Image related to चलचित्र पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि प्रेस युनियन गम्भिर ।

चलचित्र पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि प्रेस युनियन गम्भिर ।

2072-3-3 | चलचित्रसम्बन्धी समाचार र गसिप लेख्दै आएको अनलाइन फिल्मीबजार डटकमका पत्रकार श्यानसुन्दर गिरीलाई धम्क्याएका छन् । सुदर्शनले गिरीलाई ज्यान मार्ने धम्की दिएका हुन् । यसै सन्दर्भमा नेपाल प्रेस यूनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर भएको जनाएको छ । प्रेस युनियन चितवन शाखाका कार्य समिति सदस्य समेत र...

Image related to एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको तेस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ का लागि उत्कृष्ट ५ को  मनोनयन सार्वजनिक गरिएको छ ।

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको तेस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ का लागि उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ ।

2072-3-3 | चलचित्र क्षेत्रका विभिन्न संघ संस्था, चलचित्रकर्मी तथा चलचित्र विज्ञसँगको अन्र्तक्रिया र उनीहरुको साथ सहयोगमा तयार पारिएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ को टर्मस् अफ रिफ्रेन्स अनुसार नै तेस्रो संस्करणका लागि उत्कृष्ट ५ को छनौट गरिएको एनएफडिसी अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिम...

Image related to 'महाभूकम्प' : 'हामी पनि साथ साथमा छौ', चलचित्र निर्देशक समाज र पत्रकार संघको सहकार्यमा गरियो राहत वितरण (फोटो फिचर)

'महाभूकम्प' : 'हामी पनि साथ साथमा छौ', चलचित्र निर्देशक समाज र पत्रकार संघको सहकार्यमा गरियो राहत वितरण (फोटो फिचर)

2072-1-23 | बैशाख १२ गतेको महाभूकम्पबाट प्रभावित क्षेत्रमा पुगी राहत तथा उद्धारका कार्य विभिन्न संघसंस्थाले जारी राखेका छन् | यसैक्रममा 'भूकम्पका कारण भएको हृदयबिदारक क्षतिको घडीमा हामी सबैले हातेमालो गरौ','हामी पनि साथ साथमा छौ' भन्ने नाराका साथ नेपाली चलचित्र क्षेत्रका दुई अभिन्न अंग चलचित्र निर्देशक समाज र च...

Image related to "महाभूकम्प" : 'प्रभावित माझ टिम क्लासिक', आर्यन नम्रताले बाडे राहत सामग्री

"महाभूकम्प" : 'प्रभावित माझ टिम क्लासिक', आर्यन नम्रताले बाडे राहत सामग्री

2072-1-22 | महाभूकम्पको विपत्ति नपरेको भए नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ यति बेला फिल्म ‘क्लासिक’ को सुटिङमा व्यस्त रहन्थे । तर वैशाख १२ ले सेड्युअल नै बदलिदियो । यति बेला उक्त जोडी भूकम्प पीडितको राहतमा जोडतोड लागिपरेको छ । आइतबार थियो– डेटलाइन सिन्धुकोट । टोलीमा आर्यन र नम्रता मात्रै थिएनन् । सुवा...

Image related to 'महाभूकम्प' : 'सहयोगी हातमा हात मिलाउदै डोकोबिट्स', भक्तपुरमा वितरण गरियो राहत सामग्री

'महाभूकम्प' : 'सहयोगी हातमा हात मिलाउदै डोकोबिट्स', भक्तपुरमा वितरण गरियो राहत सामग्री

2072-1-18 | वैशाख १२ गते मध्यान्न १२ बजे आएको महाविनाशकारी महाभूकम्पका कारण हालसम्म देशभरी ६ हजार बढीको ज्यान गइसकेको छ | दशौ हजारौ अस्पतालको शैयामा मृत्युसंग जुधीरहेका छन्,लाखौ परिवार घरबार बिहिन भएका छन् | देशलाई परेको यस्तो महाबिपत्ति र कहिले नमेटिने चोटबाट कोहिपनि अछुतो छैन | देश तथा विदेशबाट सहयोगी हात बढी...

Image related to "महाभूकम्प" : 'चलचित्र क्षेत्र कहाँ अछुतो रहन सक्थ्यो र' ??? 'सहयोगी हात बढाउदै नेपाली चलचित्रकर्मी '!!

"महाभूकम्प" : 'चलचित्र क्षेत्र कहाँ अछुतो रहन सक्थ्यो र' ??? 'सहयोगी हात बढाउदै नेपाली चलचित्रकर्मी '!!

2072-1-18 | नविन थापा :- वैशाख १२ गते मध्यान्न १२ बजे आएको महाविनाशकारी महाभूकम्पका कारण हालसम्म देशभरी ६ हजार बढीको ज्यान गइसकेको छ | दशौ हजारौ अस्पतालको शैयामा मृत्युसंग जुधीरहेका छन्,लाखौ परिवार घरबार बिहिन भएका छन् | देशलाई परेको यस्तो महाबिपत्ति र कहिले नमेटिने चोटबाट नेपाली चलचित्र क्षेत्रपनि अछुतो हुन सक...

Image related to महाभूकम्प : सहयोगको एउटा हात, रक्तदानमा चलचित्रकर्मी

महाभूकम्प : सहयोगको एउटा हात, रक्तदानमा चलचित्रकर्मी

2072-1-17 | महाभूकम्पबाट देशमा आईपरेको महाबिपत्तीका कारण अंगभंग भएका घाइते नेपालीहरुलाई केहि मात्रा भएपनि रगत उपलब्ध गराउने उदेश्यले बिहिबार राजधानीमा नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ | रक्तदान कार्यक्रममा चलचित्रकर्मी,चलचित्र पत्रकार एबम सर्बस...

Image related to 'क्लासिक' : अफिसियल ब्राण्डीङ्गको सुरुवात, चलचित्रसंग 'क्लोथ्स् नेपाल'को वार्डरोव सहकार्य

'क्लासिक' : अफिसियल ब्राण्डीङ्गको सुरुवात, चलचित्रसंग 'क्लोथ्स् नेपाल'को वार्डरोव सहकार्य

2072-1-11 | बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागिएको दोश्रो चलचित्र 'क्लासिक' ले अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको छ | 'क्लोथ्स् नेपाल' नामक वार्डरोव संस्थामार्फत अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको चलचित्र 'क्लासिक' निर्माणका क्रममा प...

Image related to 'रेशम फिलिली' : उत्कृष्ट चलचित्रलाई तारिफ र प्रसंशाको ओइरो, चलचित्रले 'लुट' रेकर्ड ब्रेक गर्ने सम्भावना (फोटोफिचर सहित EXCLUSIVE विश्लेषण)

'रेशम फिलिली' : उत्कृष्ट चलचित्रलाई तारिफ र प्रसंशाको ओइरो, चलचित्रले 'लुट' रेकर्ड ब्रेक गर्ने सम्भावना (फोटोफिचर सहित EXCLUSIVE विश्लेषण)

2072-1-10 | नविन थापा : धेरै लामो समयपश्च्यातको तारिफयोग्य एउटा नेपाली चलचित्र | बिशुद्द नेपालीपन, मुख्यतया: कमेडी सस्पेन्स र द्वन्दको सहि समिश्रण | सायद म्युजिक भिडियोबाट चलचित्र उद्योग छिर्ने निर्देशक मध्ये प्रणव जोशी नै पहिलो त्यस्ता व्यक्ति हुने निश्चित छ,जसको पहिलो चलचित्रले नै नयाँ र आश्चर्यपूर्ण रेकर्ड क...

Image related to 'यो पागल मन' : ७ चलचित्र मध्ये तेस्रो चलचित्रको गरियो शुभमूर्हत, बैशाख १५ बाट फ्लोरमा

'यो पागल मन' : ७ चलचित्र मध्ये तेस्रो चलचित्रको गरियो शुभमूर्हत, बैशाख १५ बाट फ्लोरमा

2072-1-9 | नेपालकै पुरानो चलचित्र ब्यानर गोपीकृष्ण मुभिज प्रा.ली.ले अर्को नयाँ चलचित्रको शुभमूर्हत गरेको छ | राजदेवी प्रोडक्सन ईन्टरटेनमेन्ट प्रा.लिसँगको सहकार्यमा गोपिकृष्ण मुभिजले ‘यो पागल मन’ नामक चलचित्र निर्माण सुभआरम्भ गरेको हो | सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गोपिकृष्ण मुभिजका संस्थापक अध्...

Image related to 'रेशम फिलिली' : " कमेडी ड्रामा’ चलचित्रको प्रोमोमा मैले ‘चिट’ गरेको छैन, दर्शकलाई ‘बोरिङ’ फिल हुनेछैन " - निर्देशक प्रणव जोशी

'रेशम फिलिली' : " कमेडी ड्रामा’ चलचित्रको प्रोमोमा मैले ‘चिट’ गरेको छैन, दर्शकलाई ‘बोरिङ’ फिल हुनेछैन " - निर्देशक प्रणव जोशी

2072-1-9 | पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र घुम्न जाऊँ न........ अनि, घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता ओढाउन................... सामाजिक संजाल, यू–ट्युबमा अहिले ‘भाइरल’ बनेको यो गीत | यही गीतका कारणले गर्दानै सबैमा उत्सुकता छाएको चलचित्र 'रेशम फिलिली' प्रति |...

Image related to "स्टुडियो नाईन" : राम्रो सुरुवात,संगीतकर्मी टंक बुढाथोकीले ल्याए नयाँ स्टुडियो संचालनमा

"स्टुडियो नाईन" : राम्रो सुरुवात,संगीतकर्मी टंक बुढाथोकीले ल्याए नयाँ स्टुडियो संचालनमा

2072-1-8 | नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाउदै गरेका संगीतकर्मी टंक बुढाथोकी ले ९ बर्षे सांगीतिक संघर्षको यात्रामा मंगलबारबाट नयाँ अध्याय शुरुवात गरेका छन् | राजधानीको पुतलीसडकमा संगीतकार बुढाथोकीले आफ्नै लगानीमा म्युजिक स्टुडियो सञ्चालनमा ल्याएका छन् । २०६३ सालबाट यस क्षेत्रमा सक्रिय टंकले आफ्नो ९ बर...

Image related to 'अधकट्टी' : भव्य समारोहबीचको एल्बम लन्च,बन्न सक्छ चलचित्र पब्लिसिटीमा नयाँ आयाम (ट्रेलर सहित)

'अधकट्टी' : भव्य समारोहबीचको एल्बम लन्च,बन्न सक्छ चलचित्र पब्लिसिटीमा नयाँ आयाम (ट्रेलर सहित)

2072-1-8 | सानो टेबुलमा एउटा माइक राख्यो,दुई चार जना पत्रकारका माझमा त्यतिनै संख्याका चलचित्रकर्मी जम्मा भयो दुई चार शब्द बोल्यो,चलचित्रको पब्लिसिटी सकियो !!! पछिल्लो समय नेपाली चलचित्र उद्योगले आफ्नो स्तरवृद्धि गरेको भान हुन थालेको छ | व्यापारिक दृष्टिकोणमा जेजस्तो उपलब्धि भए नभएपनि चलचित्र निर्माणको ब्यापकता...

Image related to "भैरव" : ८ बर्ष पछिको पुनरागमनले निखिल स्टारडम देखाउला ???

"भैरव" : ८ बर्ष पछिको पुनरागमनले निखिल स्टारडम देखाउला ???

2072-1-5 | ८ बर्ष लामो ग्यापिंग पछाडि निखिलले आफ्नो पुरानो स्टारडम पुन: फर्काउन सक्लान त?? नेपाली चलचित्र नगरीमा एक्सनस्टारका रुपमा आफ्नो बेग्लै स्थान बनाउदा बनाउदै बलिउडको ढोका ढक्ढकाउन पुगेका अभिनेता निखिल उप्रेती करिब ८ बर्ष पछाडी पुन: आफ्नो घर (नेपाली चलचित्र उद्योग) मा फर्किदै छन् | जुन उद्योगले 'निखिल' भ...

Image related to 'EXCLUSIVE' "मानव तस्करीमा कलाकार भन्ने खबर झुट साबित" : केकी अधिकारी निर्दोष,किन बढ्दै छ पित पत्रकारिता ???(अडियो सहित)

'EXCLUSIVE' "मानव तस्करीमा कलाकार भन्ने खबर झुट साबित" : केकी अधिकारी निर्दोष,किन बढ्दै छ पित पत्रकारिता ???(अडियो सहित)

2072-1-4 | गत मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै नेपालका चर्चित कलाकारबाट साँस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केही कलाकार मिलेर मानव तस्करी गरेको भन्ने खबर झुटो साबित भएको छ | चलचित्र निर्माता निर्देशक राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन हर्न रायनो इन्टर...

Image related to 'प्रतिलिपी अधिकार' : नेपाली कला साहित्यमा किन कदर गरिदैन आफ्नै सृजना ??? (विवेचना)

'प्रतिलिपी अधिकार' : नेपाली कला साहित्यमा किन कदर गरिदैन आफ्नै सृजना ??? (विवेचना)

2072-1-2 | नविन थापा :- नेपाली कलाक्षेत्रसंग सम्बद्ध सर्जकहरुको सृजनाको प्रतिलिपि अधिकारका बिषयमा बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना भएको छ | 'नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रार्ड कार्यालय'को सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले "संयुक्त सृजनामा संलग्न सर्जकहरुको सम्बद्ध प्रतिलिपी अधिकार" बिषयक बिबेचना ग...

Image related to 'होक्से': अमेरिकी फिल्म फेस्टिवलमा छनौट, ७ मिनट अवधिको फिल्मले बोल्ने छ एउटा गाउँको मार्मिक कथा !!

'होक्से': अमेरिकी फिल्म फेस्टिवलमा छनौट, ७ मिनट अवधिको फिल्मले बोल्ने छ एउटा गाउँको मार्मिक कथा !!

2072-1-2 | चर्चित म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेल ले निर्देशन गरेको म्युजिकल सर्ट फिल्म ‘होक्से’ अमेरिकाको सिकागोमो हुने 'सिकागो फिल्म फेस्टिवल'को स्क्रिनिङ तथा लस एन्जलसमा आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्ने 'प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल' का लागि समेत छानिएको छ । एसियाबाट फेस्टिबलमा प्रवेश पाउने ...

Image related to बर्ष समिक्षा २०७१ : ४२ करोडको २०% पनि लगानी सुरक्षित हुन सकेन, चलचित्र गुणस्तरियता कहिले बढ्ला ???

बर्ष समिक्षा २०७१ : ४२ करोडको २०% पनि लगानी सुरक्षित हुन सकेन, चलचित्र गुणस्तरियता कहिले बढ्ला ???

2072-1-1 | बिष्णु प्र.सुवेदी :- जसले जे भनुन् चलचित्र व्यवसाय हो । निर्माताले व्यवसायिक लाभकै लागि चलचित्र निर्माण गर्ने गर्छन । तर वर्ष २०७१ चलचित्र क्षेत्रका लागि व्यवसायिक रुपमा उत्साहजनक वर्ष सावित भएन । कुल ८३ नेपाली चलचित्रहरु सार्वजनिक प्रदर्शनमा आए । तर दुःखका साथ भन्नु पर्छ एक दर्जन चलचित्रले पनि लगान...

Image related to 'क्लासिक' : भव्य समारोहका बीच गरियो चलचित्रको औपचारिक घोषणा,बैशाख १५ बाट फ्लोरमा (फोटो फिचर)

'क्लासिक' : भव्य समारोहका बीच गरियो चलचित्रको औपचारिक घोषणा,बैशाख १५ बाट फ्लोरमा (फोटो फिचर)

2072-1-1 | बर्ष २०७१ को हिट चलचित्र मध्येको एक ‘नोभेम्बर रेन’ युनिटले सोहि ब्यानरमा नयाँ चलचित्र 'क्लासिक' निर्माण गर्ने औपचारिक घोषणा गरेको छ | बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्र 'क्लासिक' युनिटले नयाँ बर्ष इभको अवसरसंगै स...

Image related to 'ह्यापी इंगगेजमेन्ट रेश' : आश्मी बनिन् रेशकी रानी

'ह्यापी इंगगेजमेन्ट रेश' : आश्मी बनिन् रेशकी रानी

2071-12-28 | चलचित्र 'पिंजडा' बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता सुरेश अर्थात रेश मरहठ्ठा ले विगत तीन वर्षदेखि प्रेममा रहेकी आश्मी अधिकारीसँग शनिबार इंगेजमेन्ट गरेका छन् । रेश र आश्मीको चिनजान आश्मीकी दिदी अनितामार्फत् भएको थियो । अस्ट्रेलियामा डाक्टर रहेकी अनिता रेशकी साथी हुन् । आश्मी एक दिदी र भाइकी कान्छी ...


MOVIES NEXT WEEK

No Movies!