'हाउ फन्नी' : शनिबार कस्ता दृश्य क्यामरामा कैद भए ? (फोटो फिचर हेर्नुहोस्)

पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री माल्भिका सुब्बाले निर्माण गर्दै गरेको चलचित्र 'हाउ फन्नी'को यतिबेला राजधानीका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ |  चलचित्र 'गड लिभ्स इन हिमालयज' र निर्माणक्रममै अड्किएको 'गुडबाई काठमाण्डौ'मा अभिनय गरेकी सुब्बाले निलु डोल्मा शेर्पाको डेब्यु निर्देशनमा निर्माण गर्दै रहेको हास्यप्रधान चलचित्र 'हाउ फन्नी'मा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको समेत लगानी रहेको छ | 


दयाहाङ राई,प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी,अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा निलुकै कथा तथा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ | "टिनी बट बिग पिक्चर्स प्राली"को व्यानरमा निर्माण भैरहेको चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ र शैलेश श्रेष्ठको संगीत तथा हरी हुमागाँइको छायांकन रहेको छ। 

यसैक्रममा शनिबार चलचित्र छायांकन स्थलबाट रिलनेपालले लिएको EXCLUSIVE तस्बिरहरु :-









TAGS : How Funny , Priyanka Karki , Keki Adhikari , Dayahang Rai , Malvika Subba ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!