बितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट २०६९ सालका उत्कृस्ट अभिनेताको पुरस्कार प्राप्त गरेका विल्सन विक्रम राईले उक्त अवार्ड पाउने समय अझै नभएको बताएकी नायिका रेखा थापा अहिले आलोचनाकी पात्र बनेकी छिन् | चल्तीकी नायिका थापाले ‘विल्सन ‘रिदम’का अभिनेता होइनन्, यसका नाय...

Image related to ‘नाई नभन्नु ल ३’को निर्माण कार्य सुरु

‘नाई नभन्नु ल ३’को निर्माण कार्य सुरु

2071-3-18 | गत वर्षको अन्त्यमा प्रदर्सन भएको चलचित्र ‘नाई नभन्नु ल २’ को सफलतासंगै सिक्वेल ३ अर्थात ‘नाई नभन्नु ल ३’को औपचारिक निर्माण कार्य बुधबारबाट सुरु भएको छ | राजधानीको एक स्टुडियोमा बुधबारबाट गीत रेकडिङ कार्य थालिएसंगै औपचारिक निर्माण कार्य सुरु भएको हो|  नेपाली चलचित्रको स्तर दिनानुदिन खस्कीरहेको अवस्थ...

Image related to चार वर्षपछि 'राष्ट्रिय चलचित्र पुरस्कार': कसले के पुरस्कार पाए ?

चार वर्षपछि 'राष्ट्रिय चलचित्र पुरस्कार': कसले के पुरस्कार पाए ?

2071-3-17 | नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न सिनेकर्मीहरुलाई सोमबार 'राष्ट्रिय चलचित्र पुरस्कार'बाट सम्मानित गरिएको छ | चलचित्र विकास बोर्डको आयोजनामा चार वर्षपछि पहिलो पटक राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामवरण यादवले २०६७ देखि २०७० सालसम्मका चलचित्रहरुको आधारमा फिल्मकर्मीहरुलाई सम्मान र वि...

Image related to 'आज राष्ट्रिय चलचित्र अवार्ड': यादव खरेलले 'दीर्घ साधना सम्मान'

'आज राष्ट्रिय चलचित्र अवार्ड': यादव खरेलले 'दीर्घ साधना सम्मान'

2071-3-16 | नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न सिनेकर्मीहरुलाई सोमबार राष्ट्रिय फिल्म अवार्डबाट सम्मानित गरिदैछ | राष्ट्रपति भवन शीतल निवासमा सोमबार बेलुका आयोजना हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका ३ सयभन्दा बढी हस्तीहरुलाई निमन्त्रणा गरिएको छ | साथै समारोहमा मन्त्रीपरिषदका सदस्यहरु ...

Image related to बरिष्ठ सिनेकर्मी नीर शाहलाई हृदयघात

बरिष्ठ सिनेकर्मी नीर शाहलाई हृदयघात

2071-3-15 | बरिष्ठ नेपाली सिनेकर्मी नीर शाहलाई हृदयघात भएको छ । शनिबार घरमै बसिरहेको अवस्थामा उहाँलाई हृदयघात भएपछि तत्कालै बाँसबारीस्थित गंगालाल हस्पिटल पुर्याइएको स्रोतले जनाएको छ | उहाँको सिसियू कक्षमा उपाचार भईरहेको छ | शाहलाई हृदयघात भएको थाहा पाउने बितिकै प्राय सबै चलचित्रकर्मीहरु गंगालाल हस्पिटल पुगेका ...

Image related to निशाको भ्यालेन्टाइन को ?

निशाको भ्यालेन्टाइन को ?

2071-3-14 | निशा अधिकारी, पछिल्लो समय नेपाली चलचित्र नगरीकी एक व्यस्त नायिका | उनले अभिनय गरेको चलचित्र 'मुखौटा' बक्सअफिसमा पूर्णतः फ्लप रहदा उनि भने आउदो चलचित्र 'मेरो भ्यालेन्टाइन'को प्रचारप्रसारमा व्यस्त हुन थालेकी छिन् |  निशा र मिडियाबीच ठाकठुक भैरहने घटना नौलो नभएपनि आफुप्रतिको त्यो झगडालु इमेजलाई परिवर्...