LATEST NEWS

'अच्छा लेकिन क्या बात....' (भिडियो सहित)
2071-4-22 | वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइ निर्माण गरिएको चलचित्र 'निशानी'को "अच्छा लेकिन क्या बात" बोलको अर्को गीत सार्वजनिक भएको छ | उक्त गितमा बिबि अनुरागीको संगीतमा शर्मिला गुरूङ, अर्जुन सुनाम र बिबि अनुरागीको स्वर रहेको छ। सन् १९९९ मा भारत र पाकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा ...

पहिलो पटक 'जंगबहादुरको कोट' मार्फत आइटम नृत्यमा छाउदै नन्दिता (भिडियो)
2071-4-16 | पछिल्लो समय नेपाली चलचित्रहरुमा आइटम नृत्यको चलन ह्वात्तै बढेको छ | आइटम नृत्य नराखेका चलचित्रहरु नुनबिनाको तरकारीझैँ बन्ने भएकाले होला अहिलेका व्यस्त नायिकाहरु निर्देशकको नजरमा आइटम नृत्यका लागी तानिएका छन् | यस्तैमा चलचित्र करिअरमा पहिलो पटक नायिका नन्दिता केसीले आइटम नृत्य गरेकी छिन्। चलचित्र ...

'शिशा'को प्रेस मिटमा,'रामलिला'को घोषणा
2071-4-15 | आर बी के शरद को निर्देशनमा निर्माण भएको पछिल्लो चलचित्र ‘शिशा’को एक कार्यक्रमकाबीच जानकारी गराइएको छ। राजधानीको सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा चलचित्र युनिटले आउदो साउन २३ गते प्रदर्शनमा आउने चलचित्रका बारेमा संचारकर्मीलाई जानकारी गराएको थियो | नेपाल तथा सिक्किमबिच विभागन गरेको प्रेम कथालाई ...

तीज गीतमार्फत सु:ख दु:खको पिडा साट्दै सुमिना गरिमा (भिडियो सहित)
2071-4-15 | ब्यबसायीकता रुपमा पछिल्लो समय नेपाली चलचित्र नगरीका प्रतिस्पर्धी दुई अभिनेत्री सुमिना घिमीरे र गरिमा पन्तले चलचित्रमा नृत्य मार्फत प्रतिस्पर्धा गरेका छन् । दुवै अभिनेत्रीले एक अर्काेसंग चलचित्र ‘रंग बैजनि’को तिज गित मार्फत टक्ककर गरेका हुन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा...

बाघलाई अंगालो हालेकी झरना साच्चै निडर नै हुन् त ?
2071-4-14 | नेपाली सिने नगरीमा एक समय आफ्नो प्रभुत्व जमाउन सफल नायिका झरना थापा यति बेला चलचित्र नगरीबाट केहि ताडीएकी छिन् | हाल थाइल्याण्डमा रहेकी झरना आफ्ना फ्यानहरुसंग नजिकै रहन आफ्नो फेसबुकलाई माध्याम बनाएकी छिन् | हालैमा उनले बाघलाई अंगालो हाल्दै गरेका र बाघसँग खेल्दै गरेका तस्विर सार्वजनिक गरेकी छिन्।...

ईद छायो आर्यनलाई,"अलबिदा"को सबैलाई सुभकामना
2071-4-13 | मुस्लिम धर्मावलम्वीको महान चाड 'इदउल फित्र' नेपाली चलचित्र नगरीमा कर्म गर्ने धेरै मुस्लिम समुदायका कलाकर्मीहरुले पनि मनाएका छन् | यस्तैमा, चलचित्र " अलबिदा" युनिटले पनि मंगलबार मुस्लिम धर्मावलम्बीहरुको महान चाड 'ईद' आपसी खुसि बाँडेर मनाएको छ । चलचित्र "अलबिदा" का निर्माता एबम अभिनेता हसन राजा खानल...

डबिङ्गमा 'नाईके' : प्रचारप्रसारको काम छिट्टै
2071-4-13 | अभिनय यात्रामा पहिलो पटक ग्यांगस्टरको भूमिकामा देखा पर्दै गरेका अभिनेता आर्यन सिग्देल अभिनित पछिल्लो चलचित्र 'नाइके'को दबिंग कार्य चली रहेको छ | प्रदर्शन मिति नजिकिदै गर्दै चलचित्रको फाईनल काम पुरा गर्न चलचित्र युनिट लागि परेको छ | आगामी भदौ १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ब्ल्याक स्याड...

रिलिज भयो "सम्बोधन" को ट्रेलर ( ट्रेलर सहित )
2071-4-11 | “जिन्दाबाद”बाट नाम परिवर्तन गरि “होस्टल” निर्देशक हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र "सम्बोधन" को ट्रेलर सार्बजनिक भएको छ | संचारमन्त्री डा.मिनेन्द्र रिजालको उपस्थितिमा आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले चलचित्रको ट्रेलर सार्बजनिक गरेको हो | रेड रोज इन्टरटेन्मेन्टको ब...

किन खौरिए आर्यनले आफ्नो कपाल ?
2071-4-9 | सधै एउटै चरित्र 'लभर बोय'को भूमिकामा अभिनय गर्दै आएका अभिनेता आर्यन सिग्देलले चलचित्र 'नाइके' मार्फत आफ्नो रुप परिबर्तन गरे | अब त्यो रुपलाई पनि परिवर्तन गर्दै चलचित्र ‘पुर्नजन्म’का लागि आर्यनले आफ्नो रुपमा नयाँ बादलब ल्याउन लागेका हुन् | आर्यनले चलचित्र 'पुर्नजन्म'का लागि अभिनय क्षेत्रमा आएदेखि पह...

'लाहुरेको निशानी' बतासै सरर.........(भिडियो सहित)
2071-4-9 | वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइ निर्माण गरिएको चलचित्र 'निशानी'को शीर्ष गीत सार्वजनिक भएको छ | सन् १९९९ मा भारत र पाकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा भारततर्फबाट पाकिस्तानबिरुद्ध युद्ध लडदा वीरगति प्राप्त गरेका १४ गोर्खालीहरुको बास्तविक कथामा चलचित्र 'निशानी' बनेको हो । ...

'मुग्लान'ले 'उत्सव'लाई पुस्ता हस्तान्तरण गरेकै हो त ? (ट्रेलर सहित)
2071-4-8 | ८ बर्षपछि चलचित्र निर्माणमा कमब्याक गरेका शेखर कोइराला निर्मित पछिल्लो चलचित्र ‘उत्सव’ नयाँ स्वाद र दर्शकको रोजाइको चलचित्र भएको निर्माण पक्षले जनाएको छ | बिहिबार राजधानीको कुमारी हलमा आयोजना भएको ट्रेलर सार्वजनिक कार्यक्रममा ‘हल संचालक भएकै कारण दर्शकको चाहना बुझेर चलचित्र निर्माण गरेको निर्माता क...

राते काइँला अब प्रियंका चोपडाका बोक्सिंग प्रशिक्षक (ट्रेलर सहित)
2071-4-7 | बलिउडको चर्चित प्रोडक्सन 'बंसाली प्रोडक्सन'को ब्यानरको निर्माण भएको पछिल्लो चलचित्र 'मेरी कोम'को ट्रेलर सार्वजनिक भएको छ | नेपाली चलचित्र नगरीका लिजेण्ड एक्टर सुनिल थापा (राते काइला) अभिनित चलचित्र 'मेरी कोम' मा बिश्व सुन्दरी अभिनेत्री प्रियंका चोपडाको मुख्य अभिनय रहेको छ | आउदो सेप्टेम्बर ५ का द...

दोश्रो पटक सर्यो 'पुन्टे परेड'को रिलिज डेट, अब भाद्र २७ मा प्रदर्शन हुने
2071-4-7 | पहिलो पटक साउन २ गते रिलिज गरिने भनिएपनि विभिद कारणले साउन १६ मा सारिएको चलचित्र 'पुन्टे परेड' को प्रदर्शन मिति पुनः भाद्र २७ का लागि सारिएको छ | पब्लिसिटीको लागि पर्याप्त समय नपुगेको भन्दै प्रदर्शन मिति साउन १६ मा सारिएपनि साउन ९ मा बिश्वब्यापी प्रदर्शनमा आउदै गरेको बलिउड चलचित्र 'किक'को प्रत्यक्ष...

नेफ्टा अवार्डको सातौँ संस्करण आउँदो कार्तिक १ मा हङकङमा हुने
2071-4-7 | अन्ततः नेफ्टा अवार्डको सातौँ संस्करणको मिति तय भएको छ | गत शुक्रबार हङकङ तर्फ उडेको नेफ्टाको एक टोलीले मंगलबार एक कार्क्रमका बीच हङकङमा पत्रकार सम्मेलन गर्दै सातौँ संस्करणको अवार्डको मिति अक्टोबर १८ अर्थात कार्तिक १ मा हुने तय गरेको छ । निर्माता सुनिल कुमार थापा सहित नेफ्टा अध्यक्ष मनोज केसी र अव...

संचारकर्मीलाई लान्छना लगाएको भन्दै नायिका प्रियंका कार्कीबिरुद्ध उजुरी
2071-4-6 | पछिल्लो समय नेपाली चलचित्र नगरीकी ब्यस्त नायिका मध्येकी प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी दर्ता भएको छ । पत्रकारलाई लान्छना लगाउने प्रकरणमा एक चलचित्र पत्रकारले उनि बिरुद्ध कारवाहीको माग सहित सोमबार उजुरी दर्ता गरेका हुन् । राजधानीको अनामनगरस्थित संघको कार्यालयमा दर्ता नम्बर १२४ म...
सिने सुन्दरीका फेसबुक पेज धमाधम भेरिफाइड हुदै : यो लिष्टमा केकीपनि समाबेश
2071-4-6 | पछिल्ला केहि दिनमा नेपाली कला क्षेत्रका केहि चर्चित हस्तीहरु खुशीले प्रफुल्ल छन् | कारण हो,संसारकै सबैभन्दा लोकप्रिय तथा ब्यस्त सामाजिक संजाल 'फेसबुक'मा आफ्नो पेजले आधिकारिकता प्राप्त गर्नु | हो,गायिका सुनिता दुलाल,अर्की गायिका मुना थापा मगर हुदै नायिका नम्रता श्रेष्ठ,प्रियंका कार्की र अहिले केकी अ...
बिहेपछि पनि च्वाक केटी हेर्दै अनुप (भिडियो सहित)
2071-4-6 | बेलायती निर्देशक मुर्रे केरद्वारा निर्देशित पछिल्लो नेपाली चलचित्र 'ताण्डव'को नयाँ गीत रिलिज भएको छ |स्याम्यासिङ एप्पलको प्रस्तुती तथा मोहन डोटेलको निर्माणमा तयार भएको चलचित्र 'ताण्डव' लाई बहुप्रतिक्षित चलचित्रको श्रेणीमा राखिएको छ | गायक रामचन्द्र काफ्लेद्वारा स्वरबद्द 'तरम तुप परम पुप ‘बोलको गीत...

"रेखाले जोवान दिन्छु भनि पर्खाउने मात्रै रे " (भिडियो सहित)
2071-4-2 | आफ्ना पति छबिराज ओझासंग छुट्टिएपछि आफ्नो एकल लगानीमा अभिनेत्री रेखा थापाले निर्माण, निर्देशन एवं शिर्ष अभिनय गरेको पछिल्लो चलचित्र ‘हिम्मतवाली’को 'काली तिम्रो नजरैले’ बोलको गीत हिट भएपछि शुक्रबार पुनः अर्को गित सार्बजनिक भएको छ | महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गरेको मौका छोपी रिलिज गरिएक...

"प्रेममा कसैको जीत त कसैको हार भएकै हुन्छ " (भिडियो सहित)
2071-4-2 | पछिल्लो समय नेपाली चलचित्र बजारमा एकपछि अर्को प्रतिस्पर्धात्मक चलचित्रहरु निर्माण भैरहेका छन् | प्रदर्शन हुनुभन्दा अगाडि राम्रै लागेपनि प्रदर्शन भैसके पश्च्यात घृणाको केन्द्र बन्ने हाम्रो यो संस्कृतिलाई चिर्न चर्चित निर्देशक तथा अभिनेता ओम प्रतीक निर्देशित पछिल्लो बहुप्रतिक्षित चलचित्र ‘यो कथा हो ति...

निर्देशक समाजको बार्षिक साधारण सभामा भाँडभैलो,सभा स्थगित
2071-4-2 | शुक्रबार चलचित्र विकास बोर्डमा सुरु भएको नेपाल चलचित्र निर्देशक समाजको बार्षिक साधारण सभामा भाँडभैलो मच्चीइ विरोध र चर्काचर्कीका बीच स्थगित भएको छ | निर्देशक समाजका सदस्यहरुको नविकरण नै नगरी साधारण सभा बोलाएको भन्दै केही निर्देशकहरु विरोधमा उत्रिएपछि साधारण सभा रोकिएको छ । २५० भन्दा बढि साधारण सदस...