शुभेच्छा इन्टरटेन्मेन्टले चलचित्र 'मखमली' निर्माण गर्ने

" को हु म","मिस नेपाल", "टाइगर द रियल हिरो" लगायतका चलचित्र निर्माण गरिसकेको शुभेच्छा इन्टरटेन्मेन्टले अर्को चलचित्र 'मखमली' निर्माण गर्ने भएको छ | 


शुभेच्छा थापाले प्रस्तुत गर्ने चलचित्रलाई राम सापकोटाले लगानी गर्ने जनाइएको छ | राजु गिरीको निर्देशनमा सुभेच्छाकै लेखन रहने चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न पाइने छ | चाडैनै पोस्ट प्रोडक्सनको काम सुरु हुने चलचित्रको लिड रोलमा अभिनय गर्ने कलाकारको भने अझै टुंगो नलागेको चलचित्र युनिटले जनाएको छ | 

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!