Image related to मल्टिप्लेक्समा एक्लै छैन 'गाजलु', सिंगल हलमा भने राज गर्न सक्छ

मल्टिप्लेक्समा एक्लै छैन 'गाजलु', सिंगल हलमा भने राज गर्न सक्छ

2073-2-27 | आज शुक्रबारबाट प्रतिक्षित भनिएको नेपाली चलचित्र 'गाजलु' प्रदर्शनमा आएको छ । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' चलचित्रबाट सुपरस्टारको छवि बनाएका अनमोल केसी अभिनित चलचित्र गाजलुसँग यो हप्ता भने कुनै पनि नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । अनमोलको स्टार क्रेजबाट पछिल्लो समय निर्माताहरु आफ्नो चलचित्र ...

Image related to सैनिक श्रीमती संघले दियो धरहरा बनाउन २५ लाख र 'धुर्मुस सुन्तली' लाई १४

सैनिक श्रीमती संघले दियो धरहरा बनाउन २५ लाख र 'धुर्मुस सुन्तली' लाई १४

2073-2-26 | गएको जेठ १ गते भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोरासहित टुँडिखेलमा आयोजित अमरपंक्षी कार्यक्रमबाट उठेको रकममध्येबाट सैनिक श्रीमती संघले धरहरा पुनर्निर्माणका लागि बनाइएको कोषलाई २५ लाख दिएको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संघकी अध्यक्ष तथा प्रधान सेनापति राजेन्द्र क्षत्रीकी प...

Image related to ‘फान अवार्ड’ मा प्रदिपसँग आर्यनको लडाई (हेर्नुस् नोमिनेशन)

‘फान अवार्ड’ मा प्रदिपसँग आर्यनको लडाई (हेर्नुस् नोमिनेशन)

2073-2-26 | नेपाल चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गर्न लागेको ‘फान अवार्ड २०७२’ को २४ विधाका नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच कलाकार संघले ‘फान अवार्ड २०७२’ को नोमिनेशन सार्वजनिक गरेको हो । नोमिनेशनको उत्कृष्ट चलचित्रमा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'कबड्डी कबड्डी', 'क्लासिक'...

Image related to 'समर लभ' का लागि विकास खोज्दैछन् नयाँ अनुहार, लिन चाहन्थे साम्राज्ञीलाई

'समर लभ' का लागि विकास खोज्दैछन् नयाँ अनुहार, लिन चाहन्थे साम्राज्ञीलाई

2073-2-26 | गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'ड्रिम्स' मा काम गरेकी साम्राज्ञीराज्य लक्ष्मी शाहलाई आफ्नो चलचित्रको हिरोइन बनाउन धेरै निर्माताहरु तम्सिरहेका छन् । 'ड्रिम्स' मा अनमोल केसीको भन्दा पनि सर्वाधिक चर्चा बटेलेकी साम्राज्ञीलाई त्यसैले पनि अहिले उत्कृष्ट चलचित्र खोज्न हाम्मेहाम्मे परिरहेको छ । धेरै निर्...

Image related to 'जय पर्शुराम' को इन्डक्ल्याप, ५ लाखको सेटमा गीत खिच्न मात्र ६ दिन लाग्यो

'जय पर्शुराम' को इन्डक्ल्याप, ५ लाखको सेटमा गीत खिच्न मात्र ६ दिन लाग्यो

2073-2-26 | यसअघि सबै छायाँकन सकाइएकोे चलचित्र 'जय पर्शुराम' को एक गीत खिच्न बाँकी थियो त्यो पनि ६ दिन लगाएर सकाइएको छ । ५ लाख बढि खर्चमा सेट तयार गरेर भण्डारखाल, गोदावरी लगायतका ठाउँमा लिड कलाकार विराज र निशा अधिकारी फिचरिङमा रहेको गीत खिचिएको थियो । अब चलचित्रको कुनै पनि दृश्य खिच्न बाँकी छैन । हाल सम्पादन टे...

Image related to 'तीन घुम्ती' ले गरिमालाई ल्याउला त नेपाल ?

'तीन घुम्ती' ले गरिमालाई ल्याउला त नेपाल ?

2073-2-26 | नायिका गरिमा पन्त नेपाली चलचित्रक्षेत्रकी पुरानी अभिनेत्री हुन् । अभिनय र सुन्दरताले सबैलाई मोहनी लगाएकी गरिमाको सर्वाधिक सफल चलचित्रको सूचीमा भने चाहिँ 'झोला' मानिन्छ । यो चलचित्रबाट उनले सार्क अभिनेत्रीहरुमध्ये उत्कृष्ट अभिनेत्रीको अवार्ड सँगै राष्ट्रिय सर्वोत्कृष्ट अभिनेत्रीको अवार्डसम्म चुमिन । ...

Image related to दिनुहोस् शुभकामना, आज हो राजेश हमालको 'वर्थ डे'

दिनुहोस् शुभकामना, आज हो राजेश हमालको 'वर्थ डे'

2073-2-26 | नेपाली चलचित्रका महानायक राजेश हमाल आजबाट ५२ बर्षमा प्रवेश गरेका छन् । 'युगदेखी युगसम्म' चलचित्रबाट नायकको रुपमा आफुलाई स्थापित गराएका हमालले त्यसपछि आफ्नो करियरलाई कहिले पनि पछाडी फर्केर हेर्नु परेन । उनको चलचित्र यात्रा क्रमश अगाडी बढ्दै गयो । संख्यात्मक हिसाबले हेर्ने हो भने हमालले आजसम्म गरि २ स...

Image related to सकियो 'गाजलु' को लफडा

सकियो 'गाजलु' को लफडा

2073-2-25 | चलचित्र 'गाजलु' को कथाप्रति आपत्ति जनाउँदै आएको कुमारी घरले चलचित्रको कथावस्तु सन्देशमुलक रहेको बताएको छ । कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि 'गाजलु' ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग...

Image related to एफडीले किन्यो २० लाखमा 'गाँठो', निर्देशक भुषाल भन्छन्, 'आधा लगानी सुरक्षित भो'

एफडीले किन्यो २० लाखमा 'गाँठो', निर्देशक भुषाल भन्छन्, 'आधा लगानी सुरक्षित भो'

2073-2-25 | भदौ ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाँठो'लाई रिलिज अगावै चलचित्र वितरक कम्पनी एफडीले मोफसलका लागि २० लाखमा खरिद गरेको छ । वुधबार चलचित्रका निर्देशक एवं निर्माता सुरज भुषाल र एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । निर्देशक सुरज भुषालका अन...

Image related to शुक्रबारबाट 'कालो पोथी' चलाउन पपकर्नको सिंगल थ्रिएटरसँग घम्साघम्सी

शुक्रबारबाट 'कालो पोथी' चलाउन पपकर्नको सिंगल थ्रिएटरसँग घम्साघम्सी

2073-2-25 | सिंगल थ्रिएटरका लागि मल्टिप्लेक्स सौता जस्तै हो । मल्टिप्लेक्समा आरामदायी सिट देखी विभिन्न कुराहरुको सुविधा हुने भएका कारण पछिल्लो समय दर्शकहरु पनि मल्टिप्लेक्समा चलचित्र हेर्न रुचाएको पाइन्छ । सिंगल थ्रिएटरमा भद्रगोल स्थितीले गर्दा पनि दर्शकहरु हलसम्म जान गाह्रो मान्छन् तर महंगो भएका कारण आयस्रोत अ...

Image related to 'ब्रासलेट' को रोमान्टिक गीत रिलिज (भिडियो)

'ब्रासलेट' को रोमान्टिक गीत रिलिज (भिडियो)

2073-2-25 | भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'ब्रासलेट' को नयाँ रोमान्टिक गीत रिलिज भएको छ । सार्वजनिक ‘मेरो जिन्दगीमा’ बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीप्रियको शब्द छ । यो चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम...

Image related to 'लुट' भन्दा अगाडी नै तयार थियो 'लुट २' को कथा

'लुट' भन्दा अगाडी नै तयार थियो 'लुट २' को कथा

2073-2-25 | यसै बर्षको फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीका साथ केहि दिन भित्रै छायाँकनमा जान लागेको चलचित्र 'लुट २' को चर्चा यति बेला राम्रैसँग चुलिएको छ । २०१२ मा प्रदर्शन भएको चलचित्र 'लुट' को सिक्वेल 'लुट २' को केहि दिन अगाडी टिजर पनि सार्वजनिक गरिसकिएको छ, जसले यति बेला दर्शकहरुबाट उत्कृष्ट प्...

Image related to 'लप्पन छप्पन' को यूरोप छायांकन सकियो

'लप्पन छप्पन' को यूरोप छायांकन सकियो

2073-2-25 | दीपाश्री निरौला र दीपकराज गिरीले निर्माण गर्ने भनिएको तर चलचित्र विकास बोर्डमा अर्कैको नाममा दर्ता भएको भनिएको चलचित्र 'लप्पन छप्पन' को यूरोप छायांकन सकिएको छ । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रको बाँकी छायाँकन भने नेपालमा हुने बताइएको छ । ५० प्रतिशत छायांकन यूरोपमा गर...

Image related to शिल्पा 'आकाशबाट झरेकी अप्सरा', 'किस्मत २' को अडियो गीत रिलिज

शिल्पा 'आकाशबाट झरेकी अप्सरा', 'किस्मत २' को अडियो गीत रिलिज

2073-2-24 | छबिराज ओझाले निर्माण गरेको नयाँ चलचित्र 'किस्मत २' को पहिलो अडियो गीत रिलिज भएको छ । 'उनि आकाशबाट झरेकी अप्सरा' बोलको अडियो गीतमा उदित नारायण झाको आवाज रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । शव्द अमृत रेग्मीले लेखेका हुन् । असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको छबि ओझाले...

Image related to अम्बर गुरुङको अन्त्येष्टिमा शिव श्रेष्ठको हँसिलो चेहरा !

अम्बर गुरुङको अन्त्येष्टिमा शिव श्रेष्ठको हँसिलो चेहरा !

2073-2-24 | मंगलबार विहान ग्राण्डी अस्पतामा निधन भएका बरिष्ठ संगीतकार अम्बर गुरुङको अन्त्येष्टि मंगलबार साँझ पशुपति आर्यघाटमा भयो । अम्बर गुरुङको अन्त्येष्टिका लागि आर्यघाट पुग्ने मलामी थोरै थिए । नेपाल सरकारका रक्षामन्त्री भिम रावलले संगीतकार गुरुङको पार्थिव शरीरमाथी राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गर्दा ने...

Image related to नगरकोटको सुन्दरताले मोहनी लगायो सलमानकी हिरोइनलाई

नगरकोटको सुन्दरताले मोहनी लगायो सलमानकी हिरोइनलाई

2073-2-24 | गएको बिहिबार भारतबाट नेपाल आएकी बलीउड अभिनेत्री बुर्ना अब्दुल्ला अहिले नगरकोटको सुन्दरतामा रमाइरहेकी छिन् । बिहिबार काठमाडौं आएपछि उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरिएको एक कार्यक्रममा सहभागि भएकी थिइन । त्यसपछि उनी घुम्नका लागि सिधै नगरकोट पुगेकी हुन् । उनले आफ्नो आधिकारी ट...

Image related to 'म अम्बर हुँ तिमी धर्ती' : अलविदा अम्बर गुरुङ

'म अम्बर हुँ तिमी धर्ती' : अलविदा अम्बर गुरुङ

2073-2-24 | आजबाट एउटा युगको अन्त्य भएको छ । सबैका प्रिय वरिष्ठ संगीतकार अम्बर गुरुङले आजबाट सबैलाई छोडेर भगवानका प्यारा भएका छन् । सयौ गीतहरुमा संगीत र दर्जनौ गीतहरुमा आवाज भरेका संगीतकार गुरुङले सबैलाई छोडेर गएपनि उनलाई भने कसैले भुल्ने छैनन् । संगीतबाट होस् वा आवाजबाट दर्शक, स्रोताहरुलाई भुतुक्कै पार्ने अम्ब...

Image related to दोस्रो पटक उडिन् नन्दिता अमेरिका, नेपाल फर्किने सम्भावना न्यून

दोस्रो पटक उडिन् नन्दिता अमेरिका, नेपाल फर्किने सम्भावना न्यून

2073-2-24 | चलचित्र 'इन्द्रेणी' बाट नेपाली चलचित्रक्षेत्रका नायिकाको रुपमा डेब्यू गरेकी नन्दिता केसीले एक दर्जन बढि चलचित्रका काम गरिसकेकी छिन् । एकपछि अर्को गर्दै आफुले अभिनय गरेको चलचित्रहरु असफल हुँदै गएपछि उनलाई तनाब हुने त पक्कै नै भयो । प्रत्येक चलचित्र असफल हुँदै गर्दा उनको करियरले पनि फरक मोड लिन थाल्यो...


MOVIES NEXT WEEK

No Movies!