Image related to 'क्लासिक' : "बिग ब्यानर - बिग मुभी",गणेशको पूजा गरि सुरु गरियो चलचित्रको छायांकन (फोटो फिचर)

'क्लासिक' : "बिग ब्यानर - बिग मुभी",गणेशको पूजा गरि सुरु गरियो चलचित्रको छायांकन (फोटो फिचर)

2072-6-16 | नविन थापा : चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्डमध्येको एक एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको तेश्रो संस्करणमा सर्वाधिक ५ विधा, नेफ्टा अवार्डमा २ विधासंगै अन्य अवार्डका लागि थुप्रै विधामा मनोनित भएको बर्ष २०७१ को हिट चलचित्र ‘नोभेम्बर रेन’ युनिटले सोहि ब्यानरमा निर्माण गर्दै गरेको चलचित्र 'क्लासिक...

Image related to 'ईनास अवार्ड २०७१' : 'कबड्डी र नोभेम्वर रेन' उत्कृष्ट चलचित्रसहित सर्वाधिक ६ विधामा मनोनित (भिडियो रिपोर्ट)

'ईनास अवार्ड २०७१' : 'कबड्डी र नोभेम्वर रेन' उत्कृष्ट चलचित्रसहित सर्वाधिक ६ विधामा मनोनित (भिडियो रिपोर्ट)

2072-6-15 | पछिल्ला केहि हप्तामा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित भनिएका केहि अवार्ड समारोहहरु सम्पन्न भए | भाद्र २६ गते गोपीकृष्ण मुभिज र एनएफडीसीको सहकार्यमा तेश्रो एनएफडीसी राष्ट्रिय चलचित्र अवार्ड २०७१ भव्य तवरले सम्पन्न भयो | त्यसको हप्ता दिनमै कतारको दोहामा आठौ नेफ्टा अवार्ड सम्पन्न भयो | देश भारतीय ना...

Image related to 'रातो घर' : 'नाल्बो'को निर्देशनमा तक्मे बुढाको नयाँ चलचित्रको फर्स्ट लुक सार्वजनिक (भिडियो सहित)

'रातो घर' : 'नाल्बो'को निर्देशनमा तक्मे बुढाको नयाँ चलचित्रको फर्स्ट लुक सार्वजनिक (भिडियो सहित)

2072-6-13 | सायद , बितेका पल , मेरो भ्यालेन्टाइन, माई प्रमिश , ओन वे लगायतका चलचित्र निर्देशनसंगै अन्य दर्जनौ चलचित्र लेखन गरेका लेखक / निर्देशक सुरज सुब्बा नाल्बो को पछिल्लो निर्देशकीय चलचित्र 'रातो घर' को अफिसियल फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ | मांग हिम फिल्म्स् र तक्मे बुढा प्रोडक्सनको संयुक्त ब्यानरम...

Image related to 'नायक' कविता संग्रह सार्वजनिक गर्दै कवि बने अभिनेता जीवन लुइँटेल (भिडियो रिपोर्ट)

'नायक' कविता संग्रह सार्वजनिक गर्दै कवि बने अभिनेता जीवन लुइँटेल (भिडियो रिपोर्ट)

2072-6-12 | चलचित्रको पर्दामा विभिन्न चरित्रमा अभिनय गरिसकेका अभिनेता जीवन लुइँटेल अक्कल झुक्कल सभासमारोहमा उपस्थित हुने गर्दछन् | अभिनेता लुइँटेल कुनै कार्यक्रममा उपस्थित भए भने उनको मुखबाट कविता फुरीहाल्छ | यीनै कवि नायक लुइँटेलले आफ्नो पहिलो कविता संग्रह सार्वजनिक गर्दै औपचारिक कविको परिचय समेत बनाएका छन् | ...

Image related to निशा अधिकारीले अफ्रिकाको किलीमान्जरो हिमाल आरोहण गर्ने (भिडियो रिपोर्ट)

निशा अधिकारीले अफ्रिकाको किलीमान्जरो हिमाल आरोहण गर्ने (भिडियो रिपोर्ट)

2072-6-12 | अभिनेत्री निशा अधिकारी ले आउदो अक्टोबर १ तारिख देखि अफ्रिकाको उच्च हिमशिखर किलीमान्जरो हिमाल आरोहण गर्ने भएकी छन् । सेप्टेम्बरको अन्तिममा त्यसतर्फ प्रस्थान गर्ने निशाले केहि बर्ष अगाडी बिश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् | अमेरिकाबाट केहि दिन अगाडी मात्रै नेपाल आएकी निशाले पुन सर्व...

Image related to भारतीय नाकाबन्दी : नेपालमा भारतीय र नेपाली चलचित्र प्रभाव !!

भारतीय नाकाबन्दी : नेपालमा भारतीय र नेपाली चलचित्र प्रभाव !!

2072-6-10 | नविन थापा : ६५ बर्षे लामो संघर्ष र पर्खाइका बीच गत असोज ३ गते संबिधानसभाबाट पहिलो पटक संघीय लोकतान्त्रिक संविधान नेपाली जनताले पाए | तर ३ गते पश्च्यातका प्रत्येक पल तनाब र चुनौतीसंग झेलिएका छन् | नेपालको ठुल्दाई मानिने छिमेकी राष्ट्र भारतले जारी संबिधानमा असहमति प्रकट गर्दै उसले भने अनुरुपको संशोधन ...

Image related to 'चंखे शंखे पंखे' : भ्रष्टचारको जालो च्यात्न प्रयत्न चलचित्रले दर्शकको मन कसरी जोड्ला ?? ( विश्लेषण सहित फोटोफिचर )

'चंखे शंखे पंखे' : भ्रष्टचारको जालो च्यात्न प्रयत्न चलचित्रले दर्शकको मन कसरी जोड्ला ?? ( विश्लेषण सहित फोटोफिचर )

2072-6-7 | नविन थापा : देशको राजनीतिक अस्थिरतालाई चिर्दै असोज ३ गते संबिधान घोषणा भएसंगै विभिन्न राजनीतिक दलका नेताहरु यतिबेला केहि फुर्सदमा देखिएका छन् | तर, प्रादेशिक सिमांकनका बिषयमा तराईमा भैरहेको बिरोध र आन्दोलन भने कायमै छ जुन भारतको मास्टर डिजाइन भनिएको छ | नेपालमा संबिधान जारी भएसंगै असन्तुष्ट देखिएको ...

Image related to  'वडा न ६' : पहिलो दिन २८ लाख ग्रस कलेक्सन, आइतबार र सोमबारको बिदाले चौतर्फी फाईदा हुने निश्चित (भिडियो रिपोर्ट सहित)

'वडा न ६' : पहिलो दिन २८ लाख ग्रस कलेक्सन, आइतबार र सोमबारको बिदाले चौतर्फी फाईदा हुने निश्चित (भिडियो रिपोर्ट सहित)

2072-6-2 | बैशाख १२ गतेको महाभूकम्प पश्च्यात प्रदर्शन सुरुवात भएका अधिकांस नेपाली चलचित्रले नयाँ तरंग ल्याइदिएका छन्,नेपाली सिने बजारमा | असार महिनामा फ्याट्टफुट्ट प्रदर्शन भएका केहि चलचित्रले राम्रो गर्न नसकेपनि भाद्र ५ बाट 'होस्टेल रिटर्न्स'ले सुरुवात गरेको आक्रामक प्रदर्शन असोज १ बाट प्रदर्शनमा आएको हास्यप्...

Image related to 'होक्से': जीवनयापनका निम्ती मृगौला बेच्नेको कथा (हेर्नुहोस् ट्रेलर)

'होक्से': जीवनयापनका निम्ती मृगौला बेच्नेको कथा (हेर्नुहोस् ट्रेलर)

2072-6-1 | निर्देशक प्रशन्न पौडेल ले निर्देशन गरेको म्युजिकल सर्ट फिल्म ‘होक्से’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ | अमेरिकाको सिकागोमो सम्पन्न 'सिकागो फिल्म फेस्टिवल'मा स्क्रिनिङ समेत गरिएको ७ मिनट अवधिको गीति चलचित्र 'होक्से' एउटा सत्य कथामा आधारित गीति फिल्म हो | काभ्रेपलाञ्चोक जिल्लामा पर्ने 'होक्से' भन्...

Image related to 'फ्राइडे रिलिज' : 'वडा न ६' को कमेडी तड्का, आजबाट उपत्यकामा एकल रिलिज

'फ्राइडे रिलिज' : 'वडा न ६' को कमेडी तड्का, आजबाट उपत्यकामा एकल रिलिज

2072-6-1 | राजधानीका केहि हलमा चौथो हप्तामा पाईला टेक्दै गर्दा चलचित्र 'भैरव' क्रेज अझै घटेको देखिदैन | भाद्र २५ मा प्रदर्शन भएका दुई चलचित्र 'लव सब' र 'धुन' मध्ये 'लव सब'ले केहि राहत महसुस गर्न पायो भने 'धुन' नाममै सिमित भयो | चाडपर्वको मौसम सुरु भएसंगै चलचित्र प्रदर्शनमा घोडादौड समेत सुरु भएको छ | असोज १, अर...

Image related to 'मरिना' : गरियो चलचित्रको औपचारिक घोषणा, आर्यन प्रियंका पुन: संगै

'मरिना' : गरियो चलचित्रको औपचारिक घोषणा, आर्यन प्रियंका पुन: संगै

2072-5-27 | चलचित्र 'मरिना' निर्माणको औपचारिक घोषणा दुबईमा गरिएको छ | अभिनेता आर्यन सिग्देलले दुबईको फुजिरामा सम्पन्न तीज विशेष कार्यक्रममा आर्यनले आफ्नो नयाँ चलचित्र ‘मरिना’को घोषणा गरेका हुन् । 'कुण्ठा' नामक चलचित्रबाट चलचित्र निर्देशनमा हात हालेका अनुप गिरीको लेखन तथा निर्देशन रहने चलचित्र 'मरिना' लाई रतन था...

Image related to "एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१" : 'कबड्डी' उत्कृष्ट चलचित्र,अभिनेताको अवार्डसंगै सर्बाधिक ५ विधामा 'नोभेम्बर रेन' को कब्जा (७० फोटो फिचर)

"एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१" : 'कबड्डी' उत्कृष्ट चलचित्र,अभिनेताको अवार्डसंगै सर्बाधिक ५ विधामा 'नोभेम्बर रेन' को कब्जा (७० फोटो फिचर)

2072-5-26 | नविन थापा : राष्ट्रकै सर्वश्रेष्ठ चलचित्र हाउस गोपीकृष्ण मुभिजद्वारा आयोजित तेश्रो संस्करणको "एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१" भब्य रुपमा सुसम्पन्न भएको छ | राजधानीको पाँचतारे होटल 'होटेल हायात'मा आयोजित समारोह कुनै बिदेशी फिल्म अवार्ड समारोहभन्दा कम थिएन | सम्भवत: नेपाली चलचित्र इतिहासकै भ...

Image related to महाभूकम्पबाट क्षतिग्रस्त बिद्यालयलाई प्रोडक्सन म्यानेजर जिबन भाईको सहयोग

महाभूकम्पबाट क्षतिग्रस्त बिद्यालयलाई प्रोडक्सन म्यानेजर जिबन भाईको सहयोग

2072-5-24 | वैशाख १२ गतेको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त बनेको गोरखा सिममजुङस्थित सिरानडाडाको उमामहेश्वरी प्रावीलाई हङकङमा बसोबास गर्ने नेपाली दाताहरुको समुह 'रत्नचोक सेरोफेरो हङकङ'ले गत १२ जुलाईमा आयोजना गरेको 'जनप्रिय सांगीतिक साँझ' कार्यक्रम र 'शिक्षाको खोज वृतचित्र' प्रदर्शनबाट संकलित ४ लाख ८४ हजार ने...

Image related to 'भैरव' : निखिलको महानायकसंगको टिमअपले फर्काउला ८ बर्ष अघिको शिवशक्ति क्रेज ?

'भैरव' : निखिलको महानायकसंगको टिमअपले फर्काउला ८ बर्ष अघिको शिवशक्ति क्रेज ?

2072-5-20 | नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमाल को आफ्नै स्थान रहेको छ | करिब ३ सय चलचित्रमा अभिनय गरेका महाअभिनेता हमाल बिवाह पश्च्यात पछिल्लो समय चलचित्र क्षेत्रबाट अलि बाहिरै रहेका छन् | सामाजिक कार्यक्रमका निमित्त देशविदेशमा घुमिरहने हमाल आइतबार आफ्ना सहकर्मी अभिनेता निखिल उप्रेती को प्रदर्शनरत चलचित...

Image related to 'ठमेल डटकम' : सार्वजनिक भयो सुबानी मोक्तानको स्वरमा चलचित्रको शिर्ष गीत (भिडियो हेर्नुहोस्)

'ठमेल डटकम' : सार्वजनिक भयो सुबानी मोक्तानको स्वरमा चलचित्रको शिर्ष गीत (भिडियो हेर्नुहोस्)

2072-5-19 | प्रतिष्ठित चलचित्र हाउस गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र 'ठमेल डटकम' को शिर्ष गीत सार्वजनिक गरिएको छ । 'ठमेल डटकम'बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ । यसअघि सार्वजनिक भएको 'तिमी नभए' बोलको गीतलाई दर्शकले अत्यधिक मनपराएसंगै चलच...

Image related to 'हाईवे टु धम्पुस' : असोज ८ मा राजबल्लभको हलिउड चलचित्र प्रदर्शन हुने

'हाईवे टु धम्पुस' : असोज ८ मा राजबल्लभको हलिउड चलचित्र प्रदर्शन हुने

2072-5-17 | नेपाली अभिनेता राजबल्लभ कोईराला अभिनित नेपालमा खिचिएको हलिउड चलचित्र 'हाईवे टु धम्पुस' असोज ८ गतेदेखि प्रर्दशन हुने भएको छ | नेपालको पश्चिम क्षेत्रको कास्की जिल्लाको धम्पुस भन्ने स्थानको जीवनकथालाई चलचित्रमा उठान गरिएको छ | बर्षको सुरुवातमा प्रदर्शन गर्ने भनिएपनि महाभूकम्पका कारण सेप्टेम्बर २५ का ला...

Image related to 'भैरव' : २ करोडको आकंडा छुदा पत्रकारले हेरे चलचित्र, समग्रमा राम्रो प्रतिक्रिया (फोटो फिचर)

'भैरव' : २ करोडको आकंडा छुदा पत्रकारले हेरे चलचित्र, समग्रमा राम्रो प्रतिक्रिया (फोटो फिचर)

2072-5-16 | धमाकेदार सुरुवातका साथ प्रदर्शन भैरहेको चलचित्र 'भैरव' को प्रेस शो बुधबार राजधानीको गोपीकृष्ण हलमा आयोजना गरियो | विभिन्न चलचित्रकर्मी सहित पत्रकारलाई देखिएको 'भैरव' लाई उपस्थित अधिकांसले दिल खोलेर मन पराएको र समग्रमा चलचित्र राम्रै भएको प्रतिक्रिया दिए | चलचित्रमा समाबेश गरिएको द्धन्द्धको पाटोलाई ब...

Image related to "निखिलले आज भोगे, भोली अर्कैले भोग्छ" : मल्टिप्लेक्सको दादागिरी कहिलेसम्म ???

"निखिलले आज भोगे, भोली अर्कैले भोग्छ" : मल्टिप्लेक्सको दादागिरी कहिलेसम्म ???

2072-5-15 | नविन थापा : मंगलबार जे देखियो त्यो नौलो होइन | मात्र, संयोग हो | नेपाली चलचित्रको व्यापारिक पृष्ठभूमिलाई नियाल्दा आधुनिक मानिने मल्टिप्लेक्स हलहरुले एउटा चलचित्र मात्रै नभएर समग्र उद्योगको ब्यबसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ | तर,विकासका क्रममा रहेको मल्टिप्लेक्सले नेपाली चलचित्रलाई नजरअन्दाज गर...

Image related to 'कबड्डी कबड्डी' : टिजर सार्वजनिक, चलचित्र पहिलो सिक्वलको फ्लोअप (टिजर सहित)

'कबड्डी कबड्डी' : टिजर सार्वजनिक, चलचित्र पहिलो सिक्वलको फ्लोअप (टिजर सहित)

2072-5-14 | गत बर्षको हिट चलचित्र 'कबड्डी' को सिक्वल 'कबड्डी कबड्डी' को टिजर सार्वजनिक गरिएको छ | 'बेल्याक हर्स पिक्चर्स'को ब्यानरमा रौनक बिक्रम कंडेल र सुनिल चन्द रौनियारले निर्माण गरेको चलचित्रमा कार्यकारी निर्माता निश्चल बस्नेत रहेका छन् | राम बाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा अघिल्लो सिक्वलका अधिक...

Image related to भूकम्प प्रभावित फिलिलीसंग निखिलको भैरव : कसको पक्षमा कति दर्शक ??? (फिलिली विश्लेषणसहित)

भूकम्प प्रभावित फिलिलीसंग निखिलको भैरव : कसको पक्षमा कति दर्शक ??? (फिलिली विश्लेषणसहित)

2072-5-11 | नविन थापा : बैशाख ११ गते प्रदर्शन भएसंगै चलचित्र बजारमा पहिलो दिनकै उत्साहजनक ब्यापारबाट अगाडी बढेको चलचित्र 'रेशम फिलिली' बैशाख १२ गतेको विनासकारी महाभूकम्पका कारण निकै प्रभावित भयो | भूकम्प पछाडी ठप्प अवस्थामा रहेको नेपाली चलचित्र बजार भाद्र ५ गतेबाट प्रदर्शन भैरहेको 'होस्टेल रिटर्न्स'बाट पलाएको आ...


MOVIES NEXT WEEK

No Movies!