Image related to ‘नाई नभन्नु ल ३’को निर्माण कार्य सुरु

‘नाई नभन्नु ल ३’को निर्माण कार्य सुरु

2071-3-18 | गत वर्षको अन्त्यमा प्रदर्सन भएको चलचित्र ‘नाई नभन्नु ल २’ को सफलतासंगै सिक्वेल ३ अर्थात ‘नाई नभन्नु ल ३’को औपचारिक निर्माण कार्य बुधबारबाट सुरु भएको छ | राजधानीको एक स्टुडियोमा बुधबारबाट गीत रेकडिङ कार्य थालिएसंगै औपचारिक निर्माण कार्य सुरु भएको हो|  नेपाली चलचित्रको स्तर दिनानुदिन खस्कीरहेको अवस्थ...

Image related to चार वर्षपछि 'राष्ट्रिय चलचित्र पुरस्कार': कसले के पुरस्कार पाए ?

चार वर्षपछि 'राष्ट्रिय चलचित्र पुरस्कार': कसले के पुरस्कार पाए ?

2071-3-17 | नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न सिनेकर्मीहरुलाई सोमबार 'राष्ट्रिय चलचित्र पुरस्कार'बाट सम्मानित गरिएको छ | चलचित्र विकास बोर्डको आयोजनामा चार वर्षपछि पहिलो पटक राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामवरण यादवले २०६७ देखि २०७० सालसम्मका चलचित्रहरुको आधारमा फिल्मकर्मीहरुलाई सम्मान र वि...

Image related to 'आज राष्ट्रिय चलचित्र अवार्ड': यादव खरेलले 'दीर्घ साधना सम्मान'

'आज राष्ट्रिय चलचित्र अवार्ड': यादव खरेलले 'दीर्घ साधना सम्मान'

2071-3-16 | नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न सिनेकर्मीहरुलाई सोमबार राष्ट्रिय फिल्म अवार्डबाट सम्मानित गरिदैछ | राष्ट्रपति भवन शीतल निवासमा सोमबार बेलुका आयोजना हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका ३ सयभन्दा बढी हस्तीहरुलाई निमन्त्रणा गरिएको छ | साथै समारोहमा मन्त्रीपरिषदका सदस्यहरु ...

Image related to बरिष्ठ सिनेकर्मी नीर शाहलाई हृदयघात

बरिष्ठ सिनेकर्मी नीर शाहलाई हृदयघात

2071-3-15 | बरिष्ठ नेपाली सिनेकर्मी नीर शाहलाई हृदयघात भएको छ । शनिबार घरमै बसिरहेको अवस्थामा उहाँलाई हृदयघात भएपछि तत्कालै बाँसबारीस्थित गंगालाल हस्पिटल पुर्याइएको स्रोतले जनाएको छ | उहाँको सिसियू कक्षमा उपाचार भईरहेको छ | शाहलाई हृदयघात भएको थाहा पाउने बितिकै प्राय सबै चलचित्रकर्मीहरु गंगालाल हस्पिटल पुगेका ...

Image related to निशाको भ्यालेन्टाइन को ?

निशाको भ्यालेन्टाइन को ?

2071-3-14 | निशा अधिकारी, पछिल्लो समय नेपाली चलचित्र नगरीकी एक व्यस्त नायिका | उनले अभिनय गरेको चलचित्र 'मुखौटा' बक्सअफिसमा पूर्णतः फ्लप रहदा उनि भने आउदो चलचित्र 'मेरो भ्यालेन्टाइन'को प्रचारप्रसारमा व्यस्त हुन थालेकी छिन् |  निशा र मिडियाबीच ठाकठुक भैरहने घटना नौलो नभएपनि आफुप्रतिको त्यो झगडालु इमेजलाई परिवर्...

Image related to फेवातालको किनारमा राजेश-मधुको हनिमुन

फेवातालको किनारमा राजेश-मधुको हनिमुन

2071-3-13 | उमेरमा जति अगाडि बढ्दै छन्,त्यो भन्दापनि बढी दिनानुदिन सक्रिय र ह्यान्डसम बनिरहेका हाम्रा महानायक राजेश हमाल बिहे गरेको महिना दिनपछि हनिमुनका लागि भन्दै यतिबेला पोखरामा श्रीमती मधु हमाल (भट्टराई)संग दिन बिताईरहेका छन् । विवाह लगत्तै कार्यक्रमका सिलसिलामा एक्लै अष्ट्रेलिया गएका राजेश अष्ट्रेलियाबाट फ...

Image related to असार २३ मा श्वेता- श्रीकृष्णको लगनगाठो कस्सिदै

असार २३ मा श्वेता- श्रीकृष्णको लगनगाठो कस्सिदै

2071-3-13 |  नेपाली सिने जगतका महानायक राजेश हमालले बिहे नगर्दासम्म आफुले बिहे नगर्ने बताएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठले चलचित्र 'कहाँ भेटिएला' डेब्युट अभिनेत्री श्वेता खड्कालाई आउदो असार २३ गते घर भित्राउने भएका छन् | पाँच बर्षअघि चलचित्र 'कहाँ भेटिएला' मार्फत हिरोइन बनेकी श्वेता र उक्त चलचित्रका निर्मा...

Image related to 'सायद'को सिक्वेलमा सौगात मल्ल

'सायद'को सिक्वेलमा सौगात मल्ल

2071-3-11 | गत वर्षको सफल नेपाली चलचित्र ’सायद’को सिक्वेल बन्ने भएको छ ।अघिल्लो भागका कुनैपनि कलाकारको कमब्याक नहुने चलचित्र, आउँदो वर्षबाट छायांकन सुरु हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ।  सुनिल रावलको लगानीमा बन्ने चलचित्रमा पछिल्लो समयका व्यस्त अभिनेता सौगात मल्लको लिड रोल रहने जनाइएको छ। निर्देश...

Image related to “जिन्दाबाद”लाई छायाँमा पार्ला त “सम्बोधन”ले ?

“जिन्दाबाद”लाई छायाँमा पार्ला त “सम्बोधन”ले ?

2071-3-11 | एकपछि अर्को चलचित्र प्रदर्सनमा ल्याउने लहर चलीरहेको नेपाली फिल्म इन्ड्स्ट्रीमा कथा मिठा,बजार तिता भैरहेका छन् | कुन चलचित्रले दर्शकको साथ पाउछ,कुनले पाउदैन यथार्थ कसैलाई पनि थाहा हुदैन | तरपनि चलचित्रको पहिलो लुक्स मानिने चलचित्रको नामले नै त्यो चलचित्रलाई सकारात्मक तथा नकारात्मक दुवै प्रभाब पारीरहे...

Image related to 'अझै पनि, ईन्ड क्ल्याप'मा किन भयो भुवन केसीको चासो ?

'अझै पनि, ईन्ड क्ल्याप'मा किन भयो भुवन केसीको चासो ?

2071-3-6 | सफल निर्माता समेत रहेका अभिनेता भुवन केसी आफू संग्लन रहेको प्रोजेक्ट बाहेक अरु फिल्मको प्रचारमा सहभागी हुँदैनन थिए तर मंगलबार साँझ भने दृश्य अर्के देखियो । भाई बुहारी सहित भुवन अझै पनि फिल्मको ईन्डक्ल्याप पार्टीमा दुई घण्टा सम्म बसेका थिए । आलोक नेम्वाङ निर्देशित अझै पनिलाई नेपाली फ्लेवरको फिल्म ...

Image related to डान्स बादशाह दिलिपको कम्ब्याक चलचित्र 'गोरे'बाट

डान्स बादशाह दिलिपको कम्ब्याक चलचित्र 'गोरे'बाट

2071-1-21 | नेपाली चलचित्र नगरीमा डान्स र कमेडीका बादशाह मानिने नायक दिलिप रायमाझी ‘गोरे’ नामक चलचित्रबाट पुनः कम्ब्याक गर्ने भएका छन् | फ्याट्टफुट्ट केहि म्युजिक भिडियो र स्टेज कार्यक्रममा व्यस्त रहेपनि पछिल्लो केही वर्षदेखि चलचित्र नगरीबाट हराएका नायक रायमाझीले दर्शकमाझ रमेश कुमार राईको निर्देशनमा बन्न लागेको...


MOVIES NEXT WEEK

No Movies!