LATEST NEWS

'जुइनो' सार्वजनिक गर्न अमेरिकाबाट नेपाल आइन 'चपली हाईट' की नायिका
2073-2-20 | चलचित्र चपली हाईटमा अभिनय गरेकी सेक्सी एण्ड व्यूटिफुल गर्ल विनिता बराल अमेरिकाबाट नेपाल आएकी छिन् । आफुले लेखेको पुस्तक 'जुइनो' सार्वजनिक गर्न अमेरिकाबाट नेपाल आएकी उनले केहि दिन भित्रै पुस्तक सार्वजनिक गर्ने तयारीमा रहेकी छिन् । चपली हाइटपछि अन्य कुनै पनि चलचित्रहरुले सफलता हासिल नगरेपछि काठमाडौको ...

होली खेल्दैं 'गाजलु' कलाकार (भिडियो)
2073-2-20 | जेठ २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु'को नयाँ गीत सार्वजनिक भएको छ । होलीका लागि विशेष गरि बनाइएको सार्वजनिक गीतमा चलचित्रका अधिकाशं कलाकारहरु रङ्गसँग रमाइरहेको देख्न सकिन्छ । 'रङ्ग रङ्गा' बोलको गीतमा जैन जेको शब्द संगीत रहेको छ भने सिवनी मोक्तानको आवाज रहेको छ । रोहित अधिकारी...
.jpg)
First look of Nepali film ‘Himmatwala’
2073-2-19 | Upcoming Nepali feature film Himmatwala’s poster and first look is released in Canada. Film will be shot around the USA and Canada in direction of Hari Sibakoti. Sibakoti writes books and has directed few films earlier. Ishwor Thapa was to direct film earlier but now Hari will be directing Himmatwal...

अर्पण र प्रियंकालाई लिएर अनागत...
2073-1-23 | काठमाण्डौ , फिल्म अनागत बन्ने भएको छ । फिल्म लेटर मार्फत निर्देशनमा डेब्यु गरेका सम्तेन भुटियाले फिल्मको निर्देशन तथा सम्पादन गर्ने छन् । फिल्म बन्ने जानकारी राजधानीमा एक कार्यक्रमको आयोजाना गर्दै गराइएको थियो । कार्यक्रममा फिल्मको कास्ट र क्र्यु संगै अन्य सेलिब्रेटीको पनि उपस्थिति रहेको थियो । चलचि...

अनमोलको जन्मदिनमा 'गाजलु' फर्स्टलुक रिलिज
2072-12-16 | युवा स्टार अनमोल केसी स्टारर चलचित्र ' गाजलु 'को फर्स्टलुक पोस्टर रिलिज भएको छ । अनमोलको जन्मदिनको अबसर पारेर बुधबार 'गाजलु' फर्स्टलुक रिलिज गरिएको हो । सार्वजनिक फर्स्टलुक पोस्टरमा लिड कलाकार अनमोल र डेब्यू अभिनेत्री सृष्टी श्रेष्ठलाई देखाईएको छ । जहाँ अनमोल र सृष्टीको प्रेमिल भाव दर्शिएको भान हुन्...
.jpg)
"नाई नभन्नु ल ४" : सार्वजनिक गरियो ट्रेलर, पल र वर्षाका लागी अग्निपरीक्षा (ट्रेलर हेर्नुहोस्)
2072-12-1 | सन् २०१० मा प्रदर्शन भएको हिट चलचित्र 'नाई नभन्नु ल' को चौथो सृंखला 'नाई नभन्नु ल ४'को ट्रेलर सार्बजनिक गरिएको छ | पछिल्ला २ बर्षमा लगातार प्रदर्शन भएका 'नाई नभन्नु ल'को दोश्रो र तेश्रो सृंखलाले चलचित्र नगरीमा व्यापारिक इतिहास रच्दै आफ्नो ब्रान्ड स्थापित गर्न सफल भएका थिए | यसैको निरन्तरताका लागी चल...

'क्लासिक' : भावुक बन्दै चलचित्र हेर्दै दर्शक - सबैको मन छोयो (हेर्नुहोस् पब्लिक रेस्पोन्स)
2072-10-29 | शुक्रबारबाट प्रदर्शन आरम्भ भएको चलचित्र ‘क्लासिक’ लाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ | राजधानीको कुमारी हलमा चलचित्रको प्रेश शोमार्फत प्राप्त सकारात्मक प्रतिक्रिया आम दर्शकबाटपनि अझ बढी मात्रामा आएको छ | चलचित्र हेर्ने अधिकांस दर्शकले चलचित्रले उठान गरेको कथावस्तु र अभिनेत्री नम्रता श्रेष्ठको अ...

'फ्राइडे रिलिज माघ २९' : 'क्लासिक समयमा सुस्तरी बतास चलिरहेको बेला प्रेमगीत गुन्जीरहनेछ' (ट्रेलर सहित)
2072-10-28 | माघ २९, नेपाली चलचित्र पारखीको 'प्रतिक्षाको दिन'| अहिलेसम्मैकै सबैभन्दा रोचक चलचित्र भिडन्त | यो हिसाबले माघ २९ लाई एतिहासिक दिनपनि मानौ कि ठुला ब्यानरका ठुलै बजेटका तीन नेपाली चलचित्र एक आपसमा भिड्दै छन् | गत बर्षको सफल चलचित्र 'नोभेम्बर रेन' युनिटको दोश्रो प्रोजेक्ट,आर्यन सिग्देल र नम्रता श्रेष्ठक...

राजेश हमाल र दयाहांग राईको नजरमा चलचित्रको हिरो के हो ?? (भिडियो रिपोर्ट)
2072-10-19 | पोखरामा जारी साहित्य महोत्सवमा हिरोको अर्थ खोजिएको छ । नायकद्वय राजेश हमाल र दयाहाङ राई सँग खोजिए्रको हिरोको अर्थ भने समयानुसार फरक हुने तर्क गरियो । समिक्षक यत्रशले सहजीकरण गरेको उक्त कार्यक्रममा दर्शकहरुले समेत कलाकारसँग अन्र्तक्रिया गरे । जहाँ राजेश हमालले सिनेमाको हिरो कलाकार नै भएको बताए । उनले...

'क्लासिक' : भाईरल बन्दै 'प्रोफाईल अभियान' हेर्नुहोस् आर्यननम्रता के भन्छन्?? (भिडियो सहित)
2072-10-19 | पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय समाजिक सञ्जाललाई प्रयोग गर्दै आउदो माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'क्लासिक' ले सुरु गरेको 'क्लासिक प्रोफाईल अभियान' यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ | सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र क्लासिकले डाटाबेश अनलाईन साइट 'रिलनेपाल डटकम' को सहकार्...

"रसियन चलचित्रको १२० वर्ष" : काठमाडौँमा फोटो प्रदर्शनी (भिडियो रिपोर्ट)
2072-10-18 | रसियन चलचित्र निर्माणको १२० वर्ष पुरा भएको छ । रसियन चलचित्रले १२० वर्ष पुरा गरेको अवसरमा रुसले वर्ष २०१६ लाई इयर अफ रसियन सिनेमा का रुपमा मनाउने भएको छ । एनागल प्रविधि हुँदै डिजिटल प्रविधिमा फड्को मारिसकेको रसियन सिनेमाले पछिल्लो समय सुपर हिरो चलचित्रमा हलिउडलाई समेत टक्कर दिइरहेको छ । वर्ष २०१६ ला...

'फूलैफूलको मौसम तिमीलाई' : ' चुनौतीमाझ फूलमय बन्न सक्छ फाल्गुन २१' (हेर्नुहोस् यी भिडियो)
2072-10-15 | आउदो फाल्गुन २१ नेपाली चलचित्र क्षेत्रका लागि एउटा प्रतिच्छित दिन | कारण, दुई ठुला ब्यानर र निर्देशकका दुई ठुला चलचित्रको प्रदर्शन | 'दिनेश डिसी' नामनै आफैमा सशक्त ब्राण्ड हो, नेपाली चलचित्र र संचारक्षेत्रमा २ दशक बढी समय अर्पण गरेका डिसीले कुशल अभिनेता,कुशल संचारकर्मी हुदै 'मायाज बार' र 'छ एकान छ' ...

'क्लासिक' प्रोफाईल अभियान : 'बनाउनुहोस् आफ्नै क्लासिक प्रोफाईल, मिल्नुहोस् आर्यननम्रता' (भिडियो सहित)
2072-10-2 | पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय समाजिक सञ्जाललाई चलचित्र प्रमोशनका लागि समेत उपयोग गर्न थालिएको छ । यसैविच सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र " क्लासिक "ले 'क्लासिक प्रोफाइल' अभियान थालेको छ । माघ २९ अर्थात् 'भ्यालेण्टाइन डे'को अवसर पारी प्रदर्शन हुन लागेको यो चलचित्रले प्रोमोशन एप्लीकेशन निर्...

"तुइनको लट्ठाबाट सुनौलो भविष्य परिकल्पना गर्नेलाई ‘फूलै फूलको मौसम तिमीलाई’को यस्तो सर्हानिय सामाजिक कार्य" !!!
2072-9-29 | पछिल्लो समय नेपाली चलचित्रकर्मी आफ्नो व्यस्तताबीचको फुर्सदिलो समयलाई संगाल्दै विभिन्न सामाजिक कार्यमा आफुलाई तल्लिन गराई रहेका छन् | बैशाखको भूकम्प र त्यसपश्च्यातका विभिन्न राजनीतिक घटनाक्रमका कारण पिल्सिएका नेपालीहरुबीच पुगेर आफु सक्दो साथ र सहयोग गरिरहेका छन् | सामाजिक रुपान्तरणको एउटा सशक्त माध्य...

'क्लासिक' : किन हार्दै छन् आर्यन ??? हेर्नुहोस् यो मर्मस्पर्शी गित 'हारे हारे...'बाट (भिडियो)
2072-9-28 | हरेक दृष्टिविहीन व्यक्तिको जिन्दगीसंगको संघर्ष र संघर्षबीचका विभिन्न उतारचडाबलाई व्याख्या गर्ने सांगीतिक चलचित्र 'क्लासिक' को तेश्रो अफिसियल गित 'हारे हारे'को भिडियो सार्वजनिक गरिएको छ | जीवनका पराजयबीचका विजय र विजयबीचका पराजयसंग जुध्ने शक्ति सार्बजनिक गितले प्रदान गरेको छ | मर्मस्पर्शी गितलाई निर्...

'ड्रिम्स'मा अनमोलको यस्तो लुक्स' : युवतीको मन पगाल्ने निश्चित (ट्रेलरसहित फोटो फिचर हेर्नुहोस्)
2072-9-27 | युवावर्गका दर्शक बिशेषत: युवतीमाझ अतिनै लोकप्रिय स्टार अनमोल केसी करिब डेढबर्ष पछाडी पर्दामा देखिदै छन् | आफ्नै होमब्यानरमा निर्माण भएको चलचित्र 'ड्रिम्स' मार्फत | सेलेक्टिभ चलचित्रमात्र खेल्ने अनमोल पहिलो चलचित्र 'होस्टेल'बाट जुन क्रेज बटुल्न सफल भएका थिए त्यो भन्दा दोब्बर माया र साथ 'जेरी'बाट प्रा...

मन देखि सुन्नुहोस् 'फूलैफूलको मौसम तिमीलाई'को अडियो जुक्बक्स (अडियो जुक्बक्ससहित)
2072-9-25 | आउदो माघ महिनामा ठुला ब्यानरका केहि चलचित्र एक आपसमा भिड्दै छन् | जुन भिडन्त फाल्गुनमा समेत देखिने निश्चित छ | फाल्गुन २१ गते सफल निर्देशक एबम् अभिनेता दिनेश डिसीको चलचित्र 'फूलैफूलको मौसम तिमीलाई' प्रदर्शन हुदैछ जुन दिन भुवन केसी निर्देशित 'ड्रिम्स' पनि प्रदर्शनमा आउदै छ | प्रदर्शन हुन करिब २ महिना...
.jpg)
'बागमती' : "किन भयो यति दुषित र अप्राकृतिक",'नेपाली दर्शक भ्रममा बिक्दैनन् सरकार' !!!
2072-9-24 | नविन थापा : 'फर्स्ट इन्टरनेसनल फिल्म अफ राजेश हमाल' दर्शक यहीँ अफवाह पब्लिसिटी स्टन्टले हैरान थिए कि 'बागमती' राजेश हमालको पहिलो अन्तराष्ट्रिय चलचित्र कसरी हुन्छ जसले ३०० बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ?? | 'कि विदेशी निर्देशकले बनाएको चलचित्र भएर हो ? त्यो निर्देशकनै जानुन् |' नेपालका प्रतिष्...