'रंग बैजनी' को गित सार्वजनिक: गरिमाका राम र कृष्ण को ? थाहा पाउन भिडियो हेर्नुहोस् !

अस्कर अवार्डको पछिल्लो संस्करणमा बिदेशी भाषाको चलचित्र अवार्डमा मनोनित हुन सफल नेपाली चलचित्र 'झोला'की अभिनेत्री गरिमा पन्तको पछिल्लो चलचित्र 'रंग बैजनी'को 'राम तिमी नै कृष्ण तिमी नै' बोलको गित सार्वजनिक भएको छ |

 
निर्देशक शम्भु प्रधान निर्मित चलचित्रको सार्वजनिक गितमा प्रविशा अधिकारीको स्वर रहेको छ । रमण घिमिरे रचित उक्त गीतमा दीप प्रधानले संगीत दिएका छन् | गरिमासंगै सुमिना घिमिरेको समेत अभिनय रहेको चलचित्रमा दिक्पाल कार्की अभिनेताको रुपमा उदाएका छन् | 


चलचित्रको गीत हेर्नुहोस्:-

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!