LATEST NEWS

'तीन घुम्ती' ले गरिमालाई ल्याउला त नेपाल ?
2073-2-26 | नायिका गरिमा पन्त नेपाली चलचित्रक्षेत्रकी पुरानी अभिनेत्री हुन् । अभिनय र सुन्दरताले सबैलाई मोहनी लगाएकी गरिमाको सर्वाधिक सफल चलचित्रको सूचीमा भने चाहिँ 'झोला' मानिन्छ । यो चलचित्रबाट उनले सार्क अभिनेत्रीहरुमध्ये उत्कृष्ट अभिनेत्रीको अवार्ड सँगै राष्ट्रिय सर्वोत्कृष्ट अभिनेत्रीको अवार्डसम्म चुमिन । ...

दिनुहोस् शुभकामना, आज हो राजेश हमालको 'वर्थ डे'
2073-2-26 | नेपाली चलचित्रका महानायक राजेश हमाल आजबाट ५२ बर्षमा प्रवेश गरेका छन् । 'युगदेखी युगसम्म' चलचित्रबाट नायकको रुपमा आफुलाई स्थापित गराएका हमालले त्यसपछि आफ्नो करियरलाई कहिले पनि पछाडी फर्केर हेर्नु परेन । उनको चलचित्र यात्रा क्रमश अगाडी बढ्दै गयो । संख्यात्मक हिसाबले हेर्ने हो भने हमालले आजसम्म गरि २ स...

सकियो 'गाजलु' को लफडा
2073-2-25 | चलचित्र 'गाजलु' को कथाप्रति आपत्ति जनाउँदै आएको कुमारी घरले चलचित्रको कथावस्तु सन्देशमुलक रहेको बताएको छ । कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि 'गाजलु' ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग...

एफडीले किन्यो २० लाखमा 'गाँठो', निर्देशक भुषाल भन्छन्, 'आधा लगानी सुरक्षित भो'
2073-2-25 | भदौ ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाँठो'लाई रिलिज अगावै चलचित्र वितरक कम्पनी एफडीले मोफसलका लागि २० लाखमा खरिद गरेको छ । वुधबार चलचित्रका निर्देशक एवं निर्माता सुरज भुषाल र एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । निर्देशक सुरज भुषालका अन...

शुक्रबारबाट 'कालो पोथी' चलाउन पपकर्नको सिंगल थ्रिएटरसँग घम्साघम्सी
2073-2-25 | सिंगल थ्रिएटरका लागि मल्टिप्लेक्स सौता जस्तै हो । मल्टिप्लेक्समा आरामदायी सिट देखी विभिन्न कुराहरुको सुविधा हुने भएका कारण पछिल्लो समय दर्शकहरु पनि मल्टिप्लेक्समा चलचित्र हेर्न रुचाएको पाइन्छ । सिंगल थ्रिएटरमा भद्रगोल स्थितीले गर्दा पनि दर्शकहरु हलसम्म जान गाह्रो मान्छन् तर महंगो भएका कारण आयस्रोत अ...

'ब्रासलेट' को रोमान्टिक गीत रिलिज (भिडियो)
2073-2-25 | भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'ब्रासलेट' को नयाँ रोमान्टिक गीत रिलिज भएको छ । सार्वजनिक ‘मेरो जिन्दगीमा’ बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीप्रियको शब्द छ । यो चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम...

'लुट' भन्दा अगाडी नै तयार थियो 'लुट २' को कथा
2073-2-25 | यसै बर्षको फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीका साथ केहि दिन भित्रै छायाँकनमा जान लागेको चलचित्र 'लुट २' को चर्चा यति बेला राम्रैसँग चुलिएको छ । २०१२ मा प्रदर्शन भएको चलचित्र 'लुट' को सिक्वेल 'लुट २' को केहि दिन अगाडी टिजर पनि सार्वजनिक गरिसकिएको छ, जसले यति बेला दर्शकहरुबाट उत्कृष्ट प्...

'लप्पन छप्पन' को यूरोप छायांकन सकियो
2073-2-25 | दीपाश्री निरौला र दीपकराज गिरीले निर्माण गर्ने भनिएको तर चलचित्र विकास बोर्डमा अर्कैको नाममा दर्ता भएको भनिएको चलचित्र 'लप्पन छप्पन' को यूरोप छायांकन सकिएको छ । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रको बाँकी छायाँकन भने नेपालमा हुने बताइएको छ । ५० प्रतिशत छायांकन यूरोपमा गर...

शिल्पा 'आकाशबाट झरेकी अप्सरा', 'किस्मत २' को अडियो गीत रिलिज
2073-2-24 | छबिराज ओझाले निर्माण गरेको नयाँ चलचित्र 'किस्मत २' को पहिलो अडियो गीत रिलिज भएको छ । 'उनि आकाशबाट झरेकी अप्सरा' बोलको अडियो गीतमा उदित नारायण झाको आवाज रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । शव्द अमृत रेग्मीले लेखेका हुन् । असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको छबि ओझाले...

अम्बर गुरुङको अन्त्येष्टिमा शिव श्रेष्ठको हँसिलो चेहरा !
2073-2-24 | मंगलबार विहान ग्राण्डी अस्पतामा निधन भएका बरिष्ठ संगीतकार अम्बर गुरुङको अन्त्येष्टि मंगलबार साँझ पशुपति आर्यघाटमा भयो । अम्बर गुरुङको अन्त्येष्टिका लागि आर्यघाट पुग्ने मलामी थोरै थिए । नेपाल सरकारका रक्षामन्त्री भिम रावलले संगीतकार गुरुङको पार्थिव शरीरमाथी राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गर्दा ने...

नगरकोटको सुन्दरताले मोहनी लगायो सलमानकी हिरोइनलाई
2073-2-24 | गएको बिहिबार भारतबाट नेपाल आएकी बलीउड अभिनेत्री बुर्ना अब्दुल्ला अहिले नगरकोटको सुन्दरतामा रमाइरहेकी छिन् । बिहिबार काठमाडौं आएपछि उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरिएको एक कार्यक्रममा सहभागि भएकी थिइन । त्यसपछि उनी घुम्नका लागि सिधै नगरकोट पुगेकी हुन् । उनले आफ्नो आधिकारी ट...

'म अम्बर हुँ तिमी धर्ती' : अलविदा अम्बर गुरुङ
2073-2-24 | आजबाट एउटा युगको अन्त्य भएको छ । सबैका प्रिय वरिष्ठ संगीतकार अम्बर गुरुङले आजबाट सबैलाई छोडेर भगवानका प्यारा भएका छन् । सयौ गीतहरुमा संगीत र दर्जनौ गीतहरुमा आवाज भरेका संगीतकार गुरुङले सबैलाई छोडेर गएपनि उनलाई भने कसैले भुल्ने छैनन् । संगीतबाट होस् वा आवाजबाट दर्शक, स्रोताहरुलाई भुतुक्कै पार्ने अम्ब...

दोस्रो पटक उडिन् नन्दिता अमेरिका, नेपाल फर्किने सम्भावना न्यून
2073-2-24 | चलचित्र 'इन्द्रेणी' बाट नेपाली चलचित्रक्षेत्रका नायिकाको रुपमा डेब्यू गरेकी नन्दिता केसीले एक दर्जन बढि चलचित्रका काम गरिसकेकी छिन् । एकपछि अर्को गर्दै आफुले अभिनय गरेको चलचित्रहरु असफल हुँदै गएपछि उनलाई तनाब हुने त पक्कै नै भयो । प्रत्येक चलचित्र असफल हुँदै गर्दा उनको करियरले पनि फरक मोड लिन थाल्यो...

बन्ने पक्का भयो 'प्रेम गीत २', नायिका र निर्देशक हट्दा प्रदिप भने अटाए
2073-2-24 | नेपाली चलचित्रक्षेत्रमा सिक्वेलको लहर चलिरहेको अबस्थामा गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र 'प्रेम गीत' को सिक्वेल पनि बन्ने पक्का भएको छ । चलचित्रका निर्माता सन्तोष सेनले आफ्नो तेस्रो प्रोजेक्ट स्वरुप 'प्रेम गीत २' निर्माण गर्न लागेको जानकारी दिएका छन् । गएको बर्ष निकै रुचाइएको चलचित्र 'प्रेम गीत...

भारतको सिलगुढी पुगेर सकियो दीलिपको 'चर्खा', गायिका जुनु हुन् चलचित्रकी नायिका
2073-2-24 | चलचित्र 'चर्खा' को सम्पुर्ण छायाँकन सकिएको छ । ३७ दिन लगाएर यो चलचित्रको भारतको सिलगुढीमा छायांकन समाप्त गरिएको चलचित्रका निर्माता सहदेव गौतमले जानकारी दिए । बर्षातको समयमा पनि इनडोर र आउडोर गरेर काम गरेकाले कुनै समस्या नभएको चलचित्रका निर्देशक गोविन्द गौतमले जानकारी दिए । सिलगुढीमा १५ प्रतिशत छायां...

पोष्टरमा अनमोलको लडाई अनमोलसँगै, आमाले पनि पछ्याइन छोराकै शैली
2073-2-24 | मनिष अन्जान | नेपाली चलचित्रको पोष्टर भनेको त्यो चलचित्रको एउटा अभिन्न अंग नै हो । पोष्टरले दर्शकहरुमाझ चलचित्रलाई परिचित गराउने काम गर्ने भएका कारणले गर्दा पनि निर्माणपक्ष पोष्टरलाई विशेष प्राथमिकतामा दिने गर्छ । त्यसैले गर्दापनि चलचित्रको निर्माणपक्षले विदेशी चलचित्रका पोष्टरहरुको शैली अपनाउँदै ने...

अर्चनालाई नङ्गाएर चल्यो त 'छेस्को' ?
2073-2-23 | मनिष अन्जान | पोर्नस्टार बन्छु भन्दै हिँडिरहेकी अर्चना पनेरुको चर्चा भएको पनि लामो समय भइसकेको छ । पोर्नस्टार भन्ने शब्द नपचाउने समाजमा खुल्लेआम पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले अहिलेसम्म आफ्नो लक्ष्य भने छोडेकी छैनन् । आजपनि उनी त्यहिँ एउटै अडानमा रहेकी छिन् । उनको भविष्यको लक्ष्य भनेको पोर्...

'कालो पोथी' को व्यापार ४ दिनमा ४० लाख, चुम्ला त करोड ?
2073-2-23 | कसले भन्छ राम्रो चलचित्र चल्दैन भनेर ? त्यसको गतिलो उदारहण चलचित्र 'कालो पोथी' ले दिएको छ । गएको शुक्रबारबाट काठमाडौंका १२ मल्टिप्लेक्समा प्रदर्शन भएको यो चलचित्रले चार दिन वित्दा ४० लाख बढिको व्यापार गरेको बताइएको छ । यो रकम चलचित्र 'कालो पोथी' ले काठमाडौंका १२ मल्टिप्लेक्सबाट कमाएको हो । मल्टिप्ले...