‘नेप्टे’: ‘दिल रानी’ गितमा छुल्ठिम र रोहितको ठुम्का

आगामी चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको चलचित्र ‘नेप्टे’ को ‘दिल रानी’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई अभिनित चलचित्रको सार्बजनिक गितमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।


गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फिचरिङ छन् । वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई  देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् | चलचित्रमा किरण माइकलको पटकथा एवं संवाद,हरी घलेको छायांकन तथा अभिनेता रोहितको कथा एबम लगानी रहेको छ |

दिल रानीको भिडियो हेर्न यो लिंक थिच्नुहोस् :


TAGS : Nepte , Chhulthim Gurung , Dev Kumar Shrestha , Buddhi Tamang , Rohit Rumba ,



MOVIES NEXT WEEK

No Movies!