Image related to 'म सुस्मिता केसी नै हो'

'म सुस्मिता केसी नै हो'

2073-2-23 | अभिनेत्री सुस्मिता केसी अभिनेता भुवन केसीकी पूर्व पत्नी हुन् । 'काजल फिल्मस्'बाट निर्माण भएका चलचित्र 'करोडपति', 'नेपाली बाबु', 'म त तिमी बिना मरिहाल्छु' लगायतका चलचित्रकी निर्मात्री र अभिनेत्री समेत रहेकी सुस्मिताले लामो समयपछि पुन नेपाली चलचित्रमा कमब्याक गरेकी छिन् । श्रावण ७ गतेबाट देशव्यापी प्र...

Image related to रोदनले भरिएको 'म त तिम्रै हुँ' को ट्रेलर हेर्नुस् (भिडियो)

रोदनले भरिएको 'म त तिम्रै हुँ' को ट्रेलर हेर्नुस् (भिडियो)

2073-2-23 | श्रावण ७ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र 'म त तिम्रै हुँ' को ट्रेलर, एक गीत र अडियो एल्बम सार्वजनिक गरिएको छ । राजधानीमा रहेको क्यूज सिनेमा एक कार्यक्रमका बिच चलचित्रको निर्माणपक्षले 'म त तिम्रै हुँ' को ट्रेलर सार्वजनिक गरेको हो । अभिनेता भुवन केसीकी पूर्व पत्नी सुस्मिता केसीले निर्माण गरेको...

Image related to भुवनले नै धराप बनाउँदैछन् अनमोलको करियर, २५ लाख पुग्यो पारिश्रमिक

भुवनले नै धराप बनाउँदैछन् अनमोलको करियर, २५ लाख पुग्यो पारिश्रमिक

2073-2-23 | अहिलेका सुपरस्टार अनमोल केसी अभिनेता भुवन केसीका छोरा हुन् । 'होस्टेल', 'जेरी' र 'ड्रिम्स' चलचित्र पश्चात अनमोलको क्रेज ह्वात्तै बढेको अबस्थामा पिता भुवन केसीकै आग्रहमा अनमोलले नयाँ चलचित्र 'गाजलु' मा ८ लाख पारिश्रमिक लिए । गाजलुका निर्माता रोहित अधिकारीले अनमोललाई ८ लाख दिएर चलचित्रमा काम गर्न लगाए...

Image related to र्याम्पमा अनु र बेनिसा

र्याम्पमा अनु र बेनिसा

2073-2-23 | अभिनेत्री अनु शाह ,बेनिसा हमाल लगायत केहि नेपाली सेलिब्रेटीहरु एकसाथ र्याम्पमा उत्रिने भएका छन् । फाइर डिस्को लन्च ठमेलले आगामी शनिबार (२९ गते) एकसाथ अभिनेत्रीहरु र्याम्पमा उतार्ने तयारी गरेको हो । ‘फाइर अन द र्याम्प’ नामक दिइएको फेसन सोको कोरियोग्राफर नेपाल मोडलिङ संघका अध्यक्ष समेत रहेका दिनेश शाह...

Image related to तयार हुनुहुन्छ, ‘मरिना’ ले दिदैंछ गायक-गायिका बन्ने अवसर !

तयार हुनुहुन्छ, ‘मरिना’ ले दिदैंछ गायक-गायिका बन्ने अवसर !

2073-2-22 | सञ्चारकर्मी श्याम अर्याल प्रस्तुतकर्ता रहेर निर्माण हुन लागेको चलचित्र ‘मरिना’ यूनिटले प्रतिस्पद्र्याबाट गायक गायिका छान्ने भएको छ । चलचित्रको ‘तिमी नै मेरो हर खुसी, तिमी नै मेरो जिन्दगी’ बोलको गीतमा प्रतिस्पर्धा गराइने र जसले उत्कृष्ट गाउन सक्छ उसलाई उक्त गीत गाउन लगाइने चलचित्रका प्रस्तुतकर्ता अर्...

Image related to नयाँ चलचित्रमा बाँधिदैंछ नम्रता र कोसिसको जोडी

नयाँ चलचित्रमा बाँधिदैंछ नम्रता र कोसिसको जोडी

2073-2-22 | एक अनटाइटल प्रोजेक्टमा नायिका नम्रता श्रेष्ठ र 'मोक्ष' चलचित्रका नायक तथा गायक कोसिस क्षेत्रीको जोडी बाँधिने भएको छ । राजिव गुरुङ्गले निर्देशन गर्न लागेको उक्त चलचित्रको नाम अहिले सार्वजनिक नगरिएपनि केहि दिन भित्रै एक औपचारिक कार्यक्रमका बिच घोषणा गरिने निर्माणपक्षको तयारी रहेको छ । जुलाईदेखी छायाँक...

Image related to क्यूएफएक्सले चलाउँदैछ कोरियन फिल्म पनि

क्यूएफएक्सले चलाउँदैछ कोरियन फिल्म पनि

2073-2-22 | नकिम उद्दिन हलीउड, बलीउड र कलीउड चलचित्र मात्र प्रदर्शन गर्दै आइरहेको राजधानीको क्यूएफएक्स मल्टिप्लेक्सले अब देखी कोरियन फिल्म पनि प्रदर्शन गर्ने भएको छ । नेपाली दर्शकहरु कोरियन चलचित्र हेर्न पनि इच्छुक भएको पाइएपछि क्यूएफएक्सले कोरियन फिल्म प्रदर्शन गर्न लागेको हो । क्यूएफएक्सका प्रमुख नकिम उद्दिनल...

Image related to सलमानकी हिरोइन काठमाडौं हुँदै पुगिन् नगरकोट, लेखिन, 'बुद्धको देशमा आउन पाउँदा खुसी छु'

सलमानकी हिरोइन काठमाडौं हुँदै पुगिन् नगरकोट, लेखिन, 'बुद्धको देशमा आउन पाउँदा खुसी छु'

2073-2-22 | बलीउड अभिनेता सलमान खान अभिनित चलचित्र 'जय हो'की सह-अभिनेत्री बुर्ना अब्दुल्ला काठमाडौं आएकी छिन् । बिहिबार काठमाडौं आएकी उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरेको कार्यक्रममा सहभागि भएकी थिइन । हालै उनले इन्स्टाग्राममा फोटोे राख्दै लेखेको स्टाटस हेर्दा उनी अहिले नगरकोटमा छिन् ।...

Image related to आइतबार 'कालो पोथी' को ओपनिङ 'हाउसफुल ३' भन्दा माथी

आइतबार 'कालो पोथी' को ओपनिङ 'हाउसफुल ३' भन्दा माथी

2073-2-22 | गएको शुक्रबार बलीउड चलचित्र 'हाउसफुल ३' सँग एकसाथ लडाई गर्दै राजधानीका अधिकांश मल्टिप्लेक्समा प्रदर्शन भइरहेको नेपाली चलचित्र 'कालो पाथी' ले यति बेला राम्रो व्यापार गरिरहेका छ । चलचित्र हेरेका दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको अबस्थामा चलचित्र कालो पोथीले आइतबार भने बलीउड चलचित्र 'हाउसफुल ३' भ...

Image related to चार दिनमा साढे २ लाखले हेरेँ 'लुट २' को टिजर

चार दिनमा साढे २ लाखले हेरेँ 'लुट २' को टिजर

2073-2-22 | चार दिन अगाडी राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको चलचित्र 'लुट २' को टिजरले यति बेला दर्शकहरुको मन राम्रैसँग जितिरहेको छ । २०१२ मा प्रदर्शनमा आएको चलचित्र 'लुट' को सिक्वेल स्वरुप निर्माण गरिन लागेको चलचित्र लुट २ को टिजर हामीले समाचार तयार गर्दासम्म युटयुवमा २ लाख ६६ हजार ६ सय ८० जनाले हेर...

Image related to अनुपको 'दोख' मा अमृत गुरुङले दिए आवाज

अनुपको 'दोख' मा अमृत गुरुङले दिए आवाज

2073-2-21 | नेपथ्य बाण्डका प्रमुख गायक अमृत गुरुङले पहिलो पटक चलचित्रमा गीत गाएका छन् । अनुप बरालले निर्देशन गरेको नयाँ चलचित्र 'दोख' मा गायक गुरुङ्गले स्वर भरेका छन् । गुरुङले चलचित्रको एक गीतमा आवाज भरेका छन् जसलाई श्रवण मुकारुङले लेखेका हुन् भने आभाषको संगीत र गिटारमा नीरजले साथ दिएका छन् । प्राय जसो कन्सर्ट...

Image related to एक्लै छ 'गाजलु', किन डराउँछन् अनमोलसँग फिल्म जुधाउन निर्माता ?

एक्लै छ 'गाजलु', किन डराउँछन् अनमोलसँग फिल्म जुधाउन निर्माता ?

2073-2-21 | मनिष अन्जान | जेठ २८ गते एकमात्र नेपाली चलचित्र सिनेमा घरहरुमा लाग्दैछ, त्यो हो चलचित्र 'गाजलु' । यो चलचित्र जेठ २८ गते सोलो रिलिजमा उत्रिदैछ । अन्य मितिमा एकैसाथ दुईभन्दा बढि चलचित्रहरु प्रदर्शनमा आइरहेको अबस्थामा जेठ २८ गते भने गाजलु मात्र प्रदर्शनमा आउँदैछ । 'होस्टेल', 'जेरी' र 'ड्रिम्स' चलचित्रब...

Image related to क्यानडामा “हिम्मतवाला” को शुभमुहुर्त र पोष्टर सार्वजनिक, इश्वर होइन अब हरिले गर्नेछन् निर्देशन

क्यानडामा “हिम्मतवाला” को शुभमुहुर्त र पोष्टर सार्वजनिक, इश्वर होइन अब हरिले गर्नेछन् निर्देशन

2073-2-21 | सुदर्शन गौतम प्रमुख भुमिकामा रहेर अभिनय गर्न लागेको चलचित्र “हिम्मतवाला” (एक बहादुर मानिस) को फस्र्टलुक पोष्टर र शुभमुहुर्त गरिएको छ । क्यानडा र अमेरिकामा छायाँकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोष्टरलाई सिएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी थिइन । क्यानडाको मिसेसागा सिटीक...

Image related to गरिमालाई कसले बनायो 'बेसरम' (भिडियो)

गरिमालाई कसले बनायो 'बेसरम' (भिडियो)

2073-2-21 | असार १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'तीन घुम्ती' को नयाँ गीत सार्वजनिक भएको छ । 'फूलझैं नरम, घामझैं गरम बनायो' बोलको सार्वजनिक गीतमा गरिमा पन्त र सुशान्त कार्की देखिएका छन् । कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ। नेपाली का...

Image related to 'ड्रिम्स' पाइरेसी काण्ड : भुवनको हातमा १ करोड होइन २५ लाख

'ड्रिम्स' पाइरेसी काण्ड : भुवनको हातमा १ करोड होइन २५ लाख

2073-2-21 | आफुले निर्माण र निर्देशन गरेको चलचित्र 'ड्रिम्स' पाइरेसी भएको भन्दै १ करोड क्षतीपूर्तीको माग गरेका नायक भुवन केसीको हातमा अन्तत २५ लाख मात्र परेको छ । केहि दिन अघि महानगरिय प्रहरी कार्यालयले हाइलाइट् नेपालका दुई कर्मचारीलाई चलचित्र ड्रिम्स पाइरेसी गरेको अभियोगमा पक्राउ गरेपछि नायक केसीले १ करोड क्षत...

Image related to अर्चनाको 'छेस्को' हेर्न हलमा छैनन् दर्शक, मल्टिप्लेक्समा 'कालो पोथी' कै राज

अर्चनाको 'छेस्को' हेर्न हलमा छैनन् दर्शक, मल्टिप्लेक्समा 'कालो पोथी' कै राज

2073-2-21 | शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'छेस्को' को ओपनिङ कमजोर देखिएको छ । पोर्नस्टार बन्छु भन्दै हिँडिरहेकी अर्चना पनेरुको पहिलो चलचित्र 'छेस्को' ले सिंगल थ्रिएटरका हलहरुमा न्यून दर्शकहरु भित्राएको छ । देशभर गरि करिब ९० बढि हलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र छेस्कोले राजधानी भित्र मात्र ह...

Image related to एक्लै छैन 'गाँठो', भिड्न आयो 'ड्राईभर दाई'

एक्लै छैन 'गाँठो', भिड्न आयो 'ड्राईभर दाई'

2073-2-20 | सुरुमा तोकिएको रिलिज मितिमा चलचित्र 'छक्का पञ्जा' एकसाथ प्रदर्शनमा उत्रिने भएपछि प्रदर्शन मिति सारेको चलचित्र 'गाँठो' सँग भिड्न अर्को नयाँ चलचित्र आउने भएको छ । अब असार ३१ गते चलचित्र 'गाँठो' सँग अर्को चलचित्र 'ड्राईभर दाई' ले प्रतिस्पद्र्या गर्ने भएको छ । चलचित्र ड्राइभर दाईको निर्माणपक्षले हालै गर...

Image related to गीत बाहेक सबै सकियो 'जय पर्शुराम' को छायाँकन, विराजको कमब्याकले तान्ला त दर्शक ?

गीत बाहेक सबै सकियो 'जय पर्शुराम' को छायाँकन, विराजको कमब्याकले तान्ला त दर्शक ?

2073-2-20 | मनिष अन्जान | झण्डै ५ बर्षको अन्तरालपछि नेपाली चलचित्रको पर्दामा फेरी उदाएका अभिनेता विराज भट्टको नयाँ चलचित्र 'जय पर्शुराम' को गीत बाहेकका अन्य सबै छायाँकन सकिएको छ । २०७३ को बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको 'जय पर्शुराम' मा विराज भट्टसँग अभिनेत्री निशा अधिकारीको पनि मुख्य भुमिका रहेको छ । एकस...

Image related to गिरान्चौर बस्ती निर्माणका लागि 'धुर्मुस-सुन्तली' लाई हेल्प नेपालको २० लाख सहयोग

गिरान्चौर बस्ती निर्माणका लागि 'धुर्मुस-सुन्तली' लाई हेल्प नेपालको २० लाख सहयोग

2073-2-20 | २०७२ बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पपछि पुर्ननिर्माणमा दिलोज्यान दिएर लागि परेका हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' अहिले गिरान्चौर एकिकृत बस्ती निर्माणमा लागी परेका छन् । बस्ती निर्माणका लागि ४ करोडसम्म खर्च हुने देखिएपछि अहिले धुर्मुस सुन्तलीलाई सहयोग गर्...